बैशाख १४, २०८१, शुक्रबार

११५ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   बैशाख ७, २०७६
जेष्ठ २० गते काठमाडौंमा अघोषित कफ्र्यूकै वातावरण थियो । दरबारमा गोली चलेको विवरण कुनै पनि पत्रिकाले दिन सकेनन् । जति मुख त्यति कुरा । मलाई आभास भइसकेको थियाे,घटना ठूलो छ, दिउँसो कफ्र्यू घोषित हुनसक्छ । एउटा ट्याक्सी लिएर हामी पशुपति...
ज्ञानमित्र,   बैशाख ४, २०७६
ज्ञानमित्र,   चैत्र ३०, २०७५


ज्ञानमित्र,   चैत्र २५, २०७५
संसदीय व्यवस्थामा प्रत्येक पाँच वर्षमा चुनाव आउँछ, सम्पन्न हुन्छ र पाँच वर्षका लागि पुनः बिदा हुन्छ । चुनाव आउँछ जान्छ भन्दैमा राजनीतिक दलले सन्तोष र संयम अपनाएर बस्ने कुरा हुन्न । राजनीतिमा होमिएका दल वा व्यक्तिका लागि चुनाव जित्नु सर्वोपरि...

ज्ञानमित्र,   चैत्र २४, २०७५
तपाई हामीमध्ये जसजसले तुलसीदासकृत श्री रामचरित्र मानस पढेका छौं, ती सबै जनालाई महर्षि भरद्वाजका बारेमा थाहा होला । रामायणमा महर्षिको खुबै प्रशंसा गरिएको छ । आयुर्वेदको पुस्तक चरकसंहिताका अनुसार यिनले इन्द्रबाट आयुर्वेदसम्बन्धी ज्ञान प्राप्त गरेका थिए । ऋग्वेदको छैठौं मण्डलका...

ज्ञानमित्र,   चैत्र २३, २०७५
मृत्यु होइन उनको निर्वाण हुन्छ, देवराजले भन्नु भयो । देवराज हजुरले हामीलाई चीट गर्नुभयो । हजुरलाई विमान दुर्घटना हुने थाहा थियो । हजुरले नै उनलाई आजको टिकट लिन प्रेरित गर्नुृभयो । यो कस्तो मित्रता निभाउनु भयो ? अन्तिम समयमा पनि...

ज्ञानमित्र,   चैत्र २१, २०७५
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले धेरै पटक आग्रह लेखी पठाउनुभो, प्रेस काउन्सिलबाट छापिने म्यागजिनका लागि लेख्नु पर्यो । म अन्यौलमा परे, यस्तो गरिमामय संस्थाले प्रकाशित गर्ने म्यागजिनका लागि म के लेखौ ? मैले कुनै महत्वपूर्ण विषयमा लेख्ने पात्रता राख्छु जस्तो म...

ज्ञानमित्र,   चैत्र २०, २०७५
सन् २०१४ को निर्वाचनमा उत्तर र पश्चिम भारतका राज्यमा भारतीय जनता पार्टी (भाजपा)ले अभूतपूर्व विजय हासिल गरेर स्पष्ट बहुमतका साथ दिल्लीको सिंहासन कब्जा गरेको थियो । हुन गइरहेको २०१९ को निर्वाचनका लागि भारतमा भएका अधिकांश चुनावी सर्भेक्षणले यी राज्यमा भाजपालाई...

ज्ञानमित्र,   चैत्र २०, २०७५
तपाईसँग गति बारे प्रश्न गर्दा निश्चय पनि तपाई २०३० मिनेट धाराप्रवाह आफ्नो ज्ञानगंगा प्रवाहित गर्नुहुन्छ । र कथं कदाचित तपाई कुनै गुरुको शिष्य वा सान्नित्य लाभ प्राप्त गरेको संशयआत्मा हुनुहुन्छ भने, तौबा मेरी तौबा मैले आफ्ना पूर्व जन्मदेखी यसजन्मसम्म गरेको...

ज्ञानमित्र,   चैत्र १९, २०७५
ध्यान गर्ने कला र कौशल सबै मानिसमा धेर थोर रहेको नै हुन्छ । महत्वपूर्ण यतिमात्र छ उसले यो कता पट्टि लगाई रहेको हुन्छ, मनलाई शान्त गर्नमा वा अशान्त गर्नमा । डाक्टर, इन्जिनियर, विद्यार्थी, पत्रकार आदि क्षेत्रमा व्यक्तिले ध्यानबाटै सफलता पाएका...

ज्ञानमित्र,   चैत्र १७, २०७५
ट्रैप्पिस्ट १, सूर्य जस्तै हामी बसोबास गर्ने मिल्की वे नामक आकाशगंगाको एउटा अर्को सदस्य हो । खगोलीय पिण्डहरुमा यसको संरचना सूर्य जस्तै हो । भनौ यो हाम्रो सूर्य जस्तै अर्को सूर्य अथवा तारा हो । ट्रैप्पिस्ट १ को हामी बसेको...

ज्ञानमित्र,   चैत्र १७, २०७५
यसपटक २०१९ मा हुन गइरहेको भारतीय लोकसभा चुनावको परिणाम जे सुकै आए पनि भारतीय मतदातामा एउटा बडो हर्षको लहर देखिएको छ । हर्षको लहर सत्तापक्षीय भाजपा खेमाका कार्यकर्ता तथा मतदाता र विपक्षी मतदाता एवम कार्यकर्ता दुबैसँग झण्डैझण्डै बराबरी मात्रा मै...

ज्ञानमित्र,   चैत्र १५, २०७५
कल्पना गर्नुस अंकको ज्ञान अथवा खोजी नभएको भए मनुष्यताको हालत के हुन्थ्यो ? अंकको ज्ञान नभएको भए गणितको जन्म नै हुने थिएन । र, अब कल्पना गर्नुस गणितको जन्म नभएको भए मनुष्यता कुन सोपान हुन्थ्यो ? विकासवादको अवधारणा मैले मात्र...

ज्ञानमित्र,   चैत्र १५, २०७५
भारतमा निर्वाचनको घोषणा हुन साथै वातावरणमा सर्वत्र एउटा यक्ष प्रश्न गुंजार भएको छ । अब जमाना महाभारत कालिन होइन कि यक्ष प्रश्नको उत्तर नदिएसम्म पानी नै खान नपाइने ! र घृष्टता गरि सही उत्तर नदिइकन पानी खाने चेष्टा गरेमा अर्जुनभीम...

ज्ञानमित्र,   चैत्र १४, २०७५
हंसदा आश्रममा निकै चहलपहल थियो । आश्रमको प्रमुख स्वामी पंचशीललाई बिहान देखी नै फुर्सद थिएन । हुन पनि आजकोे दिन आश्रमका लागि विशेष दिन नै थियो । उहाँको गुरुको पालादेखी नै आषाढ महिनाको पूर्णिमालाई गुरुपूर्णिमाका रुपमा भव्यताका साथ मनाउने चलन...

ज्ञानमित्र,   चैत्र १४, २०७५
भारतमा चुनाव नजिकिदैं जाँदा दिल्लीको कुर्सी कसले पाउने चर्चा भारतमा मात्र होइन देश विदेशमै हुन थालेको छ । भारतमा चुनावी चर्चाका क्रममा भएका तमाम चुनावी सर्वेक्षणले नरेन्द्र मोदीको अगुवाइमा भाजपालाई सबैभन्दा ठुलो पार्टी बन्नेदेखि बहुमतसम्म पुग्ने निष्कर्ष देखाएका छन् ।...

ज्ञानमित्र,   चैत्र १३, २०७५
भारतीय लेखक खुशवन्त सिंहले लेखेको एउटा पंक्ति सम्झिन्छु, यो संसारमा वेश्यावृत्तिभन्दा गएगुज्रेको तीन वटा पेशा छन्, सौभाग्यले भनौं वा दुर्भाग्यले, मैले ती सबै पेशा गरेको छु, राजनीति, वकालत र पत्रकारिता । यस दृष्टिकोणले म र खुशवन्तबीच समानता छ । किनकि...

ज्ञानमित्र,   चैत्र ११, २०७५
समुद्रको पानी पिउनुभएको छ ? छ भने तपाईंलाई स्वाद थाहा होला । समुद्रको पानीको स्वाद यस्तो किन हुन्छ ? समुद्रमा एउटा माछा पाइन्छ, यसलाई ब्लु ह्वेल भनिन्छ । नर ब्लु ह्वेलले माछासँग सम्भोग गर्दा झण्डै १८० लिटर वीर्य निष्कासित गर्छ...

ज्ञानमित्र,   चैत्र १०, २०७५
प्रिय भाइ विकेश, तिम्रो फोटो पत्रको अन्य प्रश्नको जवाफ दिने क्रममा आज म अणु (MOLECULES) कसरी बन्छन् भन्ने प्रश्नको जवाफ दिन गइरहेको छु । ध्यान दिएर पढ । यस प्रश्नमाथि चिन्तन गर्दा म तिम्रो प्रश्नको ठ्याक्कै जवाफ त दिन सक्दिनँ...

ज्ञानमित्र,   चैत्र १०, २०७५
महर्षि अरविन्दको बारे स्कूल जीवन देखि नै मनभित्र एकखाले आकर्षणले वास गरेको थियो । उनीमाथि बेलामौकामा विभिन्न लेखकले लेखेको पढियो पनि, तर त्यसले पिपासा शान्त गर्नु सट्टा झन् झन् बढायो । पछि गएर उनले लेखेका केही साना पुस्तक पढें, तर...