बैशाख १५, २०८१, शनिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   आश्विन २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धन दलमा मन्त्रालयको भागबन्डा टुंगो लागेपछि झन्डै ३ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । मन्त्रिपरिषद् विस्तारकै विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवाले...


न्युज कारखाना,   आश्विन २१, २०७८
मधेस मुद्दामा केन्द्रीत चलचित्र एक आज (घटस्थापना)देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र हलहरू बन्द भएका बखत चलचित्र एकले डिजिटल प्लेटफर्ममा जोखिम मोलेको हो । यद्यपि,आजैदेखि सिनेमा हलहरू पनि खुलेका छन् । चलचित्रका लेखक...

न्युज कारखाना,   आश्विन २१, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वपार्टी एमाले सबै हिसाबले पतनको दिशामा गइसकेको बताएका छन् । एमाले सुदूरपश्चिमका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्र्याउँदै नेपालले अन्तिम समयसम्म प्रयत्न गर्दा पनि एमालेलाई ठिक ठाउँमा ल्याउन नसकेको बताए । नेपालले एमालेको...

न्युज कारखाना,   आश्विन २१, २०७८
कोरोना भाइरसकाकारण सिर्जित अवस्थाले गर्दा ठप्पझैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दै छ । बिहीबारदेखिफिल्म हलहरू पुनः संचालनमा आएका छन् ।कोरोना भाइरसको दोस्रो लहरले गरेको असर कम भएर अन्य क्षेत्र खुल्दासमेत फिल्म हल भने खुल्न सकेका थिएनन् । हल पुनः...

न्युज कारखाना,   आश्विन २०, २०७८
उद्योगीहरूले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता तत्काल संसदबाट पारित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघअध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका राजेन्द्र मल्लले बुधबार...

न्युज कारखाना,   आश्विन २०, २०७८
साताको चौथो कारोबारकाेदिन बुधबार शेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २ हजार ६८१.१० मा पुगेको छ । नेप्से २.६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक...

न्युज कारखाना,   आश्विन २०, २०७८
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण शेयर बाँडफाँट गरिने तय भएको हो । बुद्धभूमिले ११ असोजदेखिप्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८...

न्युज कारखाना,   आश्विन २०, २०७८
कर्णाली प्रदेशसभाका २७ जना सांसदहरूले दशैँ भत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दशैँ भत्ता लिएका हुन् । कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दशैँ भत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको...

न्युज कारखाना,   आश्विन २०, २०७८
सहज जीतसहित चितवन टाइगर्स एभरेस्टप्रिमियर लिग (ईपीएल) टी- ट्वान्टीक्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकोक्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । सुरुवाती ४ खेलमा जीत निकाल्दै पहिलो चरणबाट शीर्ष...

न्युज कारखाना,   आश्विन १९, २०७८
प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ । बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेसगर्नेछन् । नेकपा एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालूआर्थिक वर्ष २०७८/०७९ का...

न्युज कारखाना,   आश्विन १९, २०७८
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोलि (२० असोज)मा विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै...

न्युज कारखाना,   आश्विन १९, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा करेक्सनभएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार मंगलबार बजार ४१.८४ अंकले बढेको हो । १.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २ हजार ६१२.६५ अंकमा उक्लिएको छ । शेयर बजारमा मंगलबारकरेक्सनदेखिए पनि...

न्युज कारखाना,   आश्विन १९, २०७८
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले ८ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार ८ जना प्रतिवादीलाई दोषी ठहर गरेहको हो । उनीहरूलाई भिन्दाभिन्दै सजाय तोकेको छ...

न्युज कारखाना,   आश्विन १९, २०७८
सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको ३ महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित...

न्युज कारखाना,   आश्विन १९, २०७८
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र सहायक श्रीमान् (को-हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरूमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८औँटेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औँइन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्म्सपोपराडमा को-हजबेन्ड छनोट भएको हो । दुवै देशमा...

न्युज कारखाना,   आश्विन १९, २०७८
एभरेस्टप्रिमियर लिग क्रिकेटमा प्लेअफ पुग्ने ४ वटा टिमकाेटुंगो लागेको छ ।भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल आउट फिल्ट चिसो हुँदा स्थगित भएकाे छ,जसले गर्दाखेल नभएपछि दुवै टिमले १-१अंक लिएका छन् । यसअघि पनि भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको...

न्युज कारखाना,   आश्विन १९, २०७८
न्यादी हाइड्रोपावरको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १५ असोजदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल...

न्युज कारखाना,   आश्विन १९, २०७८
रमेश सुवेदी दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जीत हात पारेकाे छ । नेपालले फिफा वरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो...