बैशाख १४, २०८१, शुक्रबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   आश्विन १९, २०७८
श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगंजजान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालय प्रमुख...
न्युज कारखाना,   आश्विन १८, २०७८
न्युज कारखाना,   आश्विन १८, २०७८


न्युज कारखाना,   आश्विन १८, २०७८
नेपाल बार एसोसिएसनले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोटा लिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । जबराले मन्त्रिपरिषद्मा कोटा लिन लागेको भनेर आएका खबरहरूमा गम्भीर ध्यानाकर्षण जनाउँदै बारले राज्यका निकायबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र,...

न्युज कारखाना,   आश्विन १८, २०७८
भैरहवा ग्लाडियटर्सले दोस्रो जीत निकाल्दै जारी एभरेस्टप्रिमियर लिग (ईपीएल) टी- ट्वान्टी क्रिकेटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा भैरहवाले शीर्ष स्थानको चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको हो...

न्युज कारखाना,   आश्विन १८, २०७८
सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको रिट निवेदनमा सुनुवाइ गरेको छ । जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइ गरेको हो । सर्वोच्चले मुद्दाको...

न्युज कारखाना,   आश्विन १८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूले मन्त्रिपरिषद्माभाग नमागेको बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्भागबण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए । प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको समाचारहरूआएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज बिहान...

न्युज कारखाना,   आश्विन १८, २०७८
राष्ट्रियसभाको बैठक २४ असोजमा बस्ने भएको छ । सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । यस्तै, विभिन्न विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने...

न्युज कारखाना,   आश्विन १८, २०७८
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा प्रतियोगिताअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको हो । चितवनका लागि...

न्युज कारखाना,   आश्विन १८, २०७८
सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेकाछन्।सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट गरेकाहुन्। भेटमा मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भागबन्डा मागेको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने/नरहने विवाद संवैधानिक इजलासबाट टुंगो लगाउने सहमति...

न्युज कारखाना,   आश्विन १८, २०७८
बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको आज सुनुवाइ हुने भएको छ । सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि सर्वोच्च...

न्युज कारखाना,   आश्विन १७, २०७८
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनले १६ बुँदे प्रस्ताव पारित गरेको छ । १५ असोजदेखि १७ असोज (आज)सम्म ललितपुरमा सम्पन्न महाधिवेशनमा पार्टीको राजनीतिक र समसामियक विषयमा १६ बुँदे प्रस्ताव पारित गरिएको छ । महाधिवेशन हलमा अध्यक्षमण्डलका तर्फबाट सदस्य रघुजी पन्तले...

न्युज कारखाना,   आश्विन १७, २०७८
शेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबारशेयर कारोबार मापक नेप्से परिसूचक ५५.९३ अंकले घटेर २ हजार ५७.४९ विन्दुमा पुगेको छ । नेप्से...

न्युज कारखाना,   आश्विन १७, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ । यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो ।...

न्युज कारखाना,   आश्विन १७, २०७८
नेकपा एमालेको जारी विधान महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले पार्टीमा 'एक व्यक्ति, एक पद'को अवधारणा लागूगर्नुपर्ने सुझाव दिएका छन् । पार्टी नेतृत्वबाट पेस भएका राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रस्तावमा यस विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै सहभागीले एक व्यक्ति,एक पदको अवधारणामा...

न्युज कारखाना,   आश्विन १७, २०७८
पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो । पार्टी अध्यक्ष पुष्पकमल...

न्युज कारखाना,   आश्विन १७, २०७८
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित...

न्युज कारखाना,   आश्विन १७, २०७८
नेपाली कांग्रेसको जारी अधिवेशनको काठमाडौंका ७ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका ७ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो । अन्तिम परिणाम सार्वजनिक हुनेमा बूढानीलकण्ठ, कागेश्वरी मनोहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर...

न्युज कारखाना,   आश्विन १७, २०७८
आज ३ अक्टोवर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए । पश्चिम एशियाली देश आइरिसले आज नै स्वतन्त्रता पाएको थियो भने वेलायतले पनि ३ अक्टोवरमा नै पहिलो पटक आणविक परीक्षण गरेको थियो । प्रस्तुत छ विश्व...

न्युज कारखाना,   आश्विन १७, २०७८
काठमाडौं । भारतको बिहार तथा आसपासतिर रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ। जसकारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भएको...