कमेडी रियालिटी शो कमेडी च्याम्पियन- २ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ । शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कमेडी च्याम्पियन- २ बाट कंचनपुरका हिक्मत महरा बाहिरिएपछि ३ जना फाइनलिस्ट...
प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेकाे छ। मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको समेत उनीहरूको ठहर छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति...
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारको साथ रहने भएको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल खेमाले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी थिए । वीपी कोइराला, गणेशमान सिंह र...
आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल खेमामा खुलेका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल खेमाले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मंचमा देखिएका थिए । १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला खेमाबाट...
नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज पनि सभापतिको उम्मेदवार घोषणा गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल खेमाले पत्रकार सम्मेलनमार्फत बिहीबार सभापतिको उम्मेदवार घोषणा गर्ने बताइएको थियो । तर, पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने मात्र जानकारी दिइयो । सभापतिका...
प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन् । जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार१० जना भौतिक रूपमा र एक जनाले पत्रमार्फत एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रदेश सांसदहरूशत्रुधनमहतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव,...
उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाई३० लाख डोज सिनोभ्याक...
अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृदयघातबाट उनको निधन भएको हो । मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भरातीय मिडिया एबीपीका अनुसार बुधबार रातीसुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले...
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औँमहाधिवेशनमा अध्यक्ष पदमा ३जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने...
अझै एक सातामन्त्रिपरिषद् विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका हुन् । मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले२३ भदौसम्म कसैले पनि...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने औपचारिक घोषणा गरेका हुन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका ५१ वर्षीय गुरुङले युवाहरूको...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले आसन्न १४औँमहाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । गुरुङ नेविसंघका पूर्वअध्यक्षसमेत हुन् । पत्रकार सम्मेलनमा गुरुङले नेता, कार्यकर्ताको...
नेपाली कांग्रेसको निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशनको मिति संशाेधन हुने भएको छ । समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह (पालिका)हरूको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे पनि पार्टीले यो तालिका संशाेधन गर्ने निर्णय गरेको...
प्रदेश १ का नेकपा एमालेबाट निर्वाचित सांसदहरू उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरूले आफ्नो दल रोजिरहेका छन् । सोहीक्रममा उनीहरूबुधबार निर्वाचन...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेसगरेका छन् । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन पेसगरेका हुन् । निवेदन दर्ता हुन भने...
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् ।नेपाल सरकारले २ देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृति दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी...
न्यादी हाइड्रोपावरको आईपीओमा मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख तीनहजार ८००रुपैयाँ बराबरको माग आवेदन परेको छ । आयोजनाको अतिप्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरकालागि २हजार ९५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० रुपैयाँ...
प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् ।हिजो अपराह्ननेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेका कार्कीले साँझ अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । प्रतिपक्षसँग सम्बन्धका...