बैशाख १६, २०८१, आइतबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   आश्विन १३, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले अध्यक्षता गर्ने विधान महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्नबाट विजयी भएका २ जना र एक जना प्रदेश सांसदले भाग लिन नपाउने भएका छन् । एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यलाई सहभागी गराउने मापदण्ड बनाए पनि...


न्युज कारखाना,   आश्विन १३, २०७८
न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको विभिन्न समितिका प्रतिवेदन वर्षौंदेखि सर्वोच्चमा अलपत्र परेकाछन् । लामो समयदेखि न्यायालय सुधारका लागि बनेका समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ । तर, सो प्रतिवेदन सर्वोच्चले दराजमा थन्काएर राख्ने...

न्युज कारखाना,   आश्विन १३, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ । महानगरी प्रहरी कार्यालय (मेट्रो)रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चाडपर्व...

न्युज कारखाना,   आश्विन १२, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संचार माध्यमका सम्पादकसँग अन्तर्क्रिया गरिरहेका छन् ।नयाँ बानेश्वरको अल्फाबिटामा उनले करिब ५० जना सम्पादकसँग अन्तर्क्रिया गरिरहेका हुन् । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसद्को अवरोधलगायतका विषयमा...

न्युज कारखाना,   आश्विन ६, २०७८
नेपाली कांग्रेसका केही पूर्व जिल्ला सभापतिलगायतका नेताहरू वडामै पराजित भएका छन् । सिन्धुपाल्चोक र रोल्पामा पूर्व जिल्ला सभापति र नेविसंघका महामन्त्री वडामै पराजित भएका हुन् । मंगलबार भएको वडा अधिवेशनमा सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका...

न्युज कारखाना,   आश्विन ६, २०७८
सुदीप पौडेल प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरू आफू बसेको स्थानबाट उठेर रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटा नाराबाजीपछि कहिले बैठक स्थगित गराउँछन्, कहिले जबर्जस्ती कार्यसूचीमा प्रवेश गराउँछन् । सभामुखले बैठक सुरु गरेपछि सत्तपक्षका सांसद कुर्सीमा...

न्युज कारखाना,   आश्विन ५, २०७८
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् । उनले आज केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीलाई दक्षिणपन्थी चिन्तन भएका, सत्ता लिप्सा भएक र लोकतन्त्रविरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र...

न्युज कारखाना,   आश्विन ५, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीका कारण पार्टी फुटेको बताएका छन् । आज पार्टीको केन्द्रीय कमिटीमा पेस गरिएको आफ्नो ३६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उनले पार्टीको एकता जोगाउन आफूहरूले निरन्तर प्रयास गरेको तर ओलीका कारणले नेकपा (एस) गठन...

न्युज कारखाना,   आश्विन ५, २०७८
९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरूपयोग अनुसन्धान आयोग । आर्थिक वर्ष सकिएपछि १ साउनयता तीन महिनाको अवधिमा अख्तियारले सातवटा घुससँग सम्बन्धित मुद्दा दर्ता गरेको छ ।...

न्युज कारखाना,   आश्विन ५, २०७८
एएफसी महिला एसियन कप- २०२२ छनोटअन्तर्गत समूह एफबाट नेपालको छनोट हुने संभावना सकिएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलमा नेपाल र हङकङले ०-० को बराबर खेल्दै अंक बाँडेपछिनेपालको महिला एसियन कपमा छनोट हुने संभावना समाप्त भएको हो ।...

न्युज कारखाना,   आश्विन ५, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।मंगलबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदनमाथि विभिन्न ५समूहमा छलफल सुरु भएको केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिइन्। समूहमा २० देखि २१ जना केन्द्रीय सदस्यछन् । आजदेखि राजनीतिक...

न्युज कारखाना,   आश्विन ५, २०७८
काठमाडौं । माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको छ । ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर...

न्युज कारखाना,   आश्विन ५, २०७८
रुपन्देही ।एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुःखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो...

न्युज कारखाना,   आश्विन ४, २०७८
विधान अधिवेशनको संघारमा रहेको नेकपा एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भुसालले जारी स्थायी कमिटी बैठकमा २ वटा बेग्लै प्रस्ताव पेस गरेका छन् । ३ असोज अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि...

न्युज कारखाना,   आश्विन ४, २०७८
नेकपा एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पोखरेलले एकतापछि मात्र पार्टीमा ४लाख...

न्युज कारखाना,   आश्विन ४, २०७८
एमालेले निश्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदै छ । एमाले अध्यक्ष केपी ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय...

न्युज कारखाना,   आश्विन ३, २०७८
संविधानसभाबाट ६ वर्षअघि 'नेपालको संविधान'जारीगरियाे । इतिहासमै पहिलो पटक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । यससँगै केन्द्रीय सरकारको अधिकार विकेन्द्रीकरण भई संघ, प्रदेश र स्थानीय सरकारमा बाडफाँटभयो । संविधानले नै स्थानीय सरकार संचालन ऐन निर्माण गरेको थियो । स्थानीय...

न्युज कारखाना,   आश्विन ३, २०७८
रमेश सुवेदी अखिल नेपाल फुटबस संघ (एन्फा)ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको छ । एन्फाले यस पटक आयोजना हुने राष्ट्रिय महिला लिग- २०७८ कालागि पहिलो संस्करणको मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको हो...