बैशाख १४, २०८१, शुक्रबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   भदौ ९, २०७८
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण...


न्युज कारखाना,   भदौ ९, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्माओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् ।पार्टी विभाजनपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाकाे भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । एमाले विभाजनका लागि १४ जना आफ्ना...

न्युज कारखाना,   भदौ ९, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ २०७५ कै अवस्थामा ब्युँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा...

न्युज कारखाना,   भदौ ९, २०७८
जनता समाजवादी पार्टीबाट अलग्गिएकामहन्थ ठाकुर खेमाका नेताहरूपनि नयाँ दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।जसपाको आधिकारिकता उपेन्द्र यादव खेमाले पाएपछि ठाकुर खेमाले लाेकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्ता प्रक्रियाका...

न्युज कारखाना,   भदौ ८, २०७८
औपचारिक विभाजनको बाटोमा गएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र नेता तानातानको शृंखला सुरु भएको छ । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिएका उनका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै...

न्युज कारखाना,   भदौ ८, २०७८
टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको ९ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौँतलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन्...

न्युज कारखाना,   भदौ ८, २०७८
प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । काठमाडौंको चन्द्रागिरिहिल्स रिसोर्टमा पार्टीको केन्द्रीय कमिटीको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूसहित १४ सांसदमाथि कारबाहीदेखि आफूहरूलाई एमाले...