चैत्र १७, २०७९, शुक्रबार

१६० समाचारहरू
अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।

हरिविनोद अधिकारी,   आश्विन १०, २०७७
भोगाइको कुरा गर्दा यसो भनिन्छ-एउटै आमाका जुम्ल्याहा सन्तान छन् र एउटै वातावरणमा हुर्किएका छन् भने पनि उनीहरूका व्यक्तिगत भोगाइहरूमा भिन्नता आउँछ । एउटै चलचित्र हेरिरहेका दर्शकहरूका बिचमा पनि सिनेमाका बारेमा फरक फरक धारणाहरू हुने गर्छन् । ठिक त्यस्तै भयो मेरा...


हरिविनोद अधिकारी,   भदौ २०, २०७७
रामस्वरुप राम सागर डिग्री कलेज, जनकपुर । आरआर कलेज छोटकरीमा । डिग्री यस कारणले कि त्यहाँ बिएसम्मको कक्षा हुन्थ्यो । आईए, बिए र आइ कमसम्मको पढाइ हुन्थ्यो २०२७ सालमा । केही समय पहिले त्यहाँ दुई वटा घटना भएका रहेछन् म...

हरिविनोद अधिकारी,   भदौ १३, २०७७
काठमाडौँलाई हामी नेपाल नै भन्थ्यौँ पछिसम्म । त्यसै भनिन्थ्यो गाउँघरमा । अहिले त्यसो भनिँदैन । तर पहिले नेपाल जाने भनिन्थ्यो, नेपालबाट आएको भनिन्थ्यो । मैले २१ वर्षको उमेरसम्म काठमाडौँ देखेको थिइनँ । फोटोहरूमा प्रशस्त देखेको काठमाडौँ हेर्न जाने रहर त...

हरिविनोद अधिकारी,   भदौ ६, २०७७
झल्झल्ती आउने त्यो दिन जहिले पनि । अहिले पनि हिजैजस्तो लाग्छ तर ३८ वर्ष भएछ । भौतिकरुपमा बिपीको निधन भएको । २०३९ साल साउन ६ गते । थाइल्यान्डबाट बिपीलाई सायद बेहोसमा नै नेपाल ल्याइयो र विमानस्थलबाट एम्बुलेन्समा चाबहिलको निवासमा ल्याइयो...

हरिविनोद अधिकारी,   श्रावण ३१, २०७७
क्रान्तिकारी कवि गोपाल रिमालले आफ्नो कवितामा भन्नुभएको थियो- एक दिन पक्कै त्यो आउँछ आमा । सायद ! त्यो एक दिन आयो र गयो । एउटा क्रान्ति द्रष्टा, भविष्य द्रष्टा र नेपाल आमाको बारेमा चिन्ता लिएर जीवन न्यौछावर गर्ने नेपाल आमाको...

हरिविनोद अधिकारी,   श्रावण २४, २०७७
अश्रु सिन्धुलीको नाममा मेरा केही कथाहरू, केही कविताहरू मधुपर्क, कान्तिपुर, अन्नपूर्ण पोस्ट, गोरखापत्र र अरु धेरै पत्र पत्रिकामा आएका थिए तर पछि कतिपय पत्रिकामा पारिश्रमिक दिँदा आफ्नो परिचयपत्र पनि देखाउनु पर्ने भयो , अचेल धेरैजसो पत्रिकामा, अनलाइनहरूमा आफ्नै परिचित नामले...

हरिविनोद अधिकारी,   श्रावण १७, २०७७
बिपीको नाम नै हाम्रालागि सिद्धान्तको पुञ्ज थियो र आज पनि छ । झन् त्यस्तो व्यक्तिको समीपमा पुग्नु र नजिकैबाट नियाल्नु एउटा ऐतिहासिक क्षण पनि थियो । उहाँको भौतिक शरीर हामीसँगबाट गएको ३८ वर्ष हुँदा पनि बिपीसँगको सामीप्य आज पनि ताजा...

हरिविनोद अधिकारी,   श्रावण १०, २०७७
जीवन त अनुभवहरूको सँगालो नै हो । एउटा मानिसले विभिन्न समयसँगै आफूलाई चाहेर पनि, नचाहेरै पनि गुजारेकै हुन्छ । फरक यत्ति हो, कुनै अनुभवले सम्झँदा पनि आह्लादित होइन्छ त कुनै सम्झँदा पनि मन त्यसै अमिलो हुन्छ र तत्काल प्रतिशोधका लागि...

हरिविनोद अधिकारी,   श्रावण ३, २०७७
ग्वाल्टारमा धेरै वर्ष त बसिएन । रामेछाप पढ्न जाने भनेर २०२३ साल फागुनदेखि घर बाहिर हिँडियो र आजसम्म पनि ग्वाल्टारमा गएर आरामसँग बसिएको छैन भन्दा पनि हुन्छ । जबकि मेरो स्थायी थातथलो अहिले पनि त्यही नै हो । मेरो मात्र...

हरिविनोद अधिकारी,   असार २७, २०७७
ग्वाल्टार, ग्वालटार, ग्वालीटार, ग्वालाटार, गोलटार, गोल्टार जे भने पनि अहिलेको गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर ३ को मुख्य बस्ती भएको ठाउँ हो । जहाँ गाउँपालिकाको कार्यालय पनि छ अहिले। लेख्दा ग्वालटार वा ग्वाल्टार लेखियो तर यसलाई दिङ्दिङ् अन्तर्गत भनिन्थ्यो । यो...

हरिविनोद अधिकारी,   असार २०, २०७७
जब म पुराना यादहरू सम्झन थालेँ, पुराना कुराहरू अटेस् मटेस भएर बाहिर आउन खोजिरहेका छन् जस्तो कि सानो दैलोबाट धेरै मानिसहरू एकै पटक बाहिर आउन थालेका छन् जस्तै । कुनै सम्झनामा सबै कुरा सम्झन नसक्दा कति कुराहरू छुटेको पनि आफैँलाई...

हरिविनोद अधिकारी,   असार १३, २०७७
समय कसरी बत्तासिन्छ, समय कसरी बिस्तारै हिँड्छ अनि समय कसरी आफ्ना रफ्तारमा उडिरहन्छ । मान्छेले समय चक्रको यन्त्र बनाउने कल्पना गर्छन् र बितेका समयमा साँच्चै भौतिकरुपमा पुग्न पाए हुन्थ्यो भनेर सोचेका हुन्छन् । मैले यी संस्मरण लेखिरहँदाको समय असार महिनाको...

हरिविनोद अधिकारी,   असार ६, २०७७
अतीतका तरेलीमा घुम्न मज्जा त हुन्छ । तर खासै तिथि मितिको अब याद हुन पनि छाडेको छ । आजभन्दा ५० वर्षअघि मैले सिन्धुली माडीको कमला हाइ (इङ्लिस) स्कुलबाट एसएलसी परीक्षा दिएको थिएँ २०२६ सालमा । अब धेरै साथीहरूको नाम पनि...

हरिविनोद अधिकारी,   जेठ ३१, २०७७
कसैको पनि जीवन सोचेको जस्तो लयमा चलेको हुँदैन । सबैको आफ्नै अपेक्षाहरू हुन्छन्, लयमा चलाउने कोसिस सबैले गरेका हुन्छन् । तर हुनु जे छ, हुन्छ र नहुनु जे छ हुँदैन भनिन्छ । हामी सामान्य मानिसहरूको जीवन आफ्ना स्वार्थका घेराभित्रै बाँधिएर...

हरिविनोद अधिकारी,   जेठ २४, २०७७
न भुत्तो न भविष्यतिरको बन्दाबन्दीमा बसिएको छ । यो वर्तमान काल हो । यो क्षणिक होला तर कतिसम्म भन्ने एउटा ज्युँदो प्रश्न सबैको सामु उभिएको छ । यो कोरोना भाइरसको सङ्क्रमणबाट संसारले कहिले मुक्ति पाउला भन्ने एउटा सन्देह पनि पैदा...

हरिविनोद अधिकारी,   जेठ १७, २०७७
जब अतीतको बगैँचामा कोही घुम्न थाल्छ, त्यहाँ सबै राम्रा फूलहरुमात्र भेटिँदैनन् । कतै फूल टिप्दा काँडाले घोचेको स्मृति पनि स्वतः आउँछ । एउटा फूल फुल्न प्रकृतिका धेरै तत्त्वहरूको संयोजन जरुरी भए जस्तै एउटा व्यक्तिको व्यक्तित्व निर्माणमा कहिले कुन तत्त्वले त...

हरिविनोद अधिकारी,   जेठ १०, २०७७
हामीलाई धर्मका बारेमा कसैले केही पनि सिकाएको थिएन तर हाम्रा दैनिक व्यवहारले एउटा नियमित जीवन दिइरहेको थियो । हाम्रो परिवार संयुक्त थियो र बुढी फुपू, हजुरआमा, तीन ओटा बाहरू, तीन ओटा आमाहरू, अनि तीन ओटा बाहरूका सन्तान र अवशेषमा रहेको...

हरिविनोद अधिकारी,   जेठ ३, २०७७
पढाइको कुरा त अलिअलि पढियो, तर यस पटक भने म मात्र बाको बारेमा सम्झन्छु है । बा कति प्यारो, मिठो र भरलाग्दो वाक्य । हुन त व्याकरणले बालाई एउटा अर्थपूर्ण शब्दको रूपमा मात्र मान्ला तर मेरालागि यो एउटा ब्रह्माण्ड नै...