बैशाख २७, २०८१, बिहिबार

७० समाचारहरू

निर्जला कक्षपति,   असार ९, २०७७
सरकारले वैकल्पिक माध्यमबाट नेपालभरका सबै विद्यालयका विद्यार्थीको पढाइ सुचारु गर्न निर्देश गरे पनि उपत्यका तथा देशभरका सबै सामुदायिक विद्यालय पढ्ने सबै बालबालिकाले आफ्नो पढाइलाई सुचारु गर्न नसकेका अनेकन् समाचार आउन थालेको छन् । सामुदायिक विद्यालय पढ्ने विद्यार्थी भनेका निम्न आय...


निर्जला कक्षपति,   जेठ २०, २०७७
हिजोआज राजधानीमा निजी विद्यालयमा पूर्व प्राथमिक पढ्ने ससाना नानीहरूले पनि हात हातमा टयावलोयड, मोबाइल र ल्यापटप लिएर पढिरहेका दृश्य घरघरमा देख्न थालिएको छ । यसले गर्दा बच्चासँगै उनीहरूका अभिभावक पनि त्यत्तिकै सक्रिय हुनु पर्ने स्थिति सृजना हुन थालेको छ ।...

निर्जला कक्षपति,   जेठ १३, २०७७
काठमाडौँसहर यति बेला निकै नै सुन्दर देखिएको छ । सधैँभर धुवाँ र धुलोले ग्रस्त यो सहरको वास्तविक रूप हेर्न पाउने कुरामा हामीलाई शङ्का गर्ने गथ्र्याे । कहिले होला काठमाडौँ सहर शान्त अनि पहिलेकै जस्तै सुन्दर भन्ने लाग्थ्यो । यही सहरलाई...

निर्जला कक्षपति,   जेठ ६, २०७७
लकडाउन खुल्ने कहिले हो ? कहिल्यै अनिश्चित बन्दै गएपछि काठमाण्डौंका धेरै निजी विद्यालयले अनलाइन कक्षा सुरु गरिसकेका छन् । त्यसैले हिजो आज धेरै विद्यार्थीहरू अनलाइन कक्षामा आफ्नो पढाई लाई सुचारु गरिरहेका छन् । सानो उमेरमै प्रविधिमा अभ्यस्त भएर पढ्न पाउनु...

निर्जला कक्षपति,   बैशाख ३०, २०७७
बिहान र दिउँसो २-४ घण्टाका लागि अर्काको घरमा गएर काम गर्ने घरेलु कामदार महिलाहरूको काम हिजोआज ठप्प हुन पुगेको छ । घर मालिकले कोरोना त्रासका कारण बाहिरका मानिस घर भित्र पस्न नदिने निर्णय गरेपछि दिनहुँ अर्काको घरमा गएर काम गर्ने...

निर्जला कक्षपति,   बैशाख २३, २०७७
मानिसले हिजोआज निके नै ध्यान गर्न थालेका देखिन्छ । कत्तिले बुझेर ध्यान गर्छन् भने कत्तिले नबुझीकनै अरूले ध्यान गरेको देखेको देखासिकी कै भरमा ध्यान गर्छन् । जसले जसरी ध्यान गरे पनि ध्यानपूर्वक एकाग्र भएर ध्यान गर्छ भने यो निके राम्रो...

निर्जला कक्षपति,   बैशाख १६, २०७७
हिजोआज हाम्रा केटाकेटीले ल्यापटप अगाडि बसेर पढ्न थालेको तस्बिर सामाजिक सञ्जालमा निकै नै देख्न पाइन थालेको छ । सानो उमेरमै प्रविधिमा अभ्यस्त भएर पढ्न पाउनु एक हिसाबले निकै नै राम्रो कुरा हो । लकडाउनले हामीलाई घर भित्रै बन्दाबन्दीको अवस्थामा पर्याएपछि...

निर्जला कक्षपति,   बैशाख ९, २०७७
लकडाउन भएसँगै धेरै पुरुष साथीहरूका जिङ्ग्रिङ्ग परेका दाह्री जुँगा फेसबुकमा प्रशस्तै देख्न पाइएको छ । कसैलाई सुहाएमनि धेरैलाई भने यही दाह्री जुँगाले निकै अल्छी देखाइरहेको छ । लकडाउनले दाह्री काट्न मनाही त अवश्य गरेको छैन होला नि ! तर पनि...

निर्जला कक्षपति,   बैशाख २, २०७७
हिजो आज अङ्ग्रेजीका दुई शब्द सेल्फ आइसोलेसन र क्वारेन्टाइन अहिले निकै नै प्रचलितमा छन् । नपढेका मानिसले समेत सेल्फ आइसोलेसनको तात्विक अर्थ नबुझे पनि आइसोलेसनमा बसेको छु भन्ने गर्छन् । अङ्ग्रेजी शब्द सेल्फ आइसोलेसनको अर्थ हो एकान्तबास । अहिले सरकारले...

निर्जला कक्षपति,   चैत्र २६, २०७६
यदि सामान्य अवस्था हुँदो हो त यति बेला हाम्रा बालबालिकाहरू वार्षिक परीक्षा सकेर घुम्न जाने, आफूलाई सिक्न मन लागेको सिक्ने यस्ता थुप्रै गतिविधिमा संलग्न भएका हुने थिए । विशेष गरी लकडाउनमा आफनै घर बस्नु उचित हुने कारणले गर्दा बालबालिकाहरू घर...

निर्जला कक्षपति,   चैत्र १९, २०७६
कोरोना त्रासका कारण मुलुकमा अकस्मात् लकडाउन भएपछि हामी सबैलाई यतिबेला सबै कुराको तारतम्य मिलाउन कठिन त भएको छ नै, अन्य देशमा जस्तै कोरोनाले महामारीको रूप त लिने होइन ?भन्ने डर पनि छ । मुलुक लकडाउन भएपछि तरकारी तथा खाद्यान्नहरूसहज अवस्थामा...

निर्जला कक्षपति,   चैत्र १४, २०७६
विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण सरकारले मुलुकमा लकडाउन गरेको छ । यो समयमा कतिपय मानिसहरूले घरमा बस्न आफूहरूलाई सकस भएको भन्दै साँझ ५ बजे पछि अन्य समयमा राज्यलेकर्फ्यु बेला झैँ घर बाहिर हुरुरु निस्कने गरेको देखिन्छ । सरकारले अकस्मात्...

निर्जला कक्षपति,   चैत्र ५, २०७६
भनिन्छ, ज्ञान नै शक्ति हो । यो त्यसै भनिएको होइन । मानिससँग भएकै ज्ञानले गर्दा नै आज मानिसहरू लेखेर, बोलेर, बिचार व्यक्त गरेर प्रतिस्पर्धा गरिरहेका छन् । एकातिर मानिस आफूसँग भएको ज्ञानकै कारण उसको क्षमताअनुसार बजारमा बिक्ने गरेको छ भने...

निर्जला कक्षपति,   फाल्गुन २७, २०७६
जीवन के हो भन्ने प्रश्न गर्यौँ भने मानिसैपिछे फरक विचार आउन सक्छ । यसलाई बुझ्ने र व्याख्या गर्ने आआफ्नै तरिका हुन सक्छन् । कसैले जीवनलाई यात्रा भन्ने गर्दछन् त कसैले भोगाई भन्न सक्छन् वा कसैले अनुभव भन्ने गर्दछन् । यस्ता...

निर्जला कक्षपति,   फाल्गुन २०, २०७६
नेताले जनताको लाठी, ढुंगामुढा र जुत्ताको हिर्काइ खानु अवश्य पनि राम्रो कुरा भने अवश्य होइन । नेताले राम्रो काम गरे ताली पाउनु र जनतालाई ढाँट्ने र भनेको काम नगर्दा भने जनताबाटै लात खानुलाई भने स्वाभाविक रूपमा लिइन्छ । हाम्रो देशमा...

निर्जला कक्षपति,   फाल्गुन १३, २०७६
प्रधानमन्त्री ज्यू, सधैभर केक देख्दा मेरो मुख रसाउने गर्थ्यो, तर हिजो हजुरले ६९ जन्मोत्सवको अवसरमा नेपालको नक्सा आकारको केक काटेको देख्दा मेरा आँखा रसाए । आफ्नो देशको नक्सा बनाएर कसैले केक काट्न ल्याउँछ भने साधारण मानिसको मन त एक पटक...

निर्जला कक्षपति,   फाल्गुन ७, २०७६
हिजोआज तनावमुक्त मानिस भेटिन गाह्रो छ । कामको तनाव, फलानाले यसो भन्यो भनेर लिइने तनाव, पैसा कमाउने तनाव, करियर बनाउने तनाव । तनाव नै तनाव । यसरी हामी तनाव नै तनावले ग्रस्त छौँ । हुँदाहुँदा छोराछोरीले नपढेको विषयलाई लिएर पनि...

निर्जला कक्षपति,   माघ २८, २०७६
मानिसहरू प्रायः अरूले भन्ने गरेका कुराले निकै दुखी हुने गर्छन् । घरमा हो भने सासूले मलाई यसो भन्नुभयो, बुहारीले आज यसो भनी । अफिसमा हो भने हाकिमले यसो भने, फलानो साथीले मलाई आज यस्तो भन्यो । यति मात्र नभएर फेसबुकमा...