२०७६ साल चैत्र ११ गतेदेखि कोरोना भाइरस कोभिड१९को महामारीका डरले नेपालमा पनि लकडाउन छ । यी हरफहरू लेख दासम्ममा विश्वमा ३१ लाखभन्दा बढीमा यो भाइरस सङ्क्रमित भइसकेको छ र करिब २ लाख १७ हजारभन्दा बढीको ज्यान नै गइसकेको अवस्था छ...
१५. पण्डित साम्बभक्त सुवेदी गुरुले एक दिन गाइजात्रे पत्रिका पढ्न दिनुभयो- हाँस्ने कुरा र व्यंग्य चित्रसहितको । हामीलाई गाईजात्राकैबारेमा थाहा थिएन, झन् गाईजात्रे पत्रिकाको के कुरा भयो र ? पत्रिकाका बारेमा भने मलाई थाहा थियो किनभने बाले गोरखापत्रको मेरो र...
१. बालापनको कुरा हो । मात्र ९ या १० वर्षको बेला । सायद कक्षा ४ मा हुनुपर्छ या कक्षा ५ मा। गाउँमा चतुर्मासामा पुराण लगाउने चलन थियो । पुराण भन्ने पण्डित हुुनुहुन्थ्यो साम्बभक्त सुवेदी मुरारी। त्यो बेलाको सबैभन्दा चर्चित युवा...
१. फूलहरूफुलून् बास्ना पनि आओस् ती फूलहरूत्यसै नझरून् फल नलागीकन फल पनि लटरम्मै लागून् ती फलको बैँस आओस् पाकून् रपुनरुत्पादन हुन सकून् फेरि फूल फुलोस् फेरि फल लागोस् यो क्रम निरन्तर भइरहोस् सृष्टिको यो क्रम नखल्बलियोस्, अविरल यात्रा चलिरहोस् चलिरहोस्...
बादलको किनाराबाट एउटा चाँदीको रेखा देखियो अलिक पर, अलिक पर कालो बादलको किनारामा एउटा चाँदीको घेरा देखियो अलिक वर, अलिक वर । जीवनको पूर्वार्द्धमा देखिएथ्यो एउटा लालिमा सँगैसँगै हाँसोसँगै, खुसीसँगै, बादलसँगै तर सेतो बादलसँगै त्यही बादल कहिले सेतो देखिन्छ आकाशमा...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक माघ १५ गतेदेखि १९ गतेसम्म बसेर ११ बुँदे निचोड निकालेर सम्पन्न भइसकेको अवस्था छ । एकता सम्मेलन गर्नका लागि २०७७ चैतको अन्तिम साता (२५३० गतेका लागि) प्रस्तावित गरिएकामा हाललाई त्यही मिति नै कायम...
पुस ८ गते सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को जन्मदिन । महायात्रामा जानुभएको ९ वर्ष हुँदा पनि उहाँको याद नेपाली जनमानसमा ताजा छ । झन् अहिलेको नेपाली कांग्रेसको दन्तबझान र संसदमा देखिएको नेपाली कांग्रेसको लज्जाजनक उपस्थितिका बेलामा उहाँको सम्झना कांग्रेस तथा...
१. मैले बिहे पनि गरिनँ । एक्लै छु भन्ने भान तर कसैलाई पनि छैन । सबै भन्छन्, 'यसले बिहे त गरेकै होला तर भन्दैन ।' साँच्चै बिहे त गरेको छैन, जस्तो कि अरूले बाजा बजाएर र घरमा देखाएर राख्छन् पत्नीको...
द्रौपदी त बडामहारानीको रूपमा हस्तिनापुरमा बसिन् । महाराज चक्रवर्तीका रूपमा युधिष्ठिर रहने नै भए । युवराजका रूपमा वा भावी राजाका रूपमा भीम थिए । अर्जुन सम्पूर्ण राज्यको सेनापतिका रूपमा पुजित थिए । गाण्डीवधारी अर्जुन बराबरको योद्धा त्यसबेला कोही पनि थिएन...
१. मौसम कस्तो छ भने चिया पिएर मात्र पनि हुँदैन ओढ्ने ओढेर पनि हुँदैन मुखमा चिसो चिसो हावाले दपेटेको दपेट्यै छ हावाले सिरसिर सिरसिर हावा चलेकै छ मुटुमा कडासँग बेस्सरी तातोतातो चियाभन्दा कफी पनि अनि दोलाइँभन्दा सिरक पनि ओढेर लमतन्न...
पाञ्चाल राज्यकी राजकुमारी, हस्तिनापुर साम्राज्यकी साम्राज्ञी तथा संसारकी सुन्दरीमध्येकी एक द्रौपदीको जीवनचर्या जसरी चल्ने अनुमान थियो, त्यसरी पक्कै चलेन भन्ने कुरा महाभारतमा पाइन्छ । उनी अयोनिजा देखिन्छिन् किनभने उनलाई प्रसव वेदनाबाट जन्माइएको नभई यज्ञबाट फुत्त बाहिर आएकी भन्नेजस्तो व्यासले देखाएका...
पत्रकार असुरक्षित हुँदा समाज कसरी सुरक्षित रहन सक्छ ? समाजको ऐना भनेका नै समाचार र विचार अनि विभिन्न तरिकाले जनतामा पुर्याउने अभिव्यक्तिका माध्यमहरू नै हुन् । जब पत्रकार आक्रमणको निशानामा पर्छ, उसमाथि आक्रमण हुन्छ, त्यसको मूल्य पूरा समाजले व्यहोर्नुपर्छ ।...
नेपालका दुई विशेषतायुक्त पर्वहरू हुन्- शैँ र तिहार । अरू पनि धेरै त्यस्ता चाड र पर्वहरू छन् तर नेपालभरि नै प्रभाव पारेका तथा सबै धर्म र सम्प्रदायले जुनजुन तरिकाले भए पनि मनाउने नेपाली चाडहरू यिनै हुन् । अहिले तिहारको मौसम...
द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी । पाँच नाथ अर्थात् पञ्च पाण्डव-युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव । बडो नाटकीय तरिकाले पाँच जना कौरवसँग विवाह भएको देखिन्छ । कौरव किन भनेको भने वास्तवमा धृतराष्ट्र र पाण्डुका छोराहरूलाई विभाजन गर्नका लागि धृतराष्ट्र...
या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः । (सबै प्राणीमा शान्ति रूपमा अवस्थित माता दुर्गालाई मेरो नमस्कार, नमस्कार, नमस्कार छ । सबैमा शान्ति होस् ।) दशैँ हामी नेपालीहरूको विशेष चाड हो नै । साँच्चै दशैँलाई हिन्दुहरूले मात्र...
२८ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय थाहा पाउने दिवसको रूपमा संसारभर मनाइन्छ । वास्तवमा थाहा पाउने हक मानिसका लागि मौलिक हक हो र नैसर्गिक अधिकार पनि हो । खासगरी आफ्नाबारेमा आवश्यक जानकारी पाउन पनि जरुरी छ । आफ्नाबारेमा दिन मिल्ने जानकारी हामीले सार्वजनिक...
नेपालको संविधान, २०७२ ले जुन संविधानवादको प्रत्याभूति दिनुपर्ने थियो, त्यो हुन सकेन भनेर भन्दा अप्ठ्यारो लाग्छ तर संविधानमा लेखिएको पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बारम्बार सरकारी व्यवहार दोहोरिन थालेको छ । संविधान मूलतः प्रजातान्त्रिक हक अधिकारका लागि चाहिने हो,...