बैशाख १४, २०८१, शुक्रबार

७२ समाचारहरू

घनेन्द्र ओझा,   आश्विन ७, २०७८
२०१७ फागुन-चैतमा भारतको दरभङ्गामा बसेको पार्टीको विस्तारित बैठकले नौ महिनाभित्र पार्टीको तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न झनै थाल्यो । अल्पमतको अगुवाइमा २०१९ वैशाख ४-१५ मा भारतको...


घनेन्द्र ओझा,   भदौ २९, २०७८
नेपाली राजनीतिको पछिल्लो दृश्य एन्टेनाले काम नगरेको ऊबेलाको टेलिभिजनको जस्तो छ, जसमा पर्दामा असिना परेको जस्तो झ्यारझ्यार मात्र देखिन्छ । राजनीतिक घटनाका कुनै पनि दृश्य प्रस्ट छैनन् । न त राजनीतिक नेतृत्वका अनुहार नै प्रस्ट देखिन्छन् । कताकति लाग्छ- हाम्रा...

घनेन्द्र ओझा,   भदौ २५, २०७८
नेपाली कांग्रेसको वर्तमान नेतृत्व, १४औँ महाधिवेशन तथा आगामी महाधिवेशनमा हुने नेतृत्व चयन र पदाधिकारीमा हुने युवा नेतृत्वको उम्मेदवारी, चुनौती जस्ता समसामयिक विषयमा कांग्रेसकी महिला युवा नेतृ प्रतिमा गौतमसँग लोकसंवादडटकमका लागिघनेन्द्र ओझाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ । नेपाली कांग्रेसको...

घनेन्द्र ओझा,   भदौ २१, २०७८
वामदेव गौतम पंचायतकाल अर्थात् राजनीतिक दलहरू भूमिगत हुँदाखेरिदेखिकै चर्चाका केन्द्रीय पात्र हुन् । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका वामदेवबारेका रमाइला टिप्पणीहरू निकै छन् नेपाली राजनीतिक वृत्तमा । जंगी, हक्की र प्रस्ट स्वभावका वामदेवले बोलेका विषय र सन्दर्भ अनि शब्दलाई लिएर...

घनेन्द्र ओझा,   भदौ १७, २०७८
अहिले सत्तारुढ दल नेपाली कांग्रेस १४औँ महाधिवेशनको संघारमा छ । निरंकुश राणा शासनको अन्त्यको उद्देश्यले ७ दशकअघि स्थापना भएको कांग्रेसले जहानियाँ राणाकाल, निर्दलीय पंचायत, राजा ज्ञानेन्द्रको महत्त्वाकांक्षी शासनकाल बेहोरिसकेको छ । र, यी सबैमा सफलतापूर्वक आन्दोलन पनि सम्पन्न गरिसकेको हो...

घनेन्द्र ओझा,   भदौ ७, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनका लागि तयार भएको र फुटको अन्तिम टुंगोमा पुगेका बेला पुनः एमालेका तेस्रो धार वा मध्यमार्गी भनिएकाहरूको सलबलाहटले अध्यक्ष केपी ओलीलाई घुँडा टेकाउने प्रयत्न गरिरहेको छ । पर्सीअर्थात् ९भदौमा निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा दर्ता गरिएको...

घनेन्द्र ओझा,   श्रावण २८, २०७८
एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेसन विगत लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ नेपालमा । अमेरिकी सहयोग परियोजनाका रूपमा रहेको यस परियोजनाबारे अनेक कोणबाट बहस र विवाद भइरहेका छन् । विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य...

घनेन्द्र ओझा,   श्रावण १४, २०७८
शीर्षक पढ्दा नै तपाईंको मथिङ्गल निचोरिएको हुनुपर्छ । टनटनाएर यो लेखकलाई भेटेमा टाउकै फोरिदिऊँ जस्तो भएको हुन सक्छ । हात-खुट्टा भाँचिदिएर ठेगान लगाइदिन्छु यसलाई भन्ने लाग्न सक्छ । हुँदाहुँदा यसको भेजा उडेछ अब भनेर चित्त बुझाउन पनि सक्नुहुन्छ । तपाईंका...

घनेन्द्र ओझा,   श्रावण ८, २०७८
राजनीति जब सिद्धान्त, निष्ठा र नैतिकताभन्दा बाहिर जान्छ, तब देश र जनताले अकल्पनीय दुःख व्यहोर्नुपर्छ । मुलुकको समग्र प्रणालीलाई राजनीतिले नै निर्दिष्ट गरेको हुन्छ । यसर्थ पनि कुनै पनि मुलुकको राजनीतिक प्रणाली, नेतृत्वका व्यवहार र आचरण । राजनीतिक दलहरूको कर्तव्यपरायणता...

घनेन्द्र ओझा,   पुष ५, २०७६
दाग अचानक देखियो शुभानीको पेटमा फुस्रो दाग । सरुवा रोगको विगविगी बढिरहेका बेला शुभानीको पेटको दाग निकै चर्चाको विषय बन्यो गाउँघरमा । हुनत विगत चार महिनादेखि सुरु भएको रहेछ, बाहिर देखिएको थिएन । दिनदिनै बढ्न थालेपछि कपडाले पनि नछोपिने गरी...

घनेन्द्र ओझा,   कार्तिक ३०, २०७६
स्याङ्जाको साविक कृष्णगण्डकी गाउँपंचायतमा वि. सं. २०१५ असार १४ गते जन्मिनुभएका डा. घनश्याम परिश्रमी नेपाली साहित्यको विशेषगरी गजल विधामा सुपरिचित हुनुहुन्छ । झण्डै चार दशकदेखि गजललेखन, प्रशिक्षण, अनुसन्धान र अभियानका क्षेत्रमा क्रियाशील परिश्रमी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पनि हुनुहुन्छ । उहाँले...

घनेन्द्र ओझा,   कार्तिक २९, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले...

घनेन्द्र ओझा,   कार्तिक २८, २०७६
मुलुकले २०१५ सालपछि पुनः एक पटक दुई तिहाईको लोकतान्त्रिक सरकार पाएको छ । २०१५ सालमा भएको आमचुनावमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेको थियो । त्यसलगत्तै राजा महेन्द्रले दुई तिहाईको कांग्रेस सरकारलाई अपदस्त गरेर निर्दलीय पंचायती व्यवस्था लागू गरेपछि...

घनेन्द्र ओझा,   कार्तिक २४, २०७६
डा. रामप्रसाद ज्ञवाली (५२) नेपाली साहित्यको विशेषगरी छन्दकवितामा परिचित नाम हो । नेपाली साहित्यका उपन्यास, नाटक र कविता (काव्य)मा कलम चलाउँदै आउनुभएका ज्ञवालीको परिचयको विशेष क्षेत्र भने छन्दकविता नै बन्यो । दुई दशकदेखि निरन्तर छन्द विस्तार र परिष्कार अभियानमा समेत...

घनेन्द्र ओझा,   कार्तिक २२, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । पछिल्लो समय नेपाली भाषा, विशेषगरी वर्णविन्यासमा...

घनेन्द्र ओझा,   कार्तिक २०, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत शब्दकोशले सल्लाहकारबारे भनेको छ, सल्लाहकार आवश्यकतानुसार सल्लाह दिने; परामर्शदाता । यसरी नै अक्सफोर्ड डिक्सनरी सल्लाहकारबारे लेख्छ, अ पर्सन हु गिभ्स अड्भाइस इन अ पार्टिकुलर फिल्ड । अर्थात् कुनै विशेष क्षेत्रमा सल्लाह दिने व्यक्तिलाई सल्लाहकार भनेको...

घनेन्द्र ओझा,   कार्तिक १४, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । पछिल्लो समय नेपाली साहित्यमा आख्यान र...

घनेन्द्र ओझा,   कार्तिक १४, २०७६
पछिल्लो समय, विशेषगरी गणतन्त्र घोषणापछि नेपालमा शब्दराजनीतिले अत्यन्तै प्रश्रय पाइरहेको छ । शब्दशब्दका अर्थ आफूअनुकूल लगाउँदै शासकदेखि आमनागरिकसम्म असन्तुष्टि, गुनासा र विवाद अभिव्यक्त गरिरहेका छन् । आखिर के छ शब्दमा त्यस्तो ? मूल कुरा त शब्दले अभिव्यक्त गर्ने आशयचाहिँ होइन...