बैशाख २२, २०८१, शनिबार

७० समाचारहरू

निर्जला कक्षपति,   माघ ६, २०७७
नेताहरूका हिजोआज सार्वजनिक स्थलमा व्यक्त गरिने घृणित अभिव्यक्ति सुनेर निकै नै दिक्क लाग्ने गरेको छ । एकले अर्कालाई नाम नै किटेर गर्ने गरेको गाली गलौच र लगाउने गरेको लाञ्छना सुन्दा लाग्छ भोलिका दिनमा त यी नेताहरूको भेट भए पनि नबोली...


निर्जला कक्षपति,   मंसिर ९, २०७७
बितेको ४ दशकलाई फर्केर हेर्दा हामीले महिलाअधिकारका कुरा धेरै गर्यौँ।यस अवधिमा महिलाले आफ्ना अधिकारका बारे जान्ने बुझ्ने केही हदसम्ममौका पाए र पाइरहेका छौँ। महिलाले आफ्नो अधिकार लिन लड्न सिकेका छन्। अधिकारबाट वञ्चित भएर बस्नु हुँदैन भन्ने कुरा राम्रोसँगबुझाइएको छ। महिला...

निर्जला कक्षपति,   कार्तिक २५, २०७७
हिजोआज सामाजिक सञ्जालदेखि टाढा रहने मानिस कमै होलान्?, पढेलेखेकालाईतनजिक हुनुलाई स्वाभाविक मान्न सकिएला । तरअक्षर नचिन्नेले पनि यसपछि यो थिच्ने हो किभन्दै फेसबुक चलाएकोदेखिन्छु। एउटा प्रसङ्ग छ।एक जना घर प्लास्टर गर्ने २० वर्षका युवकका थिए । फेसबुकमा एकाउन्ट खोलेका रहेछन्...

निर्जला कक्षपति,   कार्तिक ४, २०७७
विगत वर्ष जस्तो यसपालिको दसैँ सबै आफन्त र मान्यजनको जमघटमामनाउने अवस्था रहेन । दुःखका साथ भन्नु परिरहेको छ,यसपालिको दसैँ घरमै मनाऔँ आफन्तकहाँ टिका लगाउन गएर जोखिम नमोलौँ,के थाहा आफैलाई पो कोरोना सङ्क्रमण भएकोछ कि ? अथवा आफन्तकहाँ नै छ कि?...

निर्जला कक्षपति,   आश्विन २७, २०७७
विदेशी संस्कारमा प्रभावित भएर हामी साथीभाइ, नातागोतासँग भेट्दा हुँदानमस्कार गर्न छाडेर अङ्कमाल गर्ने संस्कार बसी सकेको थियो । यो आमप्रवृत्तिको रुपमा विकास भइरहेको थियो ।कोरोना कहरले हामीलाई हाम्रो पुरानो संस्कार नै ठिक रहेछ भन्ने निष्कर्षपुर्याएको छ । हिजोआज हामी कसैलाई...

निर्जला कक्षपति,   आश्विन २०, २०७७
महिला तथा बालबालिका माथि हुने गरेको बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ्दै छन् । केही दिन पहिले बझाङमा १२ वर्षीय सम्झना कामी माथि सामूहिक बलात्कार गरी हत्या गरियो । यो घटनाले केही महिला अधिकारकर्मीहरू ताते, मिडियामा समाचार आयो । महिला सांसदहरू...

निर्जला कक्षपति,   आश्विन १३, २०७७
अहिले, सहर बजारका विद्यार्थीहरू पढ्ने नाममा धेरै समय ग्याजेटमा बिताइरहेका छन् । विद्यालय वा शिक्षकले २ घण्टाको अनलाइन कक्षा लिने गरेको भए पनि विद्यार्थीहरू भने प्रोजेक्ट वर्क र होमवर्क छ भन्दै धेरै लामो समयसम्म मोबाइल वा ल्यापटपमा बिताउने गर्छन् ।...

निर्जला कक्षपति,   आश्विन ६, २०७७
गत भदौ महिनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गर्दै बोर्डिङ स्कुलहरूलाई अनलाइन कक्षाको शुल्क लिने अनुमति दियो । तर यो अनुमति दिनु अगावै धेरै निजी विद्यालयले अभिभावकसँग अनलाइन शिक्षाका नाममा धेरै रकम असुली सकेका...

निर्जला कक्षपति,   भदौ २३, २०७७
विगत छ महिनादेखि ठप्प रहेको अर्थतन्त्रले गर्दा हरेक क्षेत्रमा समस्या पैदा गरेको छ । विशेष गरी मध्यम र निम्न वर्गीय परिवार (जो साँझ बिहान काम गरेर दुई छाकको जोहो गर्छन्) यी वर्गका व्यक्तिलाई अब बिस्तारै आफ्नो भोको पेट कसरी भर्न...

निर्जला कक्षपति,   भदौ ९, २०७७
घरघरमा आइपुगेको कोरोना भाइरसका कारण मानिस निकै नै त्रसित देखिन्छन् । तर यसबाट सजग र सावधानीमा भने अझै हेलचेक्र्याइँ गरेको पाइन्छ । कतिपय अझै पनि मास्क नलगाई हिड्डुल गरिरहेका छन् भने आफ्नो मान्छे, आफ्नो साथी, चिने जानेका मान्छे र आफ्नो...

निर्जला कक्षपति,   भदौ २, २०७७
गत सालको तुलनामा यस पटक तीजको रमझम कम देखिएको छ । होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा जम्मा भएर दर खाने कार्यक्रमहरू एकदमै कम भए । कत्तिले गत वर्षको तीजमा खिचिएका फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरेर मन बुझाइरहेका छन् । कोभिड-१९...

निर्जला कक्षपति,   श्रावण २७, २०७७
गाडी चढेर हिँड्ने मानिस सभ्य, असल, नैतिकवान्, इमानदार र जिम्मेवार होलान् भन्ने हामी मध्ये धेरैलाई लाग्ने गर्छ । तर सोचे जस्तो नहुने रहेछ । मर्निङ वाक जाँदा घरमा पालिएको कुकुरलाईसँगै डोर्याउँदै जाने अनि सडकमा नै कुकुरलाई दिसा पिसाब गराउनेहरूको लर्को...

निर्जला कक्षपति,   श्रावण २०, २०७७
प्राय गरी सबै मानिसलाई लाग्ने गर्दछ, भरसक खराब मानिससँग कुनै काम कुरो गर्न नपरे हुन्थ्यो । खराब मानिससँग सङ्गत नै गर्न नपरे हुन्थ्यो । यस्ता मानिससँग सधैँ टाढा रहने कोसिस हरेक मानिसले गर्ने गर्छन् । तर कहिलेकाहीँ परिस्थितिले नै यस्तो...

निर्जला कक्षपति,   श्रावण १३, २०७७
गत साल पत्रकार क्रृषि धमलाकी पत्नी एलीजा गौतमले आफ्ना पतिको गोडाको जल खाँदै गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै धेरै नै टिका टिप्पणी भयो । पत्नी एलिजाले आफ्नो श्रीमान् लाई निकै सम्मान गर्ने गरेकोले हिन्दु संस्कार तथा परम्परा अनुसार...

निर्जला कक्षपति,   श्रावण ६, २०७७
कोरोनाका कारण करिब ४ महिना जति भएको लकडाउनले गर्दा त्यस अवधिमा कुनै आम्दानी नहुँदा धेरै मानिसलाई जीवन चलाउन निकै गाह्रो हुँदै गइरहेको छ । ४ महिनासम्म काम नगरी थपक्क बस्नु परेकोले धेरैका आम्दानीको स्रोत प्राय सकेको अवस्थामा पुगेको छ ।...

निर्जला कक्षपति,   असार ३०, २०७७
साँच्ची मानिसलाई बुढो हुन पटक्कै मन हुँदैन । मन नहुँदा नहुँदै पनि, उमेर ढल्किँदै गएपछि मानिस बुढो भएरै छाड्छ । आज गयो आफ्नै दिन, भोलि गयो आफ्नै दिन तर मानिसले बिर्सन्छ की उमेर ढल्कँदै गएपछि आफ्नो मिति पुग्दै जाने गर्छ...

निर्जला कक्षपति,   असार २३, २०७७
राजधानीका निजी विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने ससाना नानीहरू हिजोआज हातमा ट्याब्लोयड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । अझ रमाइलो त के छ भने नानीहरूसँगै तिनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । तर...

निर्जला कक्षपति,   असार १६, २०७७
अनलाइन कक्षा पढ्ने धेरै बालबालिकाहरु, अनलाइनमा रमाएर पढ्न सकिरहेका छैनन् । एक त अनलाइन कक्षामा शिक्षक प्रत्यक्ष उपस्थित हुँदैनन् । त्यसैले विद्यार्थीले आफूले जे गरे पनि हुन्छ भन्ने साेंच छ र त्यही अनुसार विद्यार्थी पढ्नको लागि तम्तयार रहेको पाइँदैन ।...