बैशाख १४, २०८१, शुक्रबार

११५ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   श्रावण २५, २०७८
नेपालमा भ्याक्सिनेसन प्रारम्भ हुँदा भारतको सेरम इन्ष्टिच्ट्युटद्वारा निर्मित कोभिसिल्ड भ्याक्सिनबाट भएको थियो । यस कम्पनीका झन्डै २३ लाख थान भ्याक्सिन नेपाल आएका थिए । पहिलो डोज लाएको केही सातापछि यस भ्याक्सिनकोदोस्रो डोज लगाउनुपर्ने बाध्यात्मक अवस्थाबारे त्यसबेला नै हामी सबैलाई थाहा...


ज्ञानमित्र,   असार २७, २०७८
सरु दाइनमस्ते। मलाई विश्वास थियो, ढिलो-चाँडो यस विषयमा दाइसँग 'भर्चुअल'भए पनि संवाद अवश्य नै हुनेछ। केही दिन पहिला यस विषयमा लोकसंवादमा एउटा आर्टिकल लेखेको थिएँ। हिन्दुका स्वनामधन्य गुरुकाे चेतनामै सन्देह : सन्दर्भ कालीगण्डकी डाइभर्सन तर, नेपालमा परम्परा नै विचित्रको छ।नपढेर...

ज्ञानमित्र,   असार २२, २०७८
धर्मनगरी हरिद्वारमा महाकुम्भ थियो। यसपटक अर्थात्२०२१ को नभएर सन् २०१० को महाकुम्भ चलिरहेको थियो। एक साँझ मित्र नवीन शर्माले भने,'महाराजजी हिज होलिनेस दलाई लामाजी ऋषिकेश आउँदै हुनुहुन्छ।'उनले समाचारपत्र पढेर थाहा पाएका रहेछन्। म बसेकै शहरको नजिक अवलोकितेश्वर बुद्ध, 'लिभिङबुद्धअन अर्थ'को...

ज्ञानमित्र,   असार २१, २०७८
कैयौँ प्रतिष्ठित व्यक्ति, कैयौँ सामान्य चिनजानसम्म भएका धुरन्धर विद्वान् र मित्रपंक्तिमा गणना हुने अनेकन प्रभावशाली वाकपटु विचारशील एवं स्वप्नद्रष्टा महोदयहरू अचेल युट्युबे संसारको सेलिब्रेटी बनेका छन् । प्रायः हरेक दिन यिनीहरूका आत्मप्रलाप कुनै न कुनै युट्युबर भाइहरूले अपलोड गरिरहेका हुन्छन्...

ज्ञानमित्र,   चैत्र ३१, २०७७
हरिद्वार महाकुम्भ २०२१ का उपलक्ष्यमा हरिद्वार आएका नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा भव्य कार्यक्रम आयोजना गरे निरञ्जन पीठाधीश्वर श्री कैलाशनन्दजी महाराजले। चन्डिघाट स्थित दक्षिणकाली मन्दिरको प्राङ्गण भएको यस कार्यक्रममा निरन्जनी अखाडाका आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्दका अतिरिक्त जून अखाडाका महामण्डलेश्वर...

ज्ञानमित्र,   पुष ३, २०७७
नौ सौ चूहे खाकर बिल्ली हज को चली हिन्दी-उर्दुको यो कथन हामी सबैको जीवनमा पूर्णतयाः चरितार्थ हुन्छ । कसैको जीवन पनि मात्र र मात्र राम्रा कामले सुशोभित भएको हुन्न । काम, क्रोध, लोभ र मोहले कुनै पनि प्राणीलाई अछुतो रहन...

ज्ञानमित्र,   मंसिर २९, २०७७
गताङ्कबाट निरन्तर रसियन राष्ट्रपति -तपाईँले के भन्न खोजेको हो ? अणुबमले सारा नेपाल ध्वस्त हुँदा पनि यिनीहरु बाच्छन् ? ज्ञानमित्र -हो राष्ट्रपति महोदय, यिनीहरुले चाहे भने नेपालमाथि तपाईँले प्रहार गरेका कुनै पनि मिसाइल र बम खस्नै दिदैनन् । सम्पूर्ण नेपाललाई...

ज्ञानमित्र,   मंसिर २६, २०७७
बुद्धको चार आर्य सत्यकै चीरहरण गरी दिने उनकै बुद्ध साहित्य, उनी त वेदान्ती पनि रहेछन ! जीवनमा कुनै वाद, मत वा दर्शनबाट कहिल्यै पूर्ण सहमत हुन सकिन । मेरो दिदीले दर्शनशास्त्रमा मास्टर्स गरेकी थिइन, घरमा रहेका उनका पुस्तकबाट मैले विभिन्न...

ज्ञानमित्र,   मंसिर २२, २०७७
गताङ्कबाट निरन्तर प्रधानमन्त्री मोदी -यो सम्भव भयो भने यो नरेन्द्र दामोदर दास मोदी तपाईंले भनेको सबै कुरा अक्षरशः पालना गर्छ । 'अरे, यह दो लोग कहाँ चले गए' ? ज्ञानमित्र-उहाँहरु तपाईंको डिमाण्ड पुरा गर्न जानुभयो । २-३ मिनेटमै दुबै राष्ट्राध्यक्षलाई...

ज्ञानमित्र,   मंसिर १९, २०७७
मलाई खेलकूद परिषद्ले वाग्लुङ्गमा सरुवा गर्यो ।त्यहाँसरुवा भएर जाँदा मलाई जहाँ एकतिर आर्थिक संकट भएको थियो, त्यही यात्राजन्य मेरो प्रवृतिलाई भने महिनैपिच्छे यात्रामा निस्किने सुनौलो अवसर पनि प्राप्त भएको थियो । महिनामा एक पटक जागीर थाम्न र कर्मचारीलाई तलब बाड्न...

ज्ञानमित्र,   मंसिर १२, २०७७
मेरो जीवनको दोस्रो एवं काठमाडाैंको पहिलो जागिर थियो मार्केटिङ्ग लाइन मा । २०४५ सालको दशैंपछि हुलास वायर इण्डस्ट्रीजको केमिस्ट पदको जागिर छाडेर प्रक्टर एण्ड गैम्बल इन्डिया लिमिटेडको सेल्सम्यान को रुपमा मैले राजधानी प्रवेश गरेको थिएँ । काम थियो कम्पनीका उत्पादनहरु...

ज्ञानमित्र,   मंसिर ८, २०७७
गताङ्कबाट निरन्तर ज्ञानमित्र- मित्र, यसमा तपाईंले लाज मान्नु पर्ने कुनै कुरा छैन । श्रेष्ठताको अवगुण नै यही हो उसले आफ्नो समस्याको निदान बुद्धिको साटो बलले गर्न थाल्छ । कमजोर पृथ्वीबासीले आफ्नो सूर्यको रक्षा गर्न सक्दैन्। उनीहरुको सूर्य चोरेर ल्याउ, तिनीहरुसँग...

ज्ञानमित्र,   मंसिर ५, २०७७
जीवन के हो ? यस प्रश्नको जबाफमा अनेकौँले अनेकन् अवधारणा फ्यालेका छन् । कसैले जीवन 'ऋणम कृत्वा धृतम पीवेतकसैले तेन त्यक्तेन भुजीथः भनेका छन् । द्वैत - अद्वैतको विचरणा भएको छ । परमात्मादेखि जीवात्मासम्मको रोडम्याप खडा गरिएको छ । यदि...

ज्ञानमित्र,   मंसिर १, २०७७
गताङ्कबाट निरन्तर ज्ञानमित्र - देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल' । आगन्तुक - जिवेन्द्रजीले तपाईंका बारेमा ठीकै भन्नु भएको रहेछ । रियली यु अर जीनियस । जिवेन्द्र - कविज्यू, मित्रताको धर्म...

ज्ञानमित्र,   कार्तिक २८, २०७७
मार्क्सवाद , समाजवाद लगायतका अनेकौं वाद एवम् मतले जति सुकै समानताको राग अलापे पनि वर्ग विशेष त मेंटिएन । कानून एवम् निरन्तरको अभ्यास र प्रयासले एक किसिमको वर्ग उन्मुलन भएको देखिए पनि वास्तविकतामा भने त्यो अर्को कोटिमा परिणत मात्र भएको...

ज्ञानमित्र,   कार्तिक २६, २०७७
तमाम राजनीतिक विश्लेषक, पण्डित, महापण्डित, प्रीपोल र पोस्टपोलका हावा वैज्ञानिक एवं मोदी विरोधकै लागि बाँची रहेका स्वनामधन्यहरूको अनुमान, भविष्यवाणी र कयासमा अस्वीकृतिको ठप्पा लगाउँदै बिहारका जनताले भर्खरै सम्पन्न भएको बिहार विधान सभा चुनावमा (मोदी नीतीश)कै एनडीए गठबन्धनलाई निरन्तरता दिने जनादेश...

ज्ञानमित्र,   कार्तिक २४, २०७७
गताङ्कबाट निरन्तर पृथ्वीमा त्यस्तो के छ ? सम्पादक जिवेन्द्रले चाख लिदै सोध्नु भयो। सूर्य, आगंतुक एलियन ले सहज भावमा भन्यौ। के रे, के रे ? जिवेन्द्रले आत्तिदै भन्नु भयो। हो, हामी सुर्य किडनैप गरी लैजान आएका हौं। 'सूर्य के फुटबल...

ज्ञानमित्र,   कार्तिक २१, २०७७
प्रिय मित्र राम , मेरा केमेस्ट्री टिचर राजबहादुर वर्मा कक्षामा मेरा प्रश्नले आजित भएपछि भन्नुहुन्थ्यो,' क्लास चलाउने जिम्मा तिम्रो हो कि मेरो' ? तिमी कोर्स बाहेकका कुरामा जति ध्यान दिन्छौ, त्यसको आधी मात्र पढाइमा लायौ भने यो अरविन्द, सुनील, संजय,...