बैशाख १५, २०८१, शनिबार

११५ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   भदौ ८, २०७७
बीसौ शताब्दीको प्रारम्भिक वर्षमै आइन्स्टीनको सापेक्षतावादको सिद्धांतले (थ्योरी अफ रिलेटीभिटी)हिन्दू धर्मको समय सम्बन्धी अवधारणालाइ पुष्टि गरेको थियो। 'रिलेटीभिटी थ्योरी'भन्दा पहिला विज्ञानजगतमा न्युटनीय अवधारणाअनुसार ब्रह्माण्डभरी सर्वत्र समय एकनास गतिले प्रवाहित हुने गरेको विश्वास गरिन्थ्यो। अर्थात ब्रह्माण्डभरी जुनसुकै ठाँउमा समय एउटै गतिले...


ज्ञानमित्र,   श्रावण ३०, २०७७
'कुन स्मृतिमा हराउनु भयो'राघवको आवाज़ले मेरो तन्द्रा भंग भयो। 'तपाईले भनेकै 'इन्ट्यशन'बारेको एउटा घटना समझना आयो'। 'के कुनै खास प्रसंग हो '? मेरा लागि जीवन नै खास होइन, यसमा घटेका घटना 'अ टेल टोल्ड बाई एन इडियट'भन्दा फरक छैनन ।...

ज्ञानमित्र,   श्रावण २३, २०७७
४ बजे राघव स्कुलबाट फर्किए, उनको उधारो खाने पसलमा गएर चिया खायौं दुबै जनाले । बिस्तारै मेरो बसको समय हुन लाग्यो, दुबै जना बस स्टैण्डतिर हिड्यौं । बस छुट्ने बेलामा राघवको एउटै भनाई थियो, मित्र फर्किने बेला नभेटी नजानु होला...

ज्ञानमित्र,   भदौ ४, २०७६
केही महिना पहिला अग्रअ अरुणकुमार सुवेदीले सुझाव दिदै भन्नु भयो तपाईको लेखन बढी भयो, सातामा १२ भन्दा बढी सामाग्री प्रकाशित हुँदा पाठकलाई बोझिलो हुन जान्छ । यस विश्व ब्रह्माण्डमा मेरा लागि केही व्यक्ति त्यै महत्व राख्छन जुनबारे स्वर्गीय गिरिजा प्रसाद...

ज्ञानमित्र,   श्रावण १८, २०७६
हामी बसेको पृथ्वी झण्डै गोलो छ । यस गोलाको मध्य व्यास (डायमिटर) १२७४२ किमि छ । ठ्याक्कै गोलो भएको भए यसको व्यास सबैतिर एक समान हुन्थ्यो, यो नभएको कारण यसको इक्वेटोरियल र पोलर व्यासमा भिन्नता छ । जुन क्रमशः १२७५६...

ज्ञानमित्र,   श्रावण ५, २०७६
५० वर्षपहिला २१ जुलाई १९६९ को दिन प्रारम्भ हुनासाथ २ बजेर ५६ मिनेट जाँदा चन्द्रयान ईगलबाट ओर्लेर चन्द्र धरातल टेक्दै प्रथम चन्द्रयात्री निल आर्मस्ट्रङले भने, दैट्स वन स्माल स्टेप फर अ म्यान, वन जाइन्ट लिप फर म्यान काइण्ड । अर्थात्...

ज्ञानमित्र,   असार २७, २०७६
चन्द्रयान२ भारतको दोस्रो चन्द्र मिसन हो । भारतको यो दोस्रो चन्द्र अभियान भए पनि चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्ने यो पहिलो भारतीय अभियान हो । यस अभियानअन्तर्गत भारतीय स्पेस एजेन्सी इसरोले ल्याण्डर विक्रम र यससँग राखिएको रोभर प्रज्ञानलाई चन्द्र धरातलमा ओराल्ने...

ज्ञानमित्र,   असार १८, २०७६
हामी सबैले जीवनमा आकाशबाट बिजुली खसेको वा चट्याङ(LIGHTNING) खसेको सुनेका छौँ, देखेका छौँ । जानौँ यसबारेका केही तथ्यहरु: चट्याङसम्बन्धी अध्ययनलाई फुल्मिनोलोजी (FULMINOLOGY) भनिन्छ । विश्वभरिमा प्रत्येक वर्ष २० देखि २५ हजार मानिसको चट्याङबाट मृत्यु हुन्छ । संसारभरि प्रत्येक सेकेण्डमा ४०...

ज्ञानमित्र,   असार ३, २०७६
सपना (DREAMS) जो कोहीले पनि देख्छ । तर सपना के हो ? सपना किन देखिन्छ ? आजसम्म थाहा हुन सकेको छैन । हिन्दु धर्मका आदिगुरुशंकराचार्यले संसारलाई नै सपनाको संज्ञा दिएका छन् । सम्झिनुहोस् तपाईँहिजोे के के सपना दख्नुभएको थियो ?...

ज्ञानमित्र,   जेठ २२, २०७६
वास्तवमा अपोलो ४, अपोलो अभियानको दोश्रो यान थियो । यो सैटर्न ५ रकेटको पहिलो मानवरहित उडान थियो । रकेटको दुइटा चरण S IC / S II को पनि यो पहिलो उडान थियो । साथै S- IV B चरणलाई पहिलो पटक...

ज्ञानमित्र,   जेठ १८, २०७६
देवराज मेनका एवम् शकुन्तलालाई लिएर विश्वामित्रको दर्शन हेतु आम्रवन पुग्नु भयो । ऋषिवर गायत्री अनुष्ठानमा लिन हुनुहुन्थ्यो । ठूलो यज्ञ वेदीमा आम्रकाष्ठ प्रज्वल्लित भइरहेको थियो । वातावरणमा गायत्री मन्त्र, ऊँ भूभुर्व स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात...

ज्ञानमित्र,   जेठ ८, २०७६
चन्द्रमाले मनुष्य जातिलाई प्रारम्भदेखि नै लोभ्याइ आएको छ । कविहरुले चन्द्रका लागि कस्ता कस्ता कल्पना र उपमा रचेका छन् । वैज्ञानिकका लागि पनि चन्द्रमा सधैं चासोको विषय बन्यो । मनुष्यले जुन बेला पृथ्वीको सीमालाई अतिक्रमण गरेर ब्रम्हाण्डको अनुसन्धान गर्ने चेष्टा...

ज्ञानमित्र,   जेठ ४, २०७६
देवराज पृथ्वीबाट आफ्नो लीलावधि पूरा गरेर फर्किँदा लक्ष्मीप्रसाद देवकोटाले इन्द्रासनबाट उठेर उहाँको स्वागत गर्नुभयो । उहाँलाई इन्द्रासनसम्म लगेर बस्न विन्ती गर्नुभयो । देवराज आसीन भएपछि सबै आआफ्नो आसनमा बसे । कविज्यूले आफ्नो आसनबाट उठेर देवराजलाई संबोधित गर्दै भन्नुभयो, हे प्रभू...

ज्ञानमित्र,   बैशाख २८, २०७६
थैंक्स ग्रेगोर, तपाईले मलाई एउटा नयाँ आयामबाट स्वयंलाई बुझ्ने दिशा प्रदान गर्नुभयो । हामी साँझसम्म बौद्धमा रह्यौं, साँझ नहुँदै पवित्र स्तुपाको परिक्रमा गर्न हजारौं बुद्धमार्गी आउन थाले । हामीले पनि तीनवटा कोरा लगाएर ठमेल प्रस्थान गर्यौं । दिनभरीको चर्चापरिचर्चा एवम्...

ज्ञानमित्र,   बैशाख २५, २०७६
जोन एफ केनेडीले सन् १९६० को अमेरिकी राष्ट्रपतिको निर्वाचनताका एउटा चुनाव प्रचार सभामा सोभियत संघलाई अन्तरिक्षको दौडमा पछाडि पार्दै अमेरिकी सम्प्रभुता स्थापित गर्ने घोषणा गरे । राष्ट्रपति भएपछि उनले अमेरिकाको अन्तरिक्ष कार्यक्रमलाई आवश्यक धनराशी उपलब्ध गराए । हुन त अपोलो...

ज्ञानमित्र,   बैशाख २१, २०७६
पशुपतिनाथमा ग्रेगोरले अप्ठेरो स्थितिमा पुर्याई दिए । हामी मन्दिरको मूल गेटसम्म पुग्याैं, त्यहाँबाट कैलाशडाँडा चढेर त्यहीँबाट गोरेटोबाटोहुँदै बाग्मती झरयाैँ। बाग्मती किनारै किनार ब्रह्मनालहुँदै हामी आर्यघाट आइपुग्यौं । लहरै शव जलीरहेका थिए । ग्रेगोर फोटो खिच्नमा व्यस्त बने । यत्तिकैमा नेवार...

ज्ञानमित्र,   बैशाख १४, २०७६
तिमी भन्न के चाहन्छौ, के घडीको टाइम पनि मेरो मस्तिष्कले बुझेझैं परिवर्तित हुन्छ ? घडीमा कुनै म्याकेनिकल डिफेक्ट न आएसम्म !? ग्रेगोरले भने अफकोर्स, ग्रेगोर । प्रमाणित पनि भइसकेको छ, आइन्सटाइनले त थ्योरी मात्र दिएका थिए, प्रमाणित हुन भने वर्षैंकुर्नुपर्यो...

ज्ञानमित्र,   बैशाख ११, २०७६
पुणेको बसाइपछि खजुराहो जाने क्रममा हामी जबलपुर पुगेका थियौं । त्यो वर्ष त्यस क्षेत्रमा घनघोर पानी परेको थियो, सारा प्रदेश नै बाढीमय बनेको थियो । हामी जबलपुर पुग्दा पनि रौद्ररूपमा इन्द्रदेव मेहरबान थिए । बाध्य भएर हामीले यात्रा रोक्नुपर्यो ।...