बैशाख १५, २०८१, शनिबार

५६ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   बैशाख १९, २०७९
मतदाताका निम्ति स्थानीय निर्वाचन बडो धर्म संकटको विषय हुन्छ । दलीय दलदलमा फसेका प्राणीहरूका लागि विवेक र प्रज्ञाको कुनै महत्त्व हुँदैन । दलले जहाँ निर्देशन दिन्छ, उसले त्यहीँ छाप लाउने काम गरेर आफ्नो विश्वास प्रदर्शन गर्छ । चितवन, काठमाडौं मात्र...


ज्ञानमित्र,   माघ १६, २०७८
विश्वको जनसंख्या ७ अर्ब ९२ करोड ३६ लाख ८२ हजार पार भइसकेको छ । ३१ अक्टोबर २०११ मा ७ अर्ब पुगेको जनसंख्या यस वर्षको अन्त्य अथवा सन् २०२३ को प्रारम्भमा ८ अर्बको अंक छुनेछ । यी ७ अर्ब ९२ करोड...

ज्ञानमित्र,   माघ १३, २०७८
भ्याक्सिनेसनको कुरा गर्दा २६ जनवरीसम्म विश्वमा ६२.२ प्रतिशत जनसंख्यालाई भ्याक्सिनको एउटा डोज लगाइसकिएको छ । यसलाई संख्यामा रूपान्तरित गर्दा झण्डै ४ अर्ब ७७ करोड मानिसलाई भ्याक्सिनको सुई पुगिसकेको जनाउँछ । देशअनुसार भ्याक्सिनको एक डोज, २ डोज र थप बुस्टर डोज...

ज्ञानमित्र,   माघ ११, २०७८
भारतको एउटा प्राइभेट अस्पताल 'म्याक्स हेल्थ केयर'ले गरेको अध्ययनअनुसार ओमिक्रोनको लहरमा मर्नेहरूमध्ये ६० प्रतिशत कि त भ्याक्सिनको एक डोज मात्र लगाएका अथवा भ्याक्सिन नलगाएका मानिस थिए । म्याक्स हेल्थ केयरका अनुसार ओमिक्रोन संक्रमणको लहरमा यसका अस्पतालमा ८२ जनाको निधन भयो...

ज्ञानमित्र,   माघ ७, २०७८
कोरोना भाइरसको उदय भएदेखि २५ जनवरी २०२० देखि यसको स्वअध्ययन गर्दै आएको छु । अहिलेसम्म यसबारे देशसञ्चार, रातोपाटी, नेपालन्युज, सरलपत्रिका, केन्द्रबिन्दु, आयोमेल, कोशीअनलाइन, लोकसंवाद अनलाइनमा र नयाँ पत्रिका दैनिकमा गरी १५० वटाभन्दा बढी लेख लेखेको छु । विभिन्न अनलाइन टीभीका...

ज्ञानमित्र,   माघ ६, २०७८
यस पटक किन हो नेपालका केही विज्ञहरू ओमिक्रोन भेरिएन्टलाई कम घातक भन्ने मनोदशामा हुनुहुन्छ । सायद उहाँहरूको रवैया अथवा आफ्नै कुनै बाध्यतावश नेपाल सरकार ढुलमुल अवस्थामा रहेको छ । सरकारको बाध्यता अर्को सातातिर हुने राष्ट्रियसभाको निर्वाचन पनि हुन सक्छ ।...

ज्ञानमित्र,   माघ ५, २०७८
२२ पुसयता नेपाल निरन्तर युरोप पथमा अगाडि बढिरहेको छ । कोरोनाको नयाँ अवतार ओमिक्रोन भेरिएन्टले युरोपका विभिन्न देशलगायत अन्य विभिन्न देशमा कोरोना संक्रमणको पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान स्थापित गरेझैँ नेपालमा पनि यही परिस्थिति देखापरेको छ । नेपालभन्दा झण्डै...

ज्ञानमित्र,   माघ ३, २०७८
हिजो राति ९ बजे एक जना मित्रले फेसबुक म्यासेन्जरमा लेख्नुभयो- 'म हिजो साँझदेखि बिरामी भएँ । पहिला घाँटी खसखस भयो अनि राति त ज्वरो नै आयो । जीउ पूरै गलेको छ । कतै ओमिक्रोनको संक्रमण त होइन ? अक्सिजन लेभल...

ज्ञानमित्र,   पुष २९, २०७८
बुधबार २८ पुसको तथ्यांकअनुसार देशमा कोरोना 'पोजिटिभिटी रेट' २३ प्रतिशत नाघेको छ । कुल १३ हजार ३६ कोरोना परीक्षण हुँदा ३ हजार ७५ संक्रमित देखापरे । एक साता पहिला २१ पुसमा १० हजार २६७ परीक्षण हुँदा ४३५ संक्रमित आएका थिए...

ज्ञानमित्र,   पुष २७, २०७८
अन्ततः नेपाल सरकार कोरोना भेरिएन्ट ओमिक्रोनविरुद्ध अलिक सचेत, अलिक जागरुक, अलिक गम्भीर बनेको छ । संक्रमण प्रसार रोक्न केही घोषणा गरेर सरकारले आफ्नो उपस्थिति दर्ज गराएको छ । विगत एक महिनादेखि अमेरिका, अधिकांश युरोपेली देशलगायत अन्य धेरै देशले भोगिरहेको अवस्था...

ज्ञानमित्र,   पुष २१, २०७८
उत्तर प्रदेश राज्यको उच्च न्यायलयले स्वतः संज्ञान लिएर निर्वाचन आयोगलाई प्रदेशमा हुन गइरहेको आमनिर्वाचन सम्बन्धमा पुनर्विचार गर्न परामर्श प्रेषित गर्यो । न्यायालयको यस शुभेच्छाका पछाडि कारण विश्वमै अतितीव्रताका साथ प्रसार हुँदै गइरहेको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको त्रास अथवा पूर्वसतर्कता रहेको...

ज्ञानमित्र,   पुष १६, २०७८
पृथ्वीकै मायानगरी हो अमेरिका । अमेरिकामा बसोबास गर्न मानिसले लाखौँ रकम तिर्न तयार हुनुका साथै अवैध तरिकाले प्रवेश गर्ने क्रममा ज्यानको बाजीसमेत थाप्छन् । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकामा व्याप्त कोरोना संकटले भने जो कोहीलाई पनि आश्चर्य हुनुपर्ने हो ।...

ज्ञानमित्र,   पुष १४, २०७८
धेरैपछि भेट हुनुभएका पत्रकार मित्रले परैबाट नमस्कार शैलीको मुद्रामा भने, लौ अपूर्व भेट भयो आज, तपाईंसँग भेट नभएको त वर्षौँबितिसक्यो । कता हुनुहुन्छ अचेल ?, मैले नमस्कार फर्काउँदै सोधेँ। मसँग रहेका मित्रतर्फ औँल्याउँदै, उहाँ नेकपा प्रगतिशीलतिर, म नेकपा प्रतिगामीतिर, उनले...

ज्ञानमित्र,   पुष ११, २०७८
फेसबुक हेर्दै थिएँ । एक जना मित्र छन् यस भर्चुअल प्लेटफार्ममा । उनको पोस्ट पढेँ-'पुत्रीद्वयलाई न क्रिश्चियन, न मुस्लिम, न बौद्ध, न त हिन्दुकेही बनाउन मन छैन । मात्र सग्लो र अखण्ड मानव बनाउन मन छ ।' उनी कुनै 'विश्व...

ज्ञानमित्र,   पुष ८, २०७८
विश्व मानचित्रमा एउटा सानो भूखण्ड छ,जसलाई इजरायल भनिन्छ । नेपालभन्दा झण्डै ७ गुणासानो (क्षेत्रफल २२,१४५ वर्गकिमी) इजरायलको जनसंख्या झण्डै ८८ लाख ६६ हजार मात्रछ । जीवनस्तर, सम्पन्नता र भौतिक साधनमा अमेरिका र युरोपेलीदेशसँग प्रतिस्पर्धा गर्ने इजरायलको कोरोना संक्रमण अवस्था भने...

ज्ञानमित्र,   पुष २, २०७८
कुनै पनि हिसाबले संकेत सुखद होइन । विश्व एक पटक पुनः कोरोना भाइरसको ट्र्यापमा जाँदै छ । कोरोनाको ओमिक्रोन भेरिएन्ट अतिशीघ्रतासाथ विश्वमा रहेका झण्डै आधा देशमा पुगिसकेको छ । दक्षिण अफ्रिकामा यसको ताण्डव चरममा पुगेको छ । १५ डिसेम्बरका दिन...

ज्ञानमित्र,   मंसिर २९, २०७८
अहिले यो लेख लेखिरहँदा नेपाली कांग्रेस सभापति निर्वाचनको दोस्रो चरणको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । पहिलो चरणमाकुनै पनि प्रत्यासीले ५० प्रतिशत १ मत नल्याउँदा सबैभन्दा बढी मत ल्याउने २ जनाका बीच प्रतिस्पर्धा हुने कांग्रेस विधानले व्यवस्था गरेकोबाध्यात्मक स्थिति...

ज्ञानमित्र,   मंसिर १९, २०७८
सरल भनेर हामी जसलाई परिभाषित गर्छौं, प्रयत्न गरी हेर्नुहोस् त, त्योसरल अवस्था अथवा मनस्थिति कतिको जटिल अथवा दुरुह अथवा म जस्ता निठल्ला प्राणीका लागि झण्डैझण्डै अप्राप्य हुन्छ ! सय कौरवसहित ५ पाण्डव गुरुकुलमा शिक्षार्थ भर्ना भए ।गुरुले पहिलो दिन पहिलो...