बैशाख १५, २०८१, शनिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   आश्विन १५, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्रनागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ । काठमाडौं महानगरपालिका- ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की...


न्युज कारखाना,   आश्विन १५, २०७८
नेकपा एमाले नेता प्रभु साहले पार्टीको प्रथम विधान महाधिवेशनबहिस्कार गरेका छन् । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी प्रथम विधान महाधिवेशन साहले बहिस्कार गरेका हुन् । माओवादी परित्याग गरेर एमालेमा रहेका साहले आफूहरूको माग सम्बोधन नगरेको भन्दै बहिस्कार गरेको जानकारी दिए...

न्युज कारखाना,   आश्विन १५, २०७८
नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई प्रवेशद्वार नजिकै झोला वितरण गरिरहेको छ । एमालेले दिएको झोलामा पार्टीको प्रस्तावित सांगठनिक, राजनीतिक र विधान मस्यौदा राखिएको छ । कापी नदिएको झोलाभित्र एउटा डटपेन राखिएको छ भने झोलाभित्र स्यानिटाइजर, मास्क जस्ता...

न्युज कारखाना,   आश्विन १५, २०७८
नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन् । सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङसहित ओली आफ्नो पुरानो शैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन् । निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू...

न्युज कारखाना,   आश्विन १५, २०७८
काठमाडौं ।आज १ अक्टोबर अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकहरूको सम्मान र अधिकारमा पुहँच पुर्यायाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर यो दिवस मनाइँदै आइएको छ ।सन् १९८८ मा पहिलो पटक...

न्युज कारखाना,   आश्विन १४, २०७८
नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन भैरहवामा हुने भएको छ । महाधिवेशन यहीँ १६ असोजमा हुने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनबारे जानकारी गराएको हो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले महाधिवेशनमा ५६ वटा जिल्लाका...

न्युज कारखाना,   आश्विन १४, २०७८
सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र निर्मातामा केही आशाको संचार भए पनि चलचित्र प्रदर्शन गर्न हतारो भने गरेको देखिँदैन । पहिलो लकडाउनपछि प्रदर्शन भएका चलचित्रको व्यापारदेखि त्रसित निर्माताहरू यसपालि भने अलिक संयमित देखिएका छन् । यद्यपि, बलिउडले लगालग चलचित्र...

न्युज कारखाना,   आश्विन १४, २०७८
सन्दुक विराक्कोडीको अर्धशतकमा एभरेस्टप्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियर्टलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुर टीयु क्रिकेट मैदानमा जारी प्रतियोगिताको १०औँखेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको...

न्युज कारखाना,   आश्विन १४, २०७८
काठमाडौं ।एमालेले भोलि (शुक्रबार)बाट सुरु हुने विधान महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । महाधिवेशन मूल आयोजक समितिका संयोजक रामबहादुर थापा बादलले पत्रकार सम्मेलनमार्र्फत तयारी पूरा भएको बताउँदै तीन दिनसम्म गरिने कार्यसूची सार्वजनिक गरेका छन् । बादलका अनुसार ६ हजार...

न्युज कारखाना,   आश्विन १४, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलन र उपलब्धिसमाप्त पार्ने रणनीति परास्त गरेको बताएका छन् । पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको बाह्रौँवार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले डेढ वर्षयता जनयुद्ध र जनआन्दोलनका उपलब्धिउल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारीलाई पराजित गरेको...

न्युज कारखाना,   आश्विन १४, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राति१२ बजेदेखि लागूहुनेगरी काठमाडौंबासीका नाममा चाडपर्वकेन्द्रित आदेश जारी गरेका हुन् । आदेशमा कोभिड- १९ संक्रमण कायमै रहेकाले चाडपर्वहरूस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी...

न्युज कारखाना,   आश्विन १४, २०७८
सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको हो ।...

न्युज कारखाना,   आश्विन १४, २०७८
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई लिखित स्पष्टिकरण सोधेको छ । सम्झौता अवधिभित्र निर्माणको काम सम्पन्न नगर्ने काठमाडौंका दुई र सिन्धुपाल्चोकको एउटा निर्माण कम्पनीलाई कालो सूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण सोधिएको हो । ती निर्माण कम्पनीले ३०...

न्युज कारखाना,   आश्विन १३, २०७८
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेललाई ५ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले यही १२ असोजमा ढुंगेललाई पत्र लेख्दै परिषद् ऐन र नियमावली, २०७३ को नियम ११ बमोजिमको काम, कर्तव्य...

न्युज कारखाना,   आश्विन १३, २०७८
नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ रसचिव प्याकुरेलले पदबाट राजीनामा दिएका हुन् । 'आजको मितिबाट हामी क्यानबाट अलग हुने निर्णय लिएका छौँ। आजसम्मको...

न्युज कारखाना,   आश्विन १३, २०७८
द भ्वाइस अफ नेपाल- ३ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन डिपोर्ट गरिएको हो । अमेरिकी...

न्युज कारखाना,   आश्विन १३, २०७८
नवगठितनेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्र राई विद्यार्थी संगठनको नेतृत्व गर्दा निकै चर्चामा आएका नेता हुन् । एमाले निकट अनेरास्ववियुको २ पटक नेतृत्व गरेका राजेन्द्र मूल पार्टीले गणतन्त्रको नारा नलगाउँदै संगठनबाट गणतन्त्रको नारा पास गराएका थिए । रिब साढे ३ दशक...

न्युज कारखाना,   आश्विन १३, २०७८
मोहन जोशी कैलाली क्षेत्र नम्बर-५ बाट २०७० सालमा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ । ओझा क्रियाशील सदस्य रहेको कैलाली- ५ ख अन्तर्गत धनगढी- ५ बाट कांग्रेसले ३३३ जना क्रियाशील सदस्यको नामवली सार्वजनिक...