बैशाख १६, २०८१, आइतबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   भदौ २१, २०७८
आज साताको दोस्रो कारोबार दिन शेयर बजारमा उछाल आएको छ। हिजो ५ प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । आजको बजार २ हजार ९९०.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज २२४...


न्युज कारखाना,   भदौ २१, २०७८
भविन कार्की मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी- १ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रपुगेको छ...

न्युज कारखाना,   भदौ २१, २०७८
नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाइबनेको भन्दै उनले कांग्रेस धेरै ठाउँमा हार्ने बताए । उनले च्याँखे थाप्नेहरूनेकपा (माओवादी केन्द्र)र माधव नेपालको...

न्युज कारखाना,   भदौ २१, २०७८
संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरूलाई अनुरोध गरेको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३...

न्युज कारखाना,   भदौ २१, २०७८
अमेरिकी वित्तीय सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न खोजेको भन्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सत्तारुढ गठबन्धनभित्र भएको भद्र सहमतिविपरीत शेरबहादुर देउवा सरकारले अमेरिकी दबाबमा संसदबाट एमसीसी पारित गराउन खोजेको आरोप...

न्युज कारखाना,   भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी- १ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी जानकारी दिए...

न्युज कारखाना,   भदौ २१, २०७८
कार्यभार सम्हालेको दुई महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेको सोमबार ५६औँ दिन भइसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन नसकेका हुन् । सर्वोच्च अदालतको...

न्युज कारखाना,   भदौ २०, २०७८
शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरूले गभर्नरको राजीनामा माग गरेका हुन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य...

न्युज कारखाना,   भदौ २०, २०७८
नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेण्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा नयाँ सिजन आज सुरु गर्दै छ । आइतबार पर्सिजाले पहिलो चरणको खेलमा पीएसएस स्लेमनको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ...

न्युज कारखाना,   भदौ २०, २०७८
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा नेकपा एमाले परित्याग गरेका वामदेव गौतम अटाउन सकेनन्। नेकपा एमालेबाट विभाजित भएको नेकपा (एस)ले नेपाल नेतृत्वमा ५ सदस्यीय स्थायी कमिटी बनाउँदा गत शुक्रबार नेकपा एमाले परित्याग गरेका गौतम अटाउन नसकेका हुन् ।...

न्युज कारखाना,   भदौ २०, २०७८
प्रदीप कार्की/न्युज कारखाना बलिउडका चर्चित निर्देशक सुरज बडजात्या नेपाल आउँदै छन् । राजश्री फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको उचाइको सुटिङका लागि उनी आज नेपाल आउन लागेका हुन् । उनी सोमबार मुस्ताङ पुग्ने भएका छन् । बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा...

न्युज कारखाना,   भदौ २०, २०७८
नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा पेसी तोकिएको हो...

न्युज कारखाना,   भदौ २०, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९००रुपैयाँमा कारोबार भएकामा चालूसाताकाे पहिलाे दिन आइतबार ६००रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ...

न्युज कारखाना,   भदौ १८, २०७८
नेपाली कांग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म १४औँमहाधिवेशनको रौनक बढेको छ । केन्द्रमा सभापतिका आकांक्षीले दाबीप्रस्तुत गरिरहँदा जिल्लामा पनि जिल्ला सभापतिका दाबेदारको पनि दौडधुप सुरुभएको छ । यसैबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि पार्टी सभापतिकालागि होडबाजी चलेको...

न्युज कारखाना,   भदौ १८, २०७८
प्रदीप कार्की कोरोना भाइरस महामारीका कारण ठप्प मनोरंजन क्षेत्र विस्तारै चलायमान बन्दै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन सुटिङका लागि...

न्युज कारखाना,   भदौ १८, २०७८
यामाहा मोटरसाइकल तथा स्कुटरहरको आधिकारिक वितरक एमएडब्लूइन्टरप्राइजेजले ग्राहकका लागि दशैँ-तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर सुरु गरेको हो । यो अफर यही १६ भदौदेखि यामाहा बाइक तथा स्कुटरको...

न्युज कारखाना,   भदौ १८, २०७८
नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकबाट गरिएको शेयर धितो कर्जासम्बन्धी विभेदकारी तथा अव्यावहारिक नीतिलाई तत्काल खारेज गर्न माग गरेको छ । फोरमले शेयर धितो कर्जाकाकारण शेयर बजारमा लगातार गिरावट आएको भन्दै धितो कर्जामा भएको १२ करोड रुपैयाँको सीमा तत्काल खारेज...

न्युज कारखाना,   भदौ १८, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका २ फन्डको एकाईमूल्य समायोजन गरेकोछ । आज शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्डएल १ को एकाईमूल्य समायोजन गरेको हो । शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन...