चैत्र १७, २०७९, शुक्रबार

२०७३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७९
काठमाडौँ ।प्रभु बैंक लि. ले 'ग्लोबल मनी वींक'कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला स्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान प्रदान गरेको जनाएको छ । प्रभु बैंकका...


लोकसंवाद संवाददाता,   चैत्र ९, २०७९
काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्ट बीच बुधबार सहमति भएको छ । सहमति...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७९
गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७९
काठमाडौँ।नासा फाउण्डेशन नेपालको आयोजना, सडक सुरक्षाका लागि एनजीओको ग्लोबल एलायन्स को सहयोग रअटोमोबाइल महासंघ (एफआईए) सँगको आबद्धतामातेस्रो काठमाडौं सडक सुरक्षा चलचित्र महोत्सव सम्पन्न भएकोनेपाल अटोमोबाइल एसोसिएसनले जनाएको छ । नेपाल अटोमोबाइल एसोसिएसन (नासा)काअध्यक्षदशरथ रिसालका अनसार नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन ९मापसे० परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम म्याग्दी कप, २०७९ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समयको...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
जापानी प्रधानमन्त्री फुमियो किशिदा आइतबारदेखि चार दिन लामो भारत भ्रमणमा निस्किएका थिए । उनले भ्रमणका क्रममा सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरे । भेटका क्रममा केही महत्वपूर्ण समझदारी समेत भए । जापान जी७ र भारत जी२० को अध्यक्ष राष्ट्र...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
कास्की ।कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरुलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा विभिन्न मेसिनरी सामान वितरण गरिएको पोखरा महानगरपालिकाका...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
सुनसरी । ८४ औं बर्षमा प्रवेश गरेका नेपाली कविताका शिखरसाधक बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई धरानमा शनिबार नागरिक अभिनन्दन गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले धरानको सैनिक भवनमा अभिनन्दन गर्नु अघि उनलाई रथारोहण का साथ नगरपरिक्रमा गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७९
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कविताकृति सत्ताको मान्छे माथि आज अन्तर्क्रिया आयोजना गरिएको छ । पेरोल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले जनताका मनका आवाजलाई थपलियाले कविताका माध्यमबाट प्रस्फुटन गराएको बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७९
काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । 'बुधबारदेखि कार्यविधि...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७९
राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्नुभएको छ । मुख्य प्रशिक्षक एनेसले भोलिदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ । गत मङ्सिर...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७९
एउटा समय थियो, विद्यार्थीहरु राजनीतिकपरिवर्तनका आवाज उठाउँथे । निरंकुश पञ्चायती व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्धित थिए र विद्यार्थी संगठनहरुले नै राजनीतिक दलका एजेण्डाहरु विद्यार्थी र जनता समक्ष लैजाने कार्यकोनेतृत्व गर्ने गर्दथे । यसलाई उनीहरुले स्ववियुमार्फत संस्थागत गर्थे । यतिबेला आएर भने...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७९
मोरङ । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपालभारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौं । नेपाली साहित्यका विशिष्ट निबन्धकार शंकर लामिछानेको ९६ औं जन्मजयन्ती आज उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि, योगदानको स्मरण र उहाँको नाममा स्थापित पुरस्कार वितरण गरी मनाइयो । शंकर लामिछाने प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौँ ।रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि ले कम्पनीको मापदण्ड अनुसार काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै अत्याधुनिक दुइ वटा शो रुम निर्माण गरेकाे जनाइएको छ । रोयल इनफिल्ड मोटरसाइकल जारीप्रेस विज्ञप्तिका अनुसार...