बैशाख १७, २०८१, सोमबार

११५ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   चैत्र ९, २०७५
हर्ष र विषादको संयुक्त अनुभूति कस्तो हुन्छ ? कुनै धनपति अथवा राजयुवकलाई शायद हुन्छ पनि होला, पिताको निधनमा । तर म जस्ता मध्यमवर्गीय प्राणीका लागि यी दुवै स्पष्ट विभाजनका साथ बेलामौका जीवनमा आउने गर्छन् । तर आज म यी दुवै...


ज्ञानमित्र,   चैत्र १, २०७५
गत शनिबारको लेखमा लण्डन प्यासेन्ट र बर्लिन प्यासेन्टलाई कसरी बोन म्यारो ट्रान्सप्लान्ट गरेर यिनलाई एच.आई.भी. मुक्त बनाइयो भन्नेबारे चर्चा गरियो । बोन म्यारो ट्रान्सप्लान्टेसनले भाइरस प्रवेश गर्ने सीसीआर ५ जिनोमको संरचना परिवर्तन हुन गएर उपरोक्त दुवै प्यासेन्ट एच.आई.भी. मुक्त भएका...

ज्ञानमित्र,   फाल्गुन ३०, २०७५
विज्ञान पृथ्वी जस्तो जीवन सम्पन्न हुन सक्ने ग्रहको खोजीमा रातदिन लागि परेको छ । अनेकन वैज्ञानिक टेलिस्कोपबाट आकाशको कुन कुनामा यस सम्भावनाको खोजीमा संलग्न रहदै जीवन नै विताउँछन् । तर आज सम्म पनि पृथ्वी बाहेक अन्यत्र कतै जीवन सम्पन्न ग्रह...

ज्ञानमित्र,   फाल्गुन २६, २०७५
पृथ्वीवासीलाई सौर्यमण्डलका समस्त ग्रहमध्ये सबैभन्दा बढी आकर्षित गर्ने ग्रह हो मंगल । कैयन लोककथा तथा जनश्रुतिहरुमा त्यहाँ हामी भन्दा उन्नत मानव सभ्यताले बसोबास गर्ने चर्चा पनि चले । जानौं मंगल ग्रहबारे केही रोचक तथ्य । १) सूर्यबाट दूरीको हिसाबमा बुध,...

ज्ञानमित्र,   फाल्गुन २४, २०७५
साइन्स फिक्सन लेखन तथा पठन पाठन आफैंमा अति रोचक तथा पूरा हुन नसकेका आफ्ना इच्छा पूरा गर्ने सरलतम् उपाय हो । यसै विधामा लेखिएको उपन्यासलाई हामी धारावाहिक रुपमा प्रकाशित गर्न गइरहेका छौं । आशा छ यसले पाठकहरुलाई यथेष्ट मनोरञ्जन दिनुका...

ज्ञानमित्र,   फाल्गुन २४, २०७५
समाचार आयो बेलायतको लण्डनमा एक जना एच.आई.भी.संक्रमित व्यक्ति पूर्णतः रोगमुक्त भएका छन् । उनको परिचय गोप्य राखिएको छ र उनलाई लण्डन प्यासेन्ट नाम दिइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उनी विगत तीन वर्षदेखि एच.आई.भी. भाइरस मुक्त बनेका छन्, विगत...

ज्ञानमित्र,   फाल्गुन १६, २०७५
चलो दिलदार चलो, चाँद के पार चलो हम है तैयार चलो, चाँँद के पार चलो... कैफ भोपालीका भावपूर्ण शब्दलाई गुलाम मोहम्मदले सुमधुर संगीत संयोजन गरेर मोहम्मद रफी र लता मंगेशकरको सुरिलो आवाजमा पाकीजा फिल्मका लागि रेकर्ड गरेका थिए उपर्युक्त गीत...

ज्ञानमित्र,   फाल्गुन १३, २०७५
सदाझैँ यसपटक पनि भारतको जम्मु कास्मिर राज्यको लद्दाख जाने बेला हामीले फिर्ती टिकट व्यवस्था गरेका थिएनौं । यो व्यवस्था नहुँदा मनपर्ने गन्तव्यमा पुग्दा मनहुन्जेल, अघाउन्जेल अथवा भनौ खल्तीले खतराको निशानभन्दा तलको पाकेटोमिटर नछुँदासम्म स्वच्छन्द रमण गर्न निस्फिक्रिता प्रदान गर्छ ।...

ज्ञानमित्र,   फाल्गुन १२, २०७५
काठमाडौं प्रवासमा रहँदा पुराना मित्रहरूबाट सोधिने धेरै प्रश्नमध्ये तपाईँको गुरुको र अर्को यात्रा क्रममा कुनकुन सन्त, महात्मा, योगीहरूलाई भेट्नुभयो प्रमुख रहेका हुन्छन् । यी दुवै प्रश्नको उद्देश्य भने एउटै रहेको हुन्छ । भेटिएका योगीमा को सर्वश्रेष्ठ हो, मेरो बुझाइमा कसले...

ज्ञानमित्र,   फाल्गुन १०, २०७५
प्रारम्भ नै उत्थानबाट गरौं । प्रबुद्ध पाठकलाई विषय प्रवेश, भूमिका वा किस्ताबन्दीमा एकएक प्याग आवश्यक हुन्न । के कुनै अप्रत्याशित घटनाले डराउँदा तपाईंको मृत्यु हुन सक्छ ? आज डरमाथि चर्चा गर्न अभिप्रेरित छु । तपाईं हामी सबैजनाले जीवनमा औचक, अप्रत्याशित...

ज्ञानमित्र,   माघ २२, २०७५
नववर्ष २०१९ सालको पहिलो पूर्णिमा जनवरी २१ सोमवार परेको थियो । यो पूर्णिमाका दिन सुपर फूलमून पनि थियो । पृथ्वीको परिक्रमा गर्दा जुनबेला चन्द्रमा र पृथ्वीको औसत दूरी ३ लाख ८४ हजार ४ सय किमी भन्दा कम्ती हुन्छ र यसै...

ज्ञानमित्र,   माघ १६, २०७५
डा. केसीले पुनः अनशन बस्नु पर्यो । होइन किन बस्छन यी बुढा पटक पटक अनशन ? कम्युनिस्ट मित्रहरुको मतानुसार हेर्नुस वामपन्थीहरुको दुई तिहाई सरकार भएर पनि अनशन, सत्याग्रह, प्रदर्शन गर्न छुट छ देशमा ! यो भन्दा बढी प्रजातन्त्र के हुन...

ज्ञानमित्र,   माघ ८, २०७५
अधिकांश प्राचीन शास्त्रहरूमा इमानदारीपूर्वक लेखिएको छ, न यो सत्य, न त्यो सत्य । बरु सत्य त सनातन छ, सत्य अपार छ कुनै सीमामा यसलाई वाँध्न सकिन्न । छातीमा हात राखेर भन्नुस् तपार्इँले त्यो शास्त्रलाई सत्य मान्नुभयो कि शास्त्रले निरूपण गरेको...