समय कसरी बित्दोरहेछ भने एकछिनअघिको समय पनि तत्कालै पुरानो भइहाल्छ । त्यो मात्र जेहेनमा मूर्त तस्बीर लिएर बस्दोरहेछ । समय अन्तरालमा बिस्तारैबिस्तारै त्यो पनि धमिलो हुने, समय बिर्सने, पात्रहरू बिर्सने र त्यसपछिका घटनाले पहिलेको तस्बीर पनि बिस्तारैबिस्तारै मेटिने पनि हुन्छ...
जीवन र जगतका बारेमा जति खोज्यो उति नयाँ नयाँ कुराहरू पत्ता लाग्छन् र त यो खोज अनादि कालदेखि हुँदै आएको छ र अहिले पनि जारी छ । पहिले अण्डाको उत्पत्ति भयो कि कुखुराको भन्ने विवाद रहिरहला तर कसरी मानवको उत्पत्ति...
पुराना यादहरूको सँगालो भए पनि साप्ताहिक रुपमा लेखिएकोले र विद्युतीय पत्रिकाको स्तम्भकारले लेख्ने स्तम्भको रुपमा लेखिएकाले पुराना सम्झना, वर्तमानका घटना र आफ्नो दार्शनिक उल्झन अनि विश्वास-अविश्वासका कुराहरू राखिरहेको छु । कतिपय कुराहरू यसरी भोलि लेखिन्छ भनेर सायद सोचिएन र तिथि...
सन् २०१९ साल डिसेम्बरको अन्त्यदेखि चीनको वुहानबाट सुरु भएको कोरोना विषाणुको सङ्क्रमणबाट सङ्क्रमित हुने र त्यसबाट आक्रान्त हुने या सङ्क्रमित हुने अनि कतिपय मर्ने त्यो विश्वव्यापी मृत्युको खेल अझै पनि जारी छ । यी हरफ तयार गर्दासम्ममा वल्र्डोमिटरको गणनामा करिब...
अहिले , यी हरफहरू लेख्दा कोरोनाको भाइरसले स्वरूप परिवर्तन गर्दै विश्वभर नै मृत्युको ताण्डव मच्चाइरहेको छ । प्रत्येक हप्ता आफ्ना क्षेत्रमा प्रतिष्ठित, प्रिय र मान्यवरहरूको मृत्युले समाजमा हलचल मच्चिएको छ र यो क्रम विश्वभर फैलिएको छ । कोरोनाका विभिन्न रूप...
पढ्ने र पढाउने काम सृष्टिको सुरुवातदेखि नै भएको देखिन्छ । जब मानिस जन्मियो अनि उसले केही सिक्न खोज्यो या सिकाउन थालियो । सर्वप्रथम त आमाले आफ्नो छातीमा रहेको अमृत पान नै गराउनु भयो होला त्यो अबोध बालकलाई समाएर र उसको...
७ मे १९५४ अर्थात् २०११ साल वैशाख २५ गते मेरो जन्म दिन । ग्रेगरियन पात्रोका अनुसार त्यो ७ मे कहिले वैशाख २४ गते पर्छ त कहिले वैशाख २५ गते पर्छ । मैले २०२६ सालमा कमला हाइ स्कुल, सिन्धुलीबाट एस एल...
मैले औपचारिक रुपमा अध्यापन गर्न थालेको २०३१सालबाट हो । सिन्धुलीको परेबाडाँडाको निम्न माध्यमिक विद्यालयबाट । त्यो क्रम धेरै निरन्तर भएन तर म शिक्षा शास्त्र विषय नै लिएर सानोठिमी क्याम्पसमा अध्ययन गर्न थालेँ । जसले मेरो अध्यापनको कडीलाई जोडेको ठान्छु ।...
पुराना यादहरूमा अहिले पनि बारम्बार आउने याद हो बर्लिनको । २५ जुलाई २०१९मा बर्लिन् जाँदा मैले सम्झेका व्यक्तिहरू हुन् - नाजी पार्टीको सर्वेसर्वा हिट्लर, वाइमर संविधानलाई प्रजातान्त्रिक तरिकाले प्रयोग गर्ने फ्रेडरिक एबर्ट र विश्व प्रजातान्त्रिक आन्दोलनका नेता तथा भूतपूर्व जर्मन...
देश विकास गर्नका लागि देश हाँक्ने नेतृत्वमा एउटा कल्पनाशीलता हुनुपर्छ र त्यो कल्पनाशीलतालाई योजनामा अनुवाद गरेर कार्यान्वयन गर्ने तदारुकता हुनुपर्छ । विश्वमा जुन जुन देशहरू विकसित मानिएका छन्, ती सबै एक दिनमा बनेका होइनन् । त्यसका लागि धेरैको त्याग, बुद्धि...
यसपटक पनि युरोपको चर्चा । नर्वे खुसी अनुसूचाङ्कमा अहिले ५ नम्बरमा छ तर जुनबेलामा म नर्वेको बसाइमा थिएँ २०७६ को सुरुमा, त्यो बेलामा नर्वे खुसीको सूचकाङ्कको ३ नंबरमा नम्बरमा थियो ।जवकि हाम्रो नेपाल १०० नम्बरमा थियो । सन् २०२१ को...
बालापन साँच्चै नै अबोध समय हो, स्वर्गीय आनन्दको समय हो र जीवनको पहिलो अनि सुवासमय समय हो । बालापनका वारेमा अहिले पनि सोच्दा रमाइलो लाग्छ र बारम्बार ती दिनहरुको सम्झना आइरहन्छ। बा आमाहरुको त्यो अगाध माया अनि ती दिनहरुमा आफूले...
सम्झना युरोपको अझै । बल्ल बल्ल पुगेको युरोप हाम्रो जोडी आफ्नो ६ दशक लामो जीवनमा । त्यसमा पनि छोरी अर्चना पढ्नका लागि गएकीले । पहिले ज्वाईँ नवराज सापकोटा जलवायु विषयमा स्नातकोत्तर अध्ययनार्थ ओस्लो जानु भयो अनि छोरी पनि अध्ययनार्थ नै...
स्वतन्त्रता, प्रजातन्त्र र राजनीतिमा उदारताको परिणाम । राजनीतिलाई हामीले झुठ र जालझेलको नीति भन्ने किन सम्झन थालेका हौँ भने राजनीति भनेपछि त्यस्तै गरेको देखिन्छ । राजनीतिक प्रणालीमा देखिएका शासन प्रणालीहरूमा प्रजातन्त्रको आधारभूत सिद्धान्तलाई प्रतिपादन गर्ने तरिकालाई नै अहिलेसम्म सबैभन्दा बढी...
म जब जब अतीतको यात्रामा निस्कन्छु धेरै अविस्मरणीय क्षणहरु आउने नै भए । तर पनि कुनै कुनै घटनाहरु ख्याल ख्यालमा सुरु भएर ऐतिहासिक पनि हुने रहेछन् । त्यस्तोमा पर्ने दुईओटा शैक्षिक संस्थाको स्थापनामा म जोडिनु नै हो । त्यो बेलामा...
रातको १२ बजे पनि कहीँ घाम लाग्छ ? तर लाग्दो रहेछ नर्वेमा वसन्त र वर्षा ऋतुमा । तर त्यहाँ वर्षा ऋतुभन्दा पनि वसन्त नै लामो हुने रहेछ । अनि के शीर्षक राखेको भनेर मलाई कसैले सोधेमा एउटै उत्तर हुनेछ -...
आज भोलि किन हो, आमाको मात्र याद आइरहन्छ । आमा शब्द पनि कति मिठो हुने रहेछ। नेपालीमा आमा भन्ने शब्दले दिने मिठास अरु भाषामा होला कि नहोला ?अचेल आमाको लागि ममी, मामा, अमी या त्यस्तै शब्द प्रयोग गरिन्छ क्यारे !मेरै...
यसो सम्झँदा लाग्छ, तृष्णा नभएको भए संसारमा अहिलेसम्मको विकास वा आजसम्म विनासउन्मुख हुन्थ्यो होला ? तृष्णा विकासका लागि पनि जरुरी हुने रहेछ र विनासको आधार पनि तृष्णा नै रहेछ भन्ने मलाई लाग्न थालेको छ । तृष्णा वा तिर्सना वा प्यास...