बैशाख १५, २०८१, शनिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   कार्तिक २६, २०७८
नेपाल बार एसोसिएसनको निषेध आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् । राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लागउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन् । नेपाल...


न्युज कारखाना,   कार्तिक २५, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा ४ जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए । उनका अनुसार बारका महासचिव लीलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार...

न्युज कारखाना,   कार्तिक २५, २०७८
सर्वाेच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । सोही क्रममा बिहीबार धर्नामा...

न्युज कारखाना,   कार्तिक २५, २०७८
बाग्मती प्रदेश सरकार बिहीबारविस्तार हुने भएको छ । स्रोतका अनुसार बिहीबार २जना मन्त्री थप गर्ने तयारी छ । नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिएको बाग्मती सरकारमा थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसबाट निमा लामा...

न्युज कारखाना,   कार्तिक २४, २०७८
नेकपा एमालेको चितवनमा हुने १०औँराष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समितिका अनुसार महाधिवेशनको उद्घाटन १० मंसिरमा नारायण नदी किनारमा दिउँसो १२ गते अध्यक्ष केपी शर्मा ओलीले गर्ने...

न्युज कारखाना,   कार्तिक २४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै यति बेला न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । तर, न्याय परिषद् भने मौन छ । सर्वोच्चसहित सबै तहका न्यायालयमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने, न्यायाधीशहरूविरुद्धको उजुरी सुन्ने, कारबाहीको सिफारिस गर्ने बलियो संयन्त्र हो, न्याय...

न्युज कारखाना,   कार्तिक २४, २०७८
सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परंपरालाई निरन्तरता दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको छ । मंगलबार ३ वटा प्रदेशका प्रमुख फेरिएसँगै देउवा सरकारले ओली सरकारका नियुक्ति...

न्युज कारखाना,   कार्तिक २४, २०७८
नेकपा एमालेकाे १०औँमहाधिवेशनका लागि प्रतिनिधिछनोट गुटगत विभाजनले सहमतिमा नहुने भएकाे छ । २ गुटबीचकाे विवाद र माओवादीबाट प्रवेश गरेका समूहले समेत भाग खाेजेपछि निर्वाचन निश्चित भएकाे हाे । मंगलबारभएकाे सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधिछनोट गर्न दबाब दिएका थिए ।...

न्युज कारखाना,   कार्तिक २४, २०७८
सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ ।राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन...

न्युज कारखाना,   कार्तिक २३, २०७८
राष्ट्रपति कार्यालयले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया थालेको हो ।...

न्युज कारखाना,   कार्तिक २३, २०७८
बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबारदेखिसबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारदेखिपूर्वसहमतिविपरीत सबै मुद्दाका लागि इजलास गठन...

न्युज कारखाना,   कार्तिक २२, २०७८
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।...

न्युज कारखाना,   कार्तिक २२, २०७८
जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले विकासोन्मुख देशहरूका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप- २६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधि...

न्युज कारखाना,   कार्तिक २२, २०७८
१५ दिनयता रामशाहपथस्थित सर्वोच्च अदालतमा नयाँनयाँ घटनाक्रम विकसित भइरहेका छन् । तिहार बिदाअघि न्यायाधीशहरू इजलास बहिष्कार गर्ने, नेपाल बार जुलुस लगाउने र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कार्यकक्षमा मुसुमुसु हाँस्दै बस्ने गर्थे । तिहार बिदापछि पनि यी ३ दृश्य जस्ताको तस्तै छन्...

न्युज कारखाना,   कार्तिक २२, २०७८
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन्...

न्युज कारखाना,   कार्तिक २२, २०७८
झापाको दमक- ३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्ब रुपैयाँभन्दाबढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यस कारण पनि दमकको भ्यु...

न्युज कारखाना,   कार्तिक २२, २०७८
एउटा लोकोक्ति छ-'मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस ।' गत २८ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यति बेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् । नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेका नेता नेपाल यति...

न्युज कारखाना,   कार्तिक २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका ३ जना न्यायाधीश सोमबार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्नालागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए...