बैशाख १५, २०८१, शनिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   भदौ २५, २०७८
रमेश सुवेदी पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दामिडिया र दर्शक नै अचम्भित थिए । उपस्थित सबैले...


न्युज कारखाना,   भदौ २५, २०७८
कांग्रेसको आसन्न १४औँमहाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरूपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी., डा. मीनेन्द्र रिजाल,जीवन परियारसहितको...

न्युज कारखाना,   भदौ २५, २०७८
तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) शेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत...

न्युज कारखाना,   भदौ २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरू...

न्युज कारखाना,   भदौ २४, २०७८
सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औँकेन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ । कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७ भदौमा दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेश दिन...

न्युज कारखाना,   भदौ २४, २०७८
प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीमा १४ वटा अध्यादेश पेसगर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्म तय गरिएको छ । यद्यपि, संसद सहज रूपमा चल्ने/नचल्ने भन्ने निश्चित भने छैन । बुधबार संसद...

न्युज कारखाना,   भदौ २४, २०७८
युवा खेलाडी प्रीतिराईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्धजारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रीतिराईले डेब्यु गोल गरेकी हुन् । नेपालकालागि प्रीतिलेखेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले...

न्युज कारखाना,   भदौ २४, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा शिष्टाचार भेट गर्दै ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट...

न्युज कारखाना,   भदौ २४, २०७८
भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ । लण्डनस्थित नेपाली राजदूताबासमा रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बैठकमा मागबारे...

न्युज कारखाना,   भदौ २४, २०७८
आईटीएफ एसिया १२ एण्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ५ जना खेलाडीसहित ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामावाद जाँदै छ। १३-१५ सेप्टेम्बरमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ जना खेलाडीले भाग लिनेछन् । पुरुषमा...

न्युज कारखाना,   भदौ २४, २०७८
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन् । बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन् । क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाका...

न्युज कारखाना,   भदौ २४, २०७८
४ दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकीसहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै छन् । बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । एमसीसी उपाध्यक्ष फातिमाले आज दिउँसो २...

न्युज कारखाना,   भदौ २४, २०७८
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)काउपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उनको ४ दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन् । उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् । नेपालमा एमसीसी संसदमा पास गर्ने विषय...

न्युज कारखाना,   भदौ २३, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेसगरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेसगरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका...

न्युज कारखाना,   भदौ २३, २०७८
संघीय संसदको नवौँ अधिवेशन बुधबार अपराह्नठीक ४ बजे सुरु भयो । राष्ट्रगान बजिसकेपछि सभामुखले आजको बैठक प्रारम्भ हुन्छ भन्दै राष्ट्रपतिबाट संसद अधिवेशन आह्वानसम्बन्धी प्राप्तपत्र पढेर सुनाउन थाले ।पत्र पढ्न सुरु गरेलगत्तै एमाले सांसदहरूउठेर टेबुल ठोक्न थाले । टेबुल ठोक्न थालेलगत्तै...

न्युज कारखाना,   भदौ २३, २०७८
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ । संघीय संसदको नवौँअधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ जनासांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य...

न्युज कारखाना,   भदौ २३, २०७८
नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जबाफ मागेको छ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले प्रश्न...

न्युज कारखाना,   भदौ २३, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छ जनामन्त्री र चार जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ । शाक्यले रचना...