बैशाख १६, २०८१, आइतबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   भदौ १६, २०७८
सत्तारुढ नेपाली कांग्रेसका सबै वडा अधिवेशन १८ भदौमानै सम्पन्न नहुने निश्चित भएको छ । पार्टीको क्रियाशील सदस्यता छानबिनको काम समयमै नसकिएपछि सबै वडाको अधिवेशन १८ गते नै असंभव देखिएको हो । वडा अधिवेशनको मिति आउन २ दिन मात्रै बाँकी रहँदासम्म...


न्युज कारखाना,   भदौ १५, २०७८
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टी गठन भएको एक सातासम्म पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेट्न सकेको छैन । निर्वाचन आयोगमा दल दर्ता गर्दा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइए पनि बानेश्वरको अर्याल होटल र होटल छेउको...

न्युज कारखाना,   भदौ १५, २०७८
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने संभावना देखिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा विश्वासको मत दिएको लोसपा पनि सरकारमा जाने संभावना देखिएको हो । प्रधानमन्त्री देउवा तथा लोसपाका नेताहरूबीच सरकारमा जानेबारेमा प्रारम्भिक छलफल भएको...

न्युज कारखाना,   भदौ १५, २०७८
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ ।नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा (एस)लाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराइएको हो । नेकपा (एस)का सांसद जीवनराम श्रेष्ठकाअनुसार संघीय संसद भवन...

न्युज कारखाना,   भदौ १५, २०७८
विवेकशील साझा पार्टीमा सयोजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ । एमाले र जनता समाजवादी विभाजन भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पनि २ चिरा हुने बाटोमा अघि बढ्न थालेकोछ । मिश्रले संघीयता खारेजी,...

न्युज कारखाना,   भदौ १५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ । सत्तारुढ गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार टाढिँदै गएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका अध्यक्षहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकमा...

न्युज कारखाना,   भदौ १५, २०७८
नेकपा (माओवादी केन्द्र)ले सरकारमा ६ वटा मन्त्रालय मात्रपाउने भएको छ । नेकपा एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री...

न्युज कारखाना,   भदौ १५, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालकालागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर तेस्रो साता हुने १०औँविश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा...

न्युज कारखाना,   भदौ १५, २०७८
नेकपा एकीकृत समाजवादीले सांसदलाई होटेलमा राखेर बन्दक बनाएको अरोप लागेपछि (एस)मा खुलेका सांसदहरूले ४दिनमा होटेल छाडेका छन् । एमालेले एकीकृत समाजवादीले सांसद्हरूलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० जना सांसदहरूले सोमबार साँझदेखि होटेल छाडेका हुन्...

न्युज कारखाना,   भदौ १४, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौैैला प्रत्यारोपाण गरेर सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल सोमबार अपराह्नस्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

न्युज कारखाना,   भदौ १४, २०७८
नेकपा एमालेमहासचिव ईश्वर पोखरेलले पार्टीको १०औँमहाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमालेमहाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगकाे भेटघाटमापोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् । एमालेको १०औँमहाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदै छ । पोखरेलले...

न्युज कारखाना,   भदौ १४, २०७८
हिजोआज शुक्रबार र शनिबार आउन्नै हुँदैन, गोरखाको पालुङटार नगरपालिका- ६ का ९३ वर्षीय कुलबहादुर थापा, उनकी श्रीमती ८६ वर्षीया नन्दकुमारी र ५६ वर्षीया बुहारी सीतालाई घडीको सुई जति सक्दो छिटो घुमेर ९ बजिदिए हुन्थ्यो जस्तो लाग्छ । कारण-अहिले प्रत्येक शुक्रबार...

न्युज कारखाना,   भदौ १४, २०७८
कंचनपुर शुक्लाफाँटा नगरपालिका- १ बन्साहाका हिक्मत महराको ध्यान अहिले कमेडी च्याम्पियन- २ को उपाधि कसरी हात पार्ने भन्नेमा केन्द्रित छ । चर्चित कमेडी रियालिटी शो कमेडी च्याम्पियन- २ मा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापासँग हिक्मतले दह्रो प्रतिस्पर्धा गर्नुपरेको...

न्युज कारखाना,   भदौ १४, २०७८
आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरूलाई जिम्मेवारी दिएको छ ।आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली खेमाले तत्कालीन नेपाल खेमासँग माओवादीसँग एकीकरण गर्नुअघि २ जेठ २०७५ को अवस्थामा पार्टीलाई लैजाने भन्दै...

न्युज कारखाना,   भदौ १४, २०७८
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४औँमहाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस काठमाडौं- ३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा...

न्युज कारखाना,   भदौ १४, २०७८
उत्तर कोरियाले आफ्नो एक महत्त्वपूर्ण आणविक केन्द्र सुचारु गरेको छ । प्योङयाङले योङबायोन आणविक केन्द्र सुचारु गरेको राष्ट्रसंघको आणविक निकायले जनाएको हो । केन्द्रबाट आणविक विस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए)ले जनाएको हो । योङवायोन...

न्युज कारखाना,   भदौ १४, २०७८
सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रित भएको बताइएको छ । बैठकमा सरकारले गर्ने कार्यबारे रमन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुनेछ । सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत...

न्युज कारखाना,   भदौ १३, २०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि २२ माघ...