बैशाख १४, २०८१, शुक्रबार

७२ समाचारहरू

घनेन्द्र ओझा,   कार्तिक ८, २०७६
यी हल्लाहरू हुन् तिमीले सुनेका होस् वा के भूल भयो प्रिया अर्थात् नाइँ नभन्नू ल नै किन नहोस्, कुन देशकी परी हौ भन्नुहोस् वा मर्ने कसैलाई रहर हुँदैन नै, यी गीत/गजल नसुन्ने र मन नपराउने नेपाली को होला र ?...
घनेन्द्र ओझा,   कार्तिक ३, २०७६


घनेन्द्र ओझा,   कार्तिक १, २०७६
वासुदेव अधिकारी (५४) नेपाली साहित्य र साहित्यिक पत्रकारितामा स्थापित नाम हो । लामो समय नेपाल राष्ट्र बैंकमा सेवा गर्नुभएका अधिकारी विशेषगरी नेपाली कविता साहित्यमा सक्रिय हुनुहुन्छ । हाल अधिकारी नेपाल बैंक लिमिटेडका अध्यक्ष हुनुहुन्छ । धादिङ जिल्लाको सुनौला बजार नेवारपानीमा...

घनेन्द्र ओझा,   आश्विन २९, २०७६
विश्वमा आर्थिकराजनीतिकसामरिक हरेक हिसाबले महाशक्ति राष्ट्र बन्ने ध्याउन्नमा रहेको नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्र प्रमुख सी चिनफिङले भर्खरै नेपालको राजकीय भ्रमण सम्पन्न गरेर फर्कनुभएको छ । सी फर्किएसँगै सीले नेपालको माटोमा उभिएर गर्नुभएका कुराहरूबारे बहस र विश्लेषण हुन थालेका...

घनेन्द्र ओझा,   आश्विन २८, २०७६
कैलालीको टीकापुरकाहिक्मत थापा डेढ दशकदेखि अफ्रिकाको नाइजेरियामा बस्दै आउनुभएको छ । समाज सेवा र साहित्यमा विशेष रुचि राख्ने थापा अफ्रिकामा रहेका नेपालीहरूलाई अप्ठ्यारो, गाह्रो साह्रोपर्दा उद्धार र सहयोगका निम्तिसमन्वय गर्ने व्यक्तिका रूपमा पनि चिनिनुहुन्छ । दुई कार्यकाल एनआरएनएको कोषाध्यक्षको जिम्मेवारी...

घनेन्द्र ओझा,   आश्विन २७, २०७६
नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र संवर्द्धनका लागि स्थापित नेपाल प्रज्ञाप्रतिष्ठानले भोलि असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन, २०७६ आयोजना गर्दै छ । उक्त कार्यक्रमका लागि विदेशी पाहुनाहरू आइसकेका छन् ।...

घनेन्द्र ओझा,   आश्विन २६, २०७६
रमेश सायन नेपाली साहित्यको खासगरी गद्यकविता लेखनमा सुपरिचित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँको 'भागेर भूगोलभरि' कविताकृति प्रकाशित छ । वाचनकलाले स्रोतालाई मुग्ध बनाउने क्षमता भएका सायन पछिल्लो समय 'छुटेका अनुहार' निबन्धकृति लिएर आउनुभएको छ । यही निबन्धकृतिले दुई लाख...

घनेन्द्र ओझा,   आश्विन ११, २०७६
लावतीको त्यो अश्लील गाली २०४० सालमा स्कुल शिक्षकबाट जागिर गएपछि नेत्रप्रसाद ढकालसँग काठमाडौं आउनुभयो प्रतीक । पद्मसुन्दर लावती निकै चल्तापुर्जा मन्त्री थिए । नेत्रले लावतीसँग भेट गराइदिनुभयो प्रतीकको । उद्देश्य थियो जागिरको । झापाबाट छँदाखाँदाको शिक्षक जागिरबाट हात धोएर काठमाडौंमा...

घनेन्द्र ओझा,   आश्विन ४, २०७६
नेपाली नियात्रा साहित्यमा सुपरिचित स्रष्टा हुनुहुन्छ प्रतीक ढकाल (६०) । मीठो शब्द र सरल शैलीमा समाज, प्रकृति र जीवनलाई एकाकार गराउने खुबी ढकालको लेखनको विशेषता हो । संभवतः नेपाली नियात्रा साहित्यमा सबैभन्दा बढी पढिने र बिक्री हुने पनि उहाँ नै...

घनेन्द्र ओझा,   आश्विन २, २०७६
घटना १ एउटा दैनिक अखबारमा समाचार सम्पादकका रूपमा मेरा एक जना अग्रज हुनुहुन्थ्यो । अखबारमा रिपोर्टर र डेस्कका साथीहरू पनि स्वाभाविक रूपमा कुनै न कुनै राजनीतिक दल वा ती दलका नेता निकट नहुने कुरै भएन, किनभने उहाँहरू पनि अमुक राजनीतिक...

घनेन्द्र ओझा,   आश्विन १, २०७६
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लागू भइसकेको अवस्था छ । संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भई ती वैधानिक तवरले संचालनमा आएर आफ्ना नियमित कार्यहरू गरिरहेको अवस्था छ । संघीय संरचनाअनुसारको राज्य संरचना निर्माण भएर दैनिक...

घनेन्द्र ओझा,   भदौ २७, २०७६
फर्म भर्न नजान्दा बीए पढ्न पाइएन शनिश्चरे स्कुलमै स्वयंसेवी रुपमा पढाउँदै गर्दा त्यस स्कुलका प्रधानाध्यापक मोहन जोशीले भन्नुभएछ प्राविको शिक्षक सेवा खुलेको छ, भिडेर यही स्कुलमा आउनू । नागरिकता थिएन धरावासीको । नागरिकता सिफारिसका लागि ५ रुपैयाँ पनि दिन्भएछ जोशी...

घनेन्द्र ओझा,   भदौ २५, २०७६
मार्क्सवादी दृष्टिकोणअनुसार राज्य भनेको वर्गीय हुन्छ, पुँजीवादपन्थीहरूको वर्गविहीन वा वर्गभन्दा माथि राज्य भन्ने कुरा झूट कुरा हो । राज्य एउटा वर्गले अर्को वर्गलाई नियन्त्रण गर्ने साधन हो, नेपाली जनताको कार्यक्रम जनताको बहुदलीय जनवाद, २०४९ को बुँदा नं. ४.१३ मा भनिएको...

घनेन्द्र ओझा,   भदौ २४, २०७६
पछिल्लो समय नेपाली समाजमा दिनहुँजसो आत्महत्याका समाचारहरू पढ्नु र सुन्नुपरेको अवस्था छ । हुनत आमसंचार माध्यम र सामाजिक संजालको व्यापकतासँगै यस्ता घटनाहरू बाहिर आउने भएकाले पनि अहिले यस्ता घटना धेरै देखिएको हुनसक्छ । यद्यपि, सार्वजनिक तथ्यांकलाई हेर्ने हो भने यो...

घनेन्द्र ओझा,   भदौ २२, २०७६
निकै अघिदेखि कुरा गर्न मन थियो उहाँसँग विशेषगरी उहाँको जीवनयात्राबारे । बीचमा पाँच वर्षजति उहाँ पातालतिर अलमलिनुभयो सपनाको देश भनिने अमेरिकामा । बीचमा पटक पटक नेपाल आउँदा भेट र कहिले फोनमा कुराकानी त भयो तर मैले सोचेअनुसारको कुराकानी गर्न भने...

घनेन्द्र ओझा,   भदौ १८, २०७६
जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाउँदै मार्क्सवादलेनिनवादलाई आदर्श ठानेर नेपाली राजनीतिको ०५० को दशकयता लामो समय राजनीतिको केन्द्रमा रहेको तत्कालीन एमाले आज विगतको विद्रोही माओवादी केन्द्रसँग एकाकार हुने तयारीमा छ । तयारीमा किनभने अझै पनि नवसंयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भौतिक...

घनेन्द्र ओझा,   भदौ १४, २०७६
उहाँलाई पढ्नेहरूले उहाँका सिर्जना मात्र पढ्छन् । उहाँलाई चिन्नेहरूले चाहिँ उहाँका सिर्जना र उहाँको व्यक्तित्व अनि स्वभावलाई पनि उहाँका सिर्जनामा जोडेर पढ्छन् । चर्चा र प्रचारमा अत्यन्त आउन नरुचाउने उहाँ वर्तमानका आगो, छुरा वा खतरा लेखकका कोटीमा पर्नुहुन्न । कारण...

घनेन्द्र ओझा,   भदौ ११, २०७६
अहिले देशका कार्यकारी अर्थात् दैनिक प्रशासनका मियो प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा हुनुहुन्छ । लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित उहाँको मिर्गौला फेरेको एक दशक नाघिसकेको छ । फेरिएको मिर्गौलाले पनि काम कम गर्दै जाने हुनाले अब पुनः...

घनेन्द्र ओझा,   भदौ ७, २०७६
यो सम्झिने मन छ, म बिर्सूं कसोरी ? होस् वा तिमी जुन रहले, ममा फुल्न आयौ अथवा तिमी यसै लजायौ, म उसै धकाएँ गीत नै होस्, यी गीत नसुनेका र यी गीत मन नपराउने नेपाली सायदै होलान् । नेपाली संगीतको...