असार २८, २०७७, आइतबार

डा. स्कन्द शुक्ला,   भदौ २६, २०७६
मानिस मरेपछि केही पनि सोच्न सक्दैन मानिस मरेपछि केही पनि बोल्न सक्दैन । केही सोच्न नसक्ने र, केही बोल्न नसक्ने हुँदा मानिस साँच्चै मर्छ । (भारतीय कवि उदय प्रकाशको कविताको अनुवाद) मृत्युको परिभाषा गर्नु अति जोखिमपूर्ण काम हो । हुनत...
बाबुहरि ज्ञवाली,   भदौ १४, २०७६


बाबुहरि ज्ञवाली,   भदौ ७, २०७६
चतुर्थोऽध्यायः इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् । विवस्वान् मनवे प्राह मनुरिक्ष्याकवेऽब्रवीत् ।। १ एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः । स कालेनेह महता योगो नष्टःपरन्तप ।। २ एवं = यसरी, परम्पराप्राप्तं = गुरुपरम्पराबाट प्राप्त, इमं = त्यस योगलाई, राजर्षयः = राजर्षिहरूले, विदुः =...

बाबुहरि ज्ञवाली,   श्रावण ३२, २०७६
तस्मात् त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ । पाप्मानं प्रजहि ह्येनं ज्ञान विज्ञाननाशनम् ।। ४१ भावार्थ हे भरतवंशमा श्रेष्ठ अर्जुन ! त्यसकारण तिमीले पहिले सम्पूर्ण इन्द्रियहरूलाई नियन्त्रणमा लिएर ज्ञान र विज्ञानलाई नाश गर्ने पापमय यस कामलाई नै पूर्णरूपले विनष्ट गर । विशिष्टार्थ बत्तीको...

विजय सिंह ठकुराय,   श्रावण २९, २०७६
पशु वधशालाका पर्खाल यदि शीशाले बनेका हुन्थे भने सम्पूर्ण विश्व शाकाहारी हुन्थ्यो । यस भनाईको आशय तपाईंले सोचेभन्दा फरक र गहिरो अर्थ बोकेको छ । तपाईं कुनै वधशाला छेउ गएर आफ्ना आखाँले हेर्नुस्, कसरी ती मूक प्राणीहरूलाई अत्यन्त विकट परिस्थितिमा...

बाबुहरि ज्ञवाली,   श्रावण २५, २०७६
अथ केन प्रयुक्तोऽयं पापं चरति पूरुषः । अनिच्छन्नपि वाष्र्णेय बलादिव नियोजितः ।। ३६ भावार्थ अर्जुनले भने हे वाष्र्णेय ! न चाहँदा नचाहँदै पनि, जवर्जस्ती लगाइएको जस्तो, यस पुरुषले कोद्वारा प्रेरित भएर पापाचरण गर्दछ ? विशिष्टार्थ क्रियावान् साधकलाई राम्ररी थाहा छ...

बाबुहरि ज्ञवाली,   श्रावण १८, २०७६
मयि सर्वाणि कर्माणि सन्यस्याध्यात्मचेतसा । निराशीर्निममो भूत्वा युध्यस्व विगतज्वरः ।। ३० भावार्थ सम्पूर्ण कर्महरू ममा अर्पण गरेर, आत्मामा मन दिएर, आशा ममता शून्य भएर, शोक सन्ताप त्यागेर युद्धरूप कर्म गर । विशिष्टार्थ जब चित्तले एक मात्र आत्मा बाहेक अरू कसैको...

ज्ञानमित्र,   श्रावण १६, २०७६
लेखको शीर्षमा नाम पहिला स्वामी अरूणको आए पनि चर्चाको प्रारम्भ आफैबाट गर्न गइरहेको छु । कतिपयले यसलाई मेरो अहमता पनि भन्न सक्नुहुन्छ । तर्क हुन सक्छ विश्व प्रसिद्ध स्वामी अरूणभन्दा पहिला आफ्नो चर्चा गर्ने यो कस्तो दम्भी र आत्ममुग्ध पाराको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
कास्की । वर्षौंसम्म्म नबिग्रने विशेष गरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न बाली हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइसराइसँगै बर्सेनि घट्दै गएको पाइन्छ। विशेष गरी पहाडी क्षेत्रमा साउनको...

बाबुहरि ज्ञवाली,   श्रावण ११, २०७६
यदि ह्यहं न वर्तेयं जातु कर्मण्य तन्त्रितः । मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। २३ भावार्थ हे पार्थ ! यदि कदाचित् एक पटक म सावधान भएर (निष्क्रिय अवस्थामा रहेर) कर्ममा रहिन भने सारा मनुष्यहरू सबै प्रकारबाट मेरो नै पथको अनुवर्तन...

बाबुहरि ज्ञवाली,   श्रावण ४, २०७६
नैव तस्य कृते नार्थो नाकृतेनेह कश्चन । न चास्य सर्वभूतेषु कश्चिदर्थ व्यपाश्रयः ।। १८ भावार्थ यस लोकमा कर्मयोगद्वारा सिद्ध महापुरुषका लागि कर्म गर्नु या कर्म नगर्नुमा कुनै प्रयोजन छैन । शब्दस्पर्शादि पार्थिव विषयहरूमा विचरण गरेर पनि उसले कुनै प्रकारको पाप...

बाबुहरि ज्ञवाली,   श्रावण २, २०७६
समस्त प्र्राणी जनत्मा मनुष्य मात्र यस्तो जीव हो । जसमा बुद्धि र चेतनशीलता दुवै हुन्छन् । ऊ महत्वकांक्षी हुन्छ यस संसारमा अमर ज्ञानी र सुखी बनेर स्वतन्त्रतापूर्वक बाँच्न चाहन्छ । परन्तु जन्मेपछि मृत्यु पनि हुन्छ भन्ने कुरा सोच्नतिर लाग्दैन ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडाै, एजेन्सी । खुशी तथा दीर्घायु जीवन मानवको चाहना हो । तर, खुशी रहनेहरुको जीवन दीर्घ देखिंदैन भने दीर्घजिीवि खुशी रहेको पाइँदैन् । यी दुबै चिज कम मानिसहरुले मात्र प्राप्त गर्ने गर्छन् । यी दुबै अवस्थामा मानविय चाहना अपुरो रहेको...

बाबुहरि ज्ञवाली,   असार २८, २०७६
इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविताः । तै र्दत्तानप्रदायैभ्यो यो भुक्ते स्तेन एव सः ।। १२ भावार्थ देवताहरू यज्ञबाट संबर्धित भएका हुँदा तिमीहरूलाई मनोवाञ्छित भोग्य सामग्रीहरू प्रदान गर्नेछन् । देवताहरूले दिएका भोग्य सामग्रीहरू देवताहरूलाई अर्पण नगरिकन जसले स्वयं भोग...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडाैँ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्सीय गुरुकुलको आयोजनामा माक्सवाद र एशियाली/पूर्वीय दर्शन विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनेभएको छ । २०७६ साउन ३२ देखि भदौ ३ गतेसम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको हो । नेपाल पूर्वीय दर्शनको...

बाबुहरि ज्ञवाली,   असार २१, २०७६
कमेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् । इन्द्रियार्थान् विमूढात्मा मिथ्याचारः स उच्यते ।। ६ भावार्थ जसले कर्मेन्द्रिय समूहलाई हठात् वशमा लिएर मनमा इन्द्रियहरूका विषयहरूको चिन्तन गर्दछ त्यस्तालाई मूढात्मा तथा मिथ्याचारी भनिन्छ । विशिष्टार्थ कर्मद्वारा कर्मभूमि अतिक्रम नगरिकन जो त्यागी बन्दछ...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
सम्झना आउँछ कुसुम पगलीको । कुसुम उनको नाम थियो भने पगली उनलाई उनको आम मानवीय व्यवहारभन्दा पृथक व्यवहार भएकाले हामी जस्ताले प्रदान गरेको पृथक पहिचान थियो । पहिलो पटक उनलाई पाइलट बाबाको नैनीताल आश्रममा देखेको थिएँ । पातली, अग्ली, आफ्नो...

बाबुहरि ज्ञवाली,   असार १६, २०७६
जन्मेपछि मृत्यु पनि हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । जातस्य हि धुवो मृत्यु धुवं जन्म मृतस्य च अर्थात् जुन प्राणीले जन्म लिन्छ समय आएपछि उसले मर्नुपर्दछ । जुन मर्दछ उसले जन्म लिनु पनि पर्दछ । पुनर्जन्मको यो सिद्धान्त सनातन...

बाबुहरि ज्ञवाली,   असार १४, २०७६
तृतीयो ऽ ध्यायः ( कर्मयोग ) अर्जुन उवाच ज्यायसीचेत् कर्मणस्ते मता बुद्धि र्जनार्दन । तत् किं कर्मणि घोरे मां नियोजयसि केशव ।। १ भावार्थ अर्जुन भन्दछन् हे जनार्दन ? हे केशव ? यदि तपाईको मतमा कर्मभन्दा बुद्धि (ज्ञान) श्रेष्ठ हो...