बैशाख १५, २०८१, शनिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   भदौ २३, २०७८
सिंहदरबारमा सुरु भएको सत्ता गठबन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित भएका छन् । बैठकमा सहभागी हुन सिंहदरबार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिलेबैठकस्थलमाछन् । एमालेले आफ्नो पार्टीबाट हटाएका १४ जना सांसद संसद् बैठकमा प्रवेश गरे...


न्युज कारखाना,   भदौ २३, २०७८
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालयसिंहदरबारमा बैठक सुरुभएको हो । प्रतिनिधिसभामा प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने संकेत गरेको छ ।

न्युज कारखाना,   भदौ २३, २०७८
बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा यस पटक युवा नेतृ रचना खड्काको काँधमा पुगेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । बुधबार दिउँसाेकालागि शपथ...

न्युज कारखाना,   भदौ २३, २०७८
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्युँतियो । फैसलासँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवा नेतृत्वको सरकारले आह्वान गरेको आठौँअधिवेशन १० वटा बैठकमा सीमित भएर अन्त्य भएको थियो...

न्युज कारखाना,   भदौ २३, २०७८
राष्ट्रियसभाको बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,२०७८ पेस हुने भएको छ । संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो । यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सो बैठकपछि...

न्युज कारखाना,   भदौ २३, २०७८
बुधबार आज अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु संसदीय दलको बैठकले संसदमा एमालेको आगामी भूमिका र रणनीतिका बारेमा...

न्युज कारखाना,   भदौ २३, २०७८
संघीय संसद्कोनवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट २ वटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल विभाजित गराइदिएपछि आजको संसदबैठकमा २ वटा नयाँ पार्टीले प्रवेश पाउने भएका...

न्युज कारखाना,   भदौ २३, २०७८
नेकपा एमाले परित्याग गरेर हिँडेका वामदेव गौतमकी श्रीमती तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छन् । बानेश्वरस्थित संघीय संसद भवनमा सुरुभएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छन् । आजदेखिसुरु...

न्युज कारखाना,   भदौ २२, २०७८
साताको तेस्रो दिन मंगलबार शेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ४४.१८ अंकले घटेर बन्द भएको हो । सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेका अनुसार २२४ वटा कम्पनीका एककरोड ५० लाख...

न्युज कारखाना,   भदौ २२, २०७८
सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीको रिटमा कारण देखाऊआदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार ओलीको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । आदेशअनुसार १५ दिनभित्र लिखित जबाफ पेस गर्न भनिएको...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले छैठौँविकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौँविकेट लिएका हुन् । कुशलले २४ बलमा १५ रन बनाएका किप्लिन डोरिगोलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका...

न्युज कारखाना,   भदौ २२, २०७८
शेर भण्डारी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँविकेट लिएका हुन् । सन्दीले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन् । कुशलले ३८ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । यसअघि नेपालका...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शेखको हातबाट आउट गराएका हुन्...

न्युज कारखाना,   भदौ २२, २०७८
कर्मचारी संचयकोष संचालक समितिका नवनियुक्त अध्यक्ष कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माबाट शपथ लिएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्वसचिव कर्णलाई संचयकोषमानियुक्त गरेको थियो ।कर्मचारी संचयकोष ऐन, २०१९ को...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्युगरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार २ विकेट लिएका छन् ।नेपालकालागि सुरुवाती दुवै विकेट डेब्युखेलाडी विक्रमले लिएका हुन् । विक्रमले दोस्रो विकेट चौथो...

न्युज कारखाना,   भदौ २२, २०७८
युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/०७८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको २१ भदौमाबसेको संचालक समितिको...