चैत्र २३, २०७६, आइतबार

बाबुहरि ज्ञवाली,   जेठ ११, २०७६
अवाच्य वादांश्च बहून् वदिष्यन्ति तवाहिताः । निन्दन्त स्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।। ३६ भावार्थ तिम्रा शत्रुहरू तिम्रो सामथ्र्यको निन्दा गर्दै अनेक प्रकारका दुर्वाच्य वचनहरूको पनि प्रयोग गर्ने छन्, तिम्रो लागि यसभन्दा दुःखको कुरा अरू के हुन सक्छ ?...
भिक्षु सोयेन शाकु, जापान,   जेठ ७, २०७६


नेत्र आचार्य,   जेठ ४, २०७६
बुद्धले प्रवचन दिइरहनुभएको थियो । अचानक उहाँको काँधमा एउटा झिङ्गा आएर बस्यो । बुद्धले झिङ्गा उडाउनका लागि आफ्नो हात उठाउनुभयो । हात उठाउने गति तेज थियो यद्यपि बुद्धको हात काँधमा नपुग्दै झिङ्गा उडेर गइसकेको थियो । बुद्धलाई आफ्नो प्रयत्नप्रति क्षोभ...

बाबुहरि ज्ञवाली,   बैशाख ३१, २०७६
मनुश्य एक चेतनशील प्राणी हो । प्राणी जगतमा ऊ मात्र यस्तो प्राणी हो जसले यस सृष्टिजगतको रहस्य जान्ने प्रवल इच्छा राखेको हुन्छ । किन, कसरी, को, ज्वालाले उसलाई सताइरहेको हुन्छ । केही अपूर्णतालाई जानेपछि पूर्णतालाई जान्ने ईच्छा बढ्दै जान्छ ।...

बाबुहरि ज्ञवाली,   बैशाख २८, २०७६
अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् । विनाशमव्यस्यास्य न कश्चित् कर्तुमर्हति ।। १७ ।। भावार्थ जुन जीवात्मा सारा जगत्मा व्याप्त छ त्यसलाई तिमी अविनाशीरूप जान । यस अव्यय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन । विशिष्टार्थ जस्तो माटोले बनेको एक...

हरिचन्द्र लावती,   बैशाख २६, २०७६
मुन्धुम् र तान्त्रिकशास्त्र मानव जीवनमा अनेक क्रिया र अनुष्ठानहरू गरिन्छन्, अनि मात्र जीवन पूर्ण बन्छ । चम्जिक् मुन्धुम् (तान्त्रिकशास्त्र)ले अकालमा मृत्यु हुनको प्रेत आत्माको दुःखबाट मुक्त हुने, नकारात्मक मानव सोच हटाउने जस्ता मुन्धुम्संगत अनुष्ठानहरू सम्पन्न गर्छ । चम्जिक् मुन्धुम् निम्न...

बाबुहरि ज्ञवाली,   बैशाख २१, २०७६
तमुवाच हृषीकेशः प्रहसन्निव भारत । सेनयो रुभयोर्मध्ये विषीदन्तमिदं चः ।। १० ।। भावार्थ हे भारत (धृतराष्ट्र) ! भगवान् हृषीकेशले हँसिलो मुख गरेर दुई सेनाको ठीक बीचमा स्थित विषादग्रस्त ती अर्जुनलाई यो वचन भन्नु भयो । विशिष्टार्थ विषादग्रस्त मनुष्य आफ्नो कर्तव्यको...

हरिचन्द्र लावती,   बैशाख १९, २०७६
मुन्धुम् र सामाजिक जीवन साम्जिक् मुन्धुम्ले सामाजिक जीवनमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । लिम्बू जातिमा विविध अनुष्ठान र संस्कार गरिन्छन् । मानव जीवनमा जन्म, विवाह र मृत्यु संस्कार अनिवार्य र जरुरी संस्कार भएकाले यहाँ यिनै संस्कारको वर्णन गरिएको...

बाबुहरि ज्ञवाली,   बैशाख १७, २०७६
परमात्म तत्व सबै ठाउँमा व्याप्त छ । त्यहाँ समयको कुनै सीमा छैन । ऊ सबै प्राणीमा छ, सम्पूर्ण वस्तुमा छ, सम्पूर्ण घट्नामा छ, सम्पूर्ण परिस्थितिमा छ । ऊ सबैमा एक रुपले समान तरीकाले जस्ताको त्यस्तै परिपूर्ण छ । वेदमा भनिएको...

बाबुहरि ज्ञवाली,   बैशाख १४, २०७६
अर्जुन उवाच कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन । इषुभिः प्रतियोत्स्यामिपू जार्हावरिसूदन ।। ४ ।। भावार्थ हे मधुसूदन ! युद्धभूमिमा पितामह भीष्म र गुरु द्रोणाचार्यका विरुद्ध म कसरी वाणले लडुंला ? किन कि हे अरिसूदन ! ती दुबै पूजाका पात्र...

हरिचन्द्र लावती,   बैशाख १२, २०७६
मुन्धुम् र सृष्टिको वर्णन नावाचइःत् मुन्धुम्मा सृष्टिको वर्णन गरिएको छ । मुन्धुम्ले विश्व ब्रम्हाण्ड, सूर्य, पृथ्वी, हावा, महासागर, सागर, हिमालय, पहाड, सम्म मैदान, मानिस, जीव (जलचर, थलचर), वनस्पति आदिको वर्णन गरेको छ । यहाँ केही महत्वपूर्ण सृष्टिको वर्णनको विषयमा चर्चा...

बाबुहरि ज्ञवाली,   बैशाख १०, २०७६
यतोऽभ्युदय निः श्रेयससिद्धिः स धर्मः अर्थात् जुन कर्मले यसलोक र परलोक दुबैका लागि कल्याण र मोक्ष सिद्धि हुन्छ, त्यही नै धर्म हो । वैदिक धर्म प्राचिनतम धर्म हो । यस धर्मको प्रमुख स्रोत वेद हुन् । वेदको अर्थ ज्ञान हो...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा सफलताका ४ सूत्र बताइएको छ जसको उपयोगले राम्रो नेता तथा सफल मानिस बन्न मद्दत गर्छ । हुनत् कतिपयको भनाई छ यी गुणहरु मानिसमा जन्मजात हुने गर्छन् । यसको प्रभावले आजको २१औं शताब्दीमा नोकरी देखि...

अभिषेक ओझा,   बैशाख ८, २०७६
उपनिषद् आत्मालाई बुझ्न, वासनाको परित्याग र इन्द्रियहरुको नियन्त्रण हुनुुपर्ने कुरामा स्पष्ट निर्देश दिन्छन् । यो कुुनै पनि भौतिक लक्ष्यभन्दा परको दर्शन हो । युनानी दर्शन (प्लेटो) जुन कालान्तरमा गएर पश्चिमी दर्शनको स्वरुप बन्नपुग्यो । यसका अनुसार मनुष्यले आफ्नो क्षमताबाट अश्वरुप...

बाबुहरि ज्ञवाली,   बैशाख ७, २०७६
संजय उवाच एबमुक्त्वार्जुनः संख्ये रथोपस्थ उपाविसत् । विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।। ४६ ।। भावार्थ संजयले भने, शोकसन्तप्त चित्त लिएका अर्जुन युद्धस्थलमा यस्तो भनेर वाण सहितको धनु (गाण्डीव) लाई एकातिर पन्छाएर रथमाथि पुनः बसे । विशिष्टार्थ यसरी भनेर तव साधक...

रवीन्द्र आनन्द,   बैशाख ७, २०७६
Spirituality is a personal relationship with the core being; not the crowd control. कुन बेला यो लेखेको रहेछु, याद गरेको थिइन ।फेसबुकको मेमोरीमा देखाएकाले कपी-पेस्ट गरेको थिएँ । साँझपख चियाको लगभग अन्तिम घुट्कोमा आइपुग्दा मात्रै फ्याट्ट यो पोस्टको याद दिलाउँदै...

पर्वत भट्टराई,   बैशाख ६, २०७६
आदरणीय पाठकहरु अहिले मेरो दिमागमा एउटा विचार आएको छ। त्यो के भने 'तपाईँहरु अहिले के विचार गर्दै हुनुहुन्छ ।'किनकी विचार बिनाको मानिसको कल्पना पनि गर्न सकिँदैंन। राम्रो वा नराम्रो जस्तो होस् विचार त मानिसले आफ्नो प्रत्येक सासमा गरिरहेकै हुन्छ। विचारभन्दा...

हरिचन्द्र लावती,   बैशाख ५, २०७६
किराँत धर्म एउटा खास अर्थमा समस्तबोधक शब्द हो, अर्थात् किराँतीले मान्दै आएको किराँती धर्म -CBS Report 2011_ हो । लिम्बू, राई, याक्खा र सुनुवार जातिले मान्ने धर्मलाई किराँत धर्म भनिन्छ । डा. मोहन कुमार तुम्बाङ् (२०१३, पृ. ५०) आफ्नो पिएचडीको...

ज्ञानमित्र,   बैशाख ४, २०७६
सन् २००३ को शिवरात्रि पछि जीवनबारे बुझ्न फर्पिगंको रातो रिम्पोछे मोनास्ट्रीबाट प्रारम्भ भएको यात्राले मेरो जीवनशैली नै परिवर्तित गर्यो । योग, ध्यान, तन्त्र र अनेकौ धार्मिक रिचुअल्सबाट प्रारम्भ भएको यस अध्यात्मिक यात्रामा अनेकौं चढाव आए । चढाव मात्रै उल्लेख गर्नुको...