चैत्र २३, २०७६, आइतबार

बाबुहरि ज्ञवाली,   बैशाख ३, २०७६
आत्माले भौतिक शरीरलाई त्यागेपछि मानव जीवनको परिसमाप्ति हुन्छ । यस ध्रुव सत्यलाई कसैले नकार्न सक्दैन । भौतिक शरीरबाट मुक्त भएपछि आत्माले महाव्योमका परमाणु निर्मित ठीक उस्तै नयाँ शरीर धारण गर्छ जस्तो भौतिक संसारमा रक्त मांसयुक्त शरीर हुने गर्छ । यसरी...
लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
बाबुहरि ज्ञवाली,   चैत्र ३०, २०७५


हरिचन्द्र लावती,   चैत्र २८, २०७५
प्रारम्भ मुन्धुम् एउटा शास्त्र वा दर्शन हो, जुन मानिस, धर्म, संस्कृति, भाषा, साहित्य, कलासँग सम्बद्ध हुन्छ । धार्मिक रूपले मुन्धुम् वेद, त्रिपिटक, बाइबल वा कुरान जस्ता ग्रन्थजस्तै मान्न सकिन्छ । मुन्धुम्ले जीवन र जगत अथवा विश्व ब्रम्हाण्ड के हो ?...

ज्ञानमित्र,   चैत्र २६, २०७५
मलाई मेरो अध्यात्मिक यात्रामा बौद्ध धर्मको एउटा वाक्यले जति क्लियरटी प्रदान गर्यो, त्यति स्पष्टता अन्य कुनै पनि ग्रन्थले उपलब्ध गराएनन् । मेरो प्रकृति र प्रवृत्ति धेरै अध्ययनशीलको कोटिमा आउँदैन । कसैको कुरा मान्नु, कसैबाट ज्ञान लिनु, शास्त्रानुसार आचरण गर्नु, अनुशासन...

बाबुहरि ज्ञवाली,   चैत्र २५, २०७५
यस भौतिक संसारमा आत्मारुप परमात्मा हाम्रो यस नश्वर शरीर भित्र जीवन शक्तिको रुपमा रहेका छन् । यसको अस्तित्वलाई विचार नगरी मानिसले आफूलाई म भन्ने गर्दछ । ऊ नाम, स्वरुप र मोहमा अल्झिएको छ । म हात हौइन, म पाउ होइन,...

बाबुहरि ज्ञवाली,   चैत्र २३, २०७५
नच शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः । निमित्तानि च पश्यामि विपरीतानि केशव ।। ३० ।। भावार्थ म स्थिर भएर रहन सक्दिन, मेरो मन चक्र झैंफनफनी घुमिरहेको छ, मैले अनिष्ट सूचक विपरीत लक्षणहरू पनि देख्दैछु । विशिष्टार्थ मानसिक चंचलता अधिक भयो...

पर्वत भट्टराई,   चैत्र २०, २०७५
मानिस आफ्नो दुःख, कष्ट, समस्या, तनाव र अरु अन्य अवस्थामा ईश्वरको पुकारा गर्दछ। हे ईश्वर १ मलाई यो अवस्थाबाट पार लगाइ देऊ। म अब आइन्दा यस्तो गर्ने छैन, उस्तो गर्ने छैन। कुनै पाप वा नराम्रो काम गर्ने छैन। मेरो जीवनमा...

ज्ञानमित्र,   चैत्र १९, २०७५
ध्यान गर्ने कला र कौशल सबै मानिसमा धेर थोर रहेको नै हुन्छ । महत्वपूर्ण यतिमात्र छ उसले यो कता पट्टि लगाई रहेको हुन्छ, मनलाई शान्त गर्नमा वा अशान्त गर्नमा । डाक्टर, इन्जिनियर, विद्यार्थी, पत्रकार आदि क्षेत्रमा व्यक्तिले ध्यानबाटै सफलता पाएका...

बाबुहरि ज्ञवाली,   चैत्र १८, २०७५
मानव मन स्वभावैले अत्यन्त चञ्चल र अस्थिर हुन्छ । मानवीय भावनाहरु, वातावरण तथा परिस्थितिले उसलाई क्रिया तथा प्रतिक्रियाको लागि प्रेरित गरिहेको हुन्छ । त्यसैले समयमै यसलाई नियन्त्रणमा लिनु पर्दछ । ईश्वर चाहनु हुन्न, मानिस संसार देखिनै विमुख बनोस्, परन्तु मानव...

बाबुहरि ज्ञवाली,   चैत्र १६, २०७५
संजय उवाच एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत । सेनयोरूभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।। २४ भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम् । उवाच पार्थ पश्यैतान् समवेतान् कुरूनिति ।। २५ भावार्थ संजय भन्छन्, हे राजन् ! अर्जुनद्वारा यसरी सम्बोधन गरिएपछि श्रीकृष्णले दुबै सैन्यदलका बीचमा भीष्म, द्रोण...

ज्ञानमित्र,   चैत्र १३, २०७५
भारतीय लेखक खुशवन्त सिंहले लेखेको एउटा पंक्ति सम्झिन्छु, यो संसारमा वेश्यावृत्तिभन्दा गएगुज्रेको तीन वटा पेशा छन्, सौभाग्यले भनौं वा दुर्भाग्यले, मैले ती सबै पेशा गरेको छु, राजनीति, वकालत र पत्रकारिता । यस दृष्टिकोणले म र खुशवन्तबीच समानता छ । किनकि...

संजय भारद्धाज,   चैत्र १२, २०७५
ऊँ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। ईशावास्योपनिषद्को उपर्युक्त शान्तिपाठ मन्त्र भारतीय अध्यात्मवाद एवं दर्शनको पराकाष्ठा हो । प्रायः मानिएको छ कि विज्ञानलाई प्रयोग गर्न सकिन्छ तर अध्यात्म भने भावनामा आधारित हुन्छ । वस्तुतः अध्यात्म प्रकृति भन्दा...

ज्ञानमित्र,   चैत्र १०, २०७५
महर्षि अरविन्दको बारे स्कूल जीवन देखि नै मनभित्र एकखाले आकर्षणले वास गरेको थियो । उनीमाथि बेलामौकामा विभिन्न लेखकले लेखेको पढियो पनि, तर त्यसले पिपासा शान्त गर्नु सट्टा झन् झन् बढायो । पछि गएर उनले लेखेका केही साना पुस्तक पढें, तर...

बाबुहरि ज्ञवाली,   चैत्र ९, २०७५
स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयन् । नभश्च पृथिवींचैव तुमुलो व्यनुनादयन् ।। १९ भावार्थ पाण्डवसेनाको त्यो शङ्खध्वनिले आकाश र पृथ्वीलाई गुञ्जायमान गर्दै दुर्योधनादि कौरव सेनाको हृदयलाई विदीर्ण गर्र्यो । विशिष्टार्थ ती स्वर समूहहरू जब सुनिन्छन् साधकको अन्तःकरण अवश भएर त्यतैतिर आकृष्ट...

पर्वत भट्टराई,   चैत्र ५, २०७५
यौनको पनि दर्शन हुन्छ भन्दा कतिपयलाई विश्वास लाग्दैन होला । कतिपयलाई यो त खाली अश्लील कुरा हो भन्ने लाग्न सक्छ । यसका बारेमा कुरा गर्नु, लेख्नु र चासो राख्नु चरित्रहीनताको परिचायक पनि भनिएला । तर, यस्तो कदापि होइन । यौन...

बाबुहरि ज्ञवाली,   चैत्र २, २०७५
पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः । पौण्डं दध्मौ महाशंखं भीमकर्मा वृकोदरः ।। १५ अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः । नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ।। १६ काश्यश्च परमेष्वासः शिखण्डीच महारथः । धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजित ।। १७ द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते । सौभद्रश्च महाबाहु शङ्खान्दध्मुः...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काठमाडौं । नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ । विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गर्नुभएको थियो । महाविद्यालय...

बाबुहरि ज्ञवाली,   फाल्गुन २४, २०७५
तस्य सञ्जनयन् हर्षं कुरुवृद्धः पितामहः । सिंहनादं विनद्योच्चैः शङ्खं दध्मौ प्रतापवान् ।। १२ ।। भावार्थ दुर्योधनको हर्ष र उत्साहलाई बढाउन कुरुवंशका वयोवृद्ध प्रभावशाली भीष्मपितामहले सिंह गर्जे जस्तै गर्जना गरी उच्च स्वरमा शंख बजाए । विशिष्टार्थ दुर्योधन आचार्य द्रोणको मनमा पाण्डवहरु...

हस्तबहादुर के.सी.,   फाल्गुन २३, २०७५
माक्र्सवादको प्रतिवादन गर्दा कार्ल माक्र्सले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद काण्डदेखि हेगेलसम्म विकसित हुँदै गएको जर्मनशास्त्रीय दर्शन, हेगेलको द्वन्द्ववाद र फायरवरवको भौतिकवाद तथा हेगेलको द्वन्द्ववादको चरम विकास र आदर्शवाद, फायरवारवमा भौतिकवादको राम्रो विकास भएको मानिन्छ । तर, उनी अधिभूतवादी...