बैशाख २५, २०८१, मंगलबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   भदौ १३, २०७८
प्रदेश २ सरकारका २ जना मन्त्रीलाई हेफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहाकारीमन्त्रीको जिम्मेवारी दिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहाकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिएको छ...


न्युज कारखाना,   भदौ १३, २०७८
नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन...

न्युज कारखाना,   भदौ १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरूलेकुनै पार्टीसँग एकता नगर्ने...

न्युज कारखाना,   भदौ १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो शासनकालमा...

न्युज कारखाना,   भदौ १३, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनको समय नजिकिँदै जाँदा प्रदेशमा कांग्रेसको सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन घोषणा भएपछि वडादेखि केन्द्रीय नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ । कांग्रेसमा सर्वसम्मतिबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ । तर, सबैभन्दा बढी ध्यान...

न्युज कारखाना,   भदौ १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूहरूले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । एमालेबाट अलग भएर एकीकृत समाजवादी गठनगरेपछि पहिलो पटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष...

न्युज कारखाना,   भदौ १३, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किंदै छन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल भोलि अपराह्नस्वदेश फर्किन लागेका हुन् । गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत...

न्युज कारखाना,   भदौ १३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहानदेउवा, प्रचण्ड र नेपालबीच मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ । गत...

न्युज कारखाना,   भदौ १३, २०७८
ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन-२ को पहिलो फाइनलिस्ट बनेका छन् । शनिबार रातीप्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् । भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह...

न्युज कारखाना,   भदौ १३, २०७८
बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् । एमालेको...

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी चाँडैसरकारमा जाने र नेपाल कम्युनिस्ट पार्टी नछाड्ने पनि बताएका छन् । नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने उद्घोष गरे । केही...

न्युज कारखाना,   भदौ १०, २०७८
औपचारिक रूपमा विभाजन भएको भोलिपल्ट बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक कतिऔँबैठक हो भन्ने विषयमा मौन बसेकोे छ । तत्कालीन नेकपा माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको एकता अनुमोदन गर्न एमालेको नवौँकेन्द्रीय कमिटी बैठक बसेको थियो ।...

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)प्रदेश १ संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको छ । मुख्यमन्त्रीसमेत रहेका शेरधन राईको प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा बिहीबार सर्वसम्मत चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको हो । आचार्यका भाइ रामप्रसाद आचर्य...

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश१ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवंदलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् । माधव नेपाल खेमा छाडेर आएका आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री...

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन अब ८ दिन मात्र बाँकी छ । कांग्रेसले जारी गरेको महाधिवेशन कार्यतालिकाअनुसार १८ भदौमावडा तहको अधिवेशन हुनेछ । सोही अधिवेशनले कांग्रेसमा भाग लिने महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ । तर, एक साता मात्र बाँकी...

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी नहुने भएका छन् । पार्टी विभाजनपछि पहिलो पटक बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा गौतम सहभागी नहुने भएका हुन् । उनी यसअघि बोलाइएको स्थायी कमिटी बैठकमा समेत उपस्थित...

न्युज कारखाना,   भदौ ९, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्दै गर्दा अध्यक्ष केपी ओली तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनमा बोल्दै थिए । नेता नेपालले एमालेका साविकका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय...

न्युज कारखाना,   भदौ ९, २०७८
सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत् अडानबाट निर्वाचन आयोग पछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ । दिल्लीमा उपचाररतबरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली...