बैशाख १५, २०८१, शनिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   आश्विन २७, २०७८
काठमाडौं । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र...


न्युज कारखाना,   आश्विन २७, २०७८
डा. अरुणा उप्रेती नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो...

न्युज कारखाना,   आश्विन २६, २०७८
मुगु ।मुगुको छायाँनाथ रारा नगरपालिका७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । २८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।...

न्युज कारखाना,   आश्विन २६, २०७८
बाजुरा । बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका-१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो । करिब दुई महिना पहिलेदेखि बेला बेला भिरबाट पहिरो...

न्युज कारखाना,   आश्विन २६, २०७८
गण्डकीमा नयाँ मन्त्रीमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । माओवादी र जनता समाजवादी पार्टीले मन्त्री नियुक्तिमा असहमति जनाएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै डोबाटे विश्वकर्मालाई बिनाविभागीय मन्त्री नियुक्त...

न्युज कारखाना,   आश्विन २६, २०७८
रूपन्देही । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका चार जनामध्ये तीन जना गैरसुकुम्बासी रहेकोपाइएको छ । गोली लागेर गम्भीर भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जना गैरसुकुम्बासी रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी...

न्युज कारखाना,   आश्विन २५, २०७८
रूपन्देहीको मोतीपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ किरिया खर्च दिने निर्णय गरेको हो । औद्यागिक क्षेत्रको जग्गा कब्जा गर्न...

न्युज कारखाना,   आश्विन २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्याएको आरोप लगाएका छन् । नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले...

न्युज कारखाना,   आश्विन २५, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६-८ कात्तिकमा काठमाडौंमा हुने भनिएको १०औँमहाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रमहाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय...

न्युज कारखाना,   आश्विन २५, २०७८
काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन...

न्युज कारखाना,   आश्विन २४, २०७८
उत्तम पोख्रेल प्रदेश १ का सभामुखविरुद्ध विपक्षी गठबन्धनका सांसदहरू रुष्ट बनेका छन् । आज बसेको संसद्बैठकमा प्रतिपक्षी दलका २ जना सांसदले अल्पमतमा परेको सरकारले विश्वासको मत नलिएकामा आलोचना गरेका हुन् । साथै, सभामुखले पनि सरकारलाई नै साथ दिएको भन्दै उनीहरू...

न्युज कारखाना,   आश्विन २४, २०७८
सरकार गठन भएको करिब २ महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगाएको छ । कांग्रेसले मन्त्रिमरिषद्मापठाउने व्यक्तिहरूको नाम टुंगो लगाएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । कांग्रेसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका लागि पाल्पाका...

न्युज कारखाना,   आश्विन २४, २०७८
नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँमहाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् । विगतका कमी कमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्ननसकेकाले संसदीय मूल्य, मान्यताअनुरूप संसद्ले काम गर्न नपाए फ्रेस इलेक्सनमा जानुपर्ने बताए...

न्युज कारखाना,   आश्विन २४, २०७८
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार१०भाइभएको आरोप लगाएका छन् । पार्टी विभाजनका लागिसर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने तर अहिले केपी ओलीको नजिक भएका नैवास्तविक लालगद्दार भएको बताएका हुन् । गृहजिल्ला तनहुँमा रहेका मन्त्री श्रेष्ठले शुक्लागण्डकी उद्योग वाणिज्य...

न्युज कारखाना,   आश्विन २४, २०७८
मिस युनिभर्स नेपाल- २०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यस पटक १०७ जनाले आवेदन दिएका थिए ।प्रतियोगितामा नेपालसँगै यूएसए, क्यानडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत...

न्युज कारखाना,   आश्विन २४, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत आजै लिने गरी अगाडि बढे पनि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भने दशैँपछि मात्रविश्वासको मत लिने बताएका छन् ।दुईवटै प्रदेशमा उनीहरू मुख्यमन्त्री बनेको एक साता नबित्दै अल्पमतमा परेका थिए । आचार्यले...

न्युज कारखाना,   आश्विन २२, २०७८
शपथ ग्रहण गरेको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा र दलहरूबीच मन्त्री हुने व्यक्तिको नाममा सहमति भइसकेकाले आज साँझसम्ममा नयाँ मन्त्रीको शपथ ग्रहण हुने दलहरूले बताएका छन् । राष्ट्रपति कार्यालयका सहायक...

न्युज कारखाना,   आश्विन २२, २०७८
निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा संचारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्क्वेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् ।...