बैशाख १५, २०८१, शनिबार

बाबुहरि ज्ञवाली,   असार २८, २०७६
इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविताः । तै र्दत्तानप्रदायैभ्यो यो भुक्ते स्तेन एव सः ।। १२ भावार्थ देवताहरू यज्ञबाट संबर्धित भएका हुँदा तिमीहरूलाई मनोवाञ्छित भोग्य सामग्रीहरू प्रदान गर्नेछन् । देवताहरूले दिएका भोग्य सामग्रीहरू देवताहरूलाई अर्पण नगरिकन जसले स्वयं भोग...


लोकसंवाद संवाददाता,   असार २०, २०७६
सम्झना आउँछ कुसुम पगलीको । कुसुम उनको नाम थियो भने पगली उनलाई उनको आम मानवीय व्यवहारभन्दा पृथक व्यवहार भएकाले हामी जस्ताले प्रदान गरेको पृथक पहिचान थियो । पहिलो पटक उनलाई पाइलट बाबाको नैनीताल आश्रममा देखेको थिएँ । पातली, अग्ली, आफ्नो...

बाबुहरि ज्ञवाली,   असार १६, २०७६
जन्मेपछि मृत्यु पनि हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । जातस्य हि धुवो मृत्यु धुवं जन्म मृतस्य च अर्थात् जुन प्राणीले जन्म लिन्छ समय आएपछि उसले मर्नुपर्दछ । जुन मर्दछ उसले जन्म लिनु पनि पर्दछ । पुनर्जन्मको यो सिद्धान्त सनातन...

बाबुहरि ज्ञवाली,   असार १४, २०७६
तृतीयो ऽ ध्यायः ( कर्मयोग ) अर्जुन उवाच ज्यायसीचेत् कर्मणस्ते मता बुद्धि र्जनार्दन । तत् किं कर्मणि घोरे मां नियोजयसि केशव ।। १ भावार्थ अर्जुन भन्दछन् हे जनार्दन ? हे केशव ? यदि तपाईको मतमा कर्मभन्दा बुद्धि (ज्ञान) श्रेष्ठ हो...

बाबुहरि ज्ञवाली,   असार ७, २०७६
प्रसादे सर्वदुःखानां हानि रस्योपजायते । प्रशन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।। ६५ भावार्थ प्रसाद प्राप्त भएपछि सम्पूर्ण दुःखको नाश हुन्छ, प्रसन्नचित्त पुरुषको बुद्धि शीघ्र नै स्थिर हुन्छ । विशिष्टार्थ पृथ्वी, जल, तेज, वायु, आकाश यी पाँचको नाम सर्व हो । यो...

लोकसंवाद संवाददाता,   असार ४, २०७६
हे परमात्मा ! तपाईं कदापि अकारण कसैलाई पनि दण्ड दिनु हुन्न । जो दानशील छ, परोपकारी छ, त्यसलाई उसले गरेको फल दिनुहुन्छ । हे भगवान् ! तपाईंले दिनुभएको दान हामी प्राप्त गर्छौं । कतिपय मानिस आफ्नो मनमा अनेक प्रकारका दूषित...

किरण भण्डारी,   असार २, २०७६
हामीलाई आफ्नो शरीरबारे पर्याप्त ज्ञान छैन । यत्रो ब्रह्माण्डको के कुरा । हामी पृथ्वीभित्र छौं । पृथ्वी सौरमण्डलभित्र छ । सौरमण्डल मिल्की वे आकाशगङ्गाभित्र छ । यसभित्र १० हजार करोड तारा र ग्रह छन् । ५४ आकाशगङ्गाको १ क्लस्टर छ...

बाबुहरि ज्ञवाली,   जेठ ३२, २०७६
प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान् । आत्मन्नेवात्मना तुष्टः स्थितप्रज्ञ स्तदोच्यते ।। ५५ भावार्थ कृष्ण भगवान्ले भन्नु भयो हे अर्जुन ! योगी जब मनोगत सम्पूर्ण वासनाहरूलाई त्याग गरेर स्वयं आफूआफैंमा सन्तुष्ट रहन्छ, त्यस्तो अवस्थामा उसलाई स्थितप्रज्ञ भनिन्छ । विशिष्टार्थ योगावस्था...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
जीवनदर्शन डेस्क । मानिस जीवनमा सफल, सुखी र खुशी हुन चाहन्छ । कोही सफल छन खुशी छैनन् । कोही खुशी छन् सफल छैनन् । खुशी र सुखी दुबै सफल छैनन् । जीवनमा सुखी, खुशी तथा शान्ति चाहने हो भने चाणक्य...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
कर्मण्येवाधिकार स्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भु र्मा ते संगोस्त्वकर्मणि ।। ४७ ।। भावार्थ कर्म गर्नमा मात्र तिम्रो अधिकार छ, कर्मफलमा कदापि अधिकार छैन । तिमी आपूmलाई कर्मफलको हेतु पनि न ठान अकर्ममा पनि आप्mनो आसक्ति हुन नदेऊ ।...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
पुरानो लोककथाका अनुसार गाउँको एउटा घरमा घरमा पति पत्नी एकदमै दुखी थिए । उनीहरुको जीवनमा दुख केही गरे पनि कम भैरहेको थिएन । उनीहरुलाई जीवनभर सुख नहुने भन्ने लागिरहेको थियो ।दुख कम गर्नका लागि उनीहरुले धर्म कर्म, जप ध्यान सबै...

बाबुहरि ज्ञवाली,   जेठ २१, २०७६
उपनिषद् आध्यात्मिक विधानको अगाध भण्डार हो । यसमा प्रतिपादित जुन दर्शन छ, त्यो मानव जीवनको मूल आधार हो । यसमा प्रवृत्ति र निवृत्ति दुवै मार्ग निर्दिष्ट छन् । यसमा व्यक्त आध्यात्मिक चिन्तन मानिसका लागि मार्ग द्रष्टा हुन् । उपनिषद्को पहिलो...

बाबुहरि ज्ञवाली,   जेठ १८, २०७६
त्रैगुण्यविषया वेदाः निस्त्रैगुण्यो भवार्जुन । निद्र्वन्द्वो नित्यसत्वस्थो निर्योगक्षेम आत्मवान् ।। ४५ ।। भावार्थ हे अर्जुन ! सकल वेदहरू त्रैगुण्य (सकाम) विषयक छन्, अतः तिमी रागद्वेष आदि द्वन्द्व रहित, नित्यवस्तु परमात्मा स्थित, योग क्षेत्र (संग्रह तथा रक्षा) को चाहना रहित तथा...

बाबुहरि ज्ञवाली,   जेठ १४, २०७६
ईश्वरीय शक्तिद्वारा संसार सञ्चालन भइरहेको छ भन्नेबारे वैज्ञानिकले पनि नकार्न सकेका छैनन् । ईश्वरले प्राणीलाई आफ्नो स्वभाव अनुसारको कर्म गर्न प्रेरणा दिन्छन्, त्यसमा आग्रह हुँदैन । त्यही कारण मनुष्यले आफ्नो कामना, ममता, आशक्तिको वशिभूत भएर अनेकौँ कर्म गरिरहेको हुन्छ ।...

बाबुहरि ज्ञवाली,   जेठ ११, २०७६
अवाच्य वादांश्च बहून् वदिष्यन्ति तवाहिताः । निन्दन्त स्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।। ३६ भावार्थ तिम्रा शत्रुहरू तिम्रो सामथ्र्यको निन्दा गर्दै अनेक प्रकारका दुर्वाच्य वचनहरूको पनि प्रयोग गर्ने छन्, तिम्रो लागि यसभन्दा दुःखको कुरा अरू के हुन सक्छ ?...

भिक्षु सोयेन शाकु, जापान,   जेठ ७, २०७६
बौद्ध धर्मको मौलिक सिद्धान्तमा एक सिद्धान्त छ जगत्को अनन्त र अनेक प्रकारका दृश्य एउटै तत्वबाट उत्पन्न हुन्छन् र त्यसैभित्र जीवन धारण गर्छन् अनि त्यो तत्व देश र कालदेखि अपरिछिन्न छ । यो जगत् नानात्वले पूर्ण छ, तथापि मनको रचना नै...

बाबुहरि ज्ञवाली,   जेठ ४, २०७६
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत । अव्यक्त निधनान्येव तत्र का परिवेदना ।। २८ ।। भावार्थ सम्पूर्ण प्राणीहरू जन्मनु भन्दा पहिले प्रकट थिएनन्, बीचमा केही समयका लागि देखा पर्छ्न्, त्यस्तै मृत्यु पछि फेरि अप्रकट नै हुन्छन्, अतएव यसमा दुःख मान्नु पर्ने कुरा...

नेत्र आचार्य,   जेठ ४, २०७६
बुद्धले प्रवचन दिइरहनुभएको थियो । अचानक उहाँको काँधमा एउटा झिङ्गा आएर बस्यो । बुद्धले झिङ्गा उडाउनका लागि आफ्नो हात उठाउनुभयो । हात उठाउने गति तेज थियो यद्यपि बुद्धको हात काँधमा नपुग्दै झिङ्गा उडेर गइसकेको थियो । बुद्धलाई आफ्नो प्रयत्नप्रति क्षोभ...