चैत्र १७, २०७९, शुक्रबार

१४४ समाचारहरू

आशिष पौडेल,   आश्विन ८, २०७९
ममता मृदुलको बुवाले मोरङउर्लाबारीको राधिका स्कूल स्थापना गर्नुभएको हो । उहाँ त्यस स्कूलको हेड सर पनि हुनुहुन्थ्यो । उहाँको आमा पनि शिक्षिका साथै साहित्यकार हुनुहुन्छ । त्यस बेला महिलाहरुले खासै पढ्ने र पढाउने चलन नहुँदा पनि उहाँको आमाले भने वनारस...


आशिष पौडेल,   भदौ ११, २०७९
नगेन्द्रराज शर्मालेलेखन कार्य भने २०१५/१६ साल देखिनै थाल्नु भएको हो । बनारस हिन्दु विश्वविद्यालयबाट त्यस बेला वर्षको एक पटक छात्र संघको मुखपत्र निस्कन्थ्यो । एक जना साथीले तिमी राम्रो कविता लेख्छौ मलाई देउछपाइदिन्छु भनेर उहाँले कविता दिनुभयो । पत्रिका निस्कनु...

आशिष पौडेल,   भदौ ५, २०७९
उहाँको जन्म शून्य सालमा भएको हो अर्थात २००० सालमा भएको हो । तर, उहाँको आधिकारिक दस्तावेजमा भने यो उमेरले मेल खाँदैन । मल्टी पर्पस हाइस्कुल पोखरामा पढ्दा एसएलसी पढ्दा सरहरूले उहाँको जन्म मिति सन् १९४२ हुन गयो जुन उहाँको वास्तविक...

आशिष पौडेल,   श्रावण २१, २०७९
८ कक्षा पढ्दै गर्दा एक दिन उहाँको काका जगदीशचन्द्र गौतम घरमा आएका बेला गिभ मि वाटर भनेर भन्नुभयो । काकाले उहाँलाई तिमी त बुझ्दैनौ क्यार भन्नुभयो । यो एक वाक्य नै उहाँको जीवन बदल्न काफी साबितभयो । उहाँको काकाले पछि...

आशिष पौडेल,   श्रावण १४, २०७९
हुर्काइ, बढाइ र पढाइले महत्व नराख्ने होइन, अवश्य नै महत्व राख्छ । तर, यो भन्दा पनि एक कदम अघि बढेर उसले आफू जन्मिएको देश, समाज र सक्छ भने संसारमा नै केही योगदान दियो कि दिएन यसले भने मानिसको समग्र जीवनमा...

आशिष पौडेल,   श्रावण ७, २०७९
नेपाली साहित्यका भाषाशास्त्री महानन्द सापकोटाको त्यस बेला धरान तथा विराटनगरमा भाषा, साहित्य, शिक्षा तथा राजनीतिमासमेत प्रशस्त नाम थियो । उहाँको नाम पूर्वाञ्चलमा मात्र नभएर आसाम, मेघालय, दार्जिलिङ, डुअर्समा समेत थियो । धरान तथा विराटनगरलाई शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न लागिपर्नु...

आशिष पौडेल,   असार २५, २०७९
उहाँको बुवाआमा खेती, किसानी गर्नुहुन्थ्यो । आर्थिक अवस्थाका बारेमा भन्नुपर्दा मध्यम वर्गीय परिवार । उहाँको नाम कृष्ण प्रसाद घिमिरे तर साहित्यिक नाम भने कार्तिकेय घिमिरे । उहाँको जन्म २०३३ सालमा हरिवन सर्लाहीको स्कुल टोलमा भएको हो । त्यसबेलाको वडा नं...

आशिष पौडेल,   असार १८, २०७९
सिन्धुपाल्चोक हाल इन्द्रावती गाउँपालिका वडा नं ८ को सीपा पोखरीमा जन्मनु भएका नरेन्द्रराज पौडेललाई १७ वर्ष सिडिओ हुन्छु त्यो पनि जटिल अवस्था भएको ठाउँमा भन्ने लागेको थिएन । उहाँको पिताजी कृषक हुनुहुन्थ्यो । त्यसका अलावा पुरेत्याइँ पनि थियो पेशा ।...

आशिष पौडेल,   असार ११, २०७९
उहाँको बुवा सामान्य साक्षर मात्र हुनुहुन्थ्यो । पेशाले कृषक तथा आर्थिक हिसाबले भन्नुपर्दा मध्यम वर्गीय परिवार । आमा भने निरक्षर तथा गृहिणी । तर मावली हजुरबुवाहरु भने पढे लेखेको भएको हुँदा आमाले भने श्लोकहरु हाल्ने तथा सूत्रहरू सुनाउने गर्नुहुन्थ्यो सानोमा...

आशिष पौडेल,   जेठ २८, २०७९
उहाँको पैतृक थलो ओखलढुंगाको लेती लिखु हो । पोकली छाँगोको छेउ वनपाले भन्ने ठाउँ हो । वनपाले भनेको देवी थानको मुख्य जिम्मा लिएर गर्ने काम गर्ने कारणले भनिएको हो । देवी थान, कुल देवतास्थान रक्षा गर्ने जिम्मेवारी उहाँको पितापुर्खाको हो।उहाँको...

आशिष पौडेल,   जेठ २१, २०७९
चिकित्सक पिता सतिश चन्द्र विश्वासको आफ्नै औषधालय थियो जनकपुरमा । उहाँको पिताजी बंगाली हुनुहुन्थ्यो । पढेर आइसकेपछि उहाँ जनकपुर आउनुभयो । विदेशी मानिस काम गर अनि घरधन्दा पनि गर भन्दा त्यति सजिलो रहेन जीवन त्यसपछि उहाँले जनकपुरमा नै विवाह गर्नुभयो...

आशिष पौडेल,   जेठ १४, २०७९
२०३५ सालमा काठमाडौँआएपछि रुसको छात्रवृत्ति खुल्यो । उहाँले निवेदन दिनुभयो । उहाँको नाम लिखित तथा अन्तर्वार्तामा एक नम्बरमा निस्कियो । सुटकेश किन्ने देखि सबै किसिमको तयारी भयो । तर, जाने बेला भइसक्दा पनि भरे भोलिको मात्र उत्तर आयो । जाने...

आशिष पौडेल,   बैशाख ३१, २०७९
जेन कवितामा रमिरहनु भएका प्रसाईंका घामको आयु पुस्तकबाट शीर्षक नभएका चार वटा जेन कविताहरु यस्ता छन् । ००० असङ्ख्य प्रहार सहँदै ढलिरहेको रुखलाई थाहा थिएन उसलाईढाल्ने बन्चरोको बिँड उसैको हाँगोबाट निर्मित थियो । ००० जब अंशवण्डाको कुरा उठ्यो मुस्किल पर्यो...

आशिष पौडेल,   बैशाख १७, २०७९
उहाँ कानपुर गएर संगीत सिक्दै हुनुहुन्थ्यो । बसेको ठाउँमा नै गोली चल्यो । त्यहाँबाट भागाभाग भएर हिँड्नुपर्यो। पछि फेरि बनारस गएर स्टेज कार्यक्रममा छनोभएर भारतको मध्यपुरमा पनि उहाँले कार्यक्रम गर्नुभयो । जस कमाउनुभयो । तर, विडम्बना ! घरमा आमा बिरामी...

आशिष पौडेल,   बैशाख १०, २०७९
उहाँकाबुबाकपडाको व्यापारी । तर, उहाँलाई भने व्यावसाय मनपरेन । उहाँको जन्म २०१२ सालमा काठमाडौंको भेडासिङमा भएको हो । भन्नुहुन्छ, स्वर सम्राट नारायण गोपालको जन्मस्थान पनि त्यही हो । भेडासिङको नेवारी टोलमा हुर्किएकाले होला, उहाँलाई नेवारी मजाले बोल्न आउँछ । उहाँको...

आशिष पौडेल,   बैशाख ३, २०७९
एक पटक उहाँको (शैलेन्दु प्रकाश नेपालको) फुपू कहाँ स्वस्थानीको साङ्गेको पूजामा उहाँको पिताजीलाई निम्ता गर्न आएकोमा पिताजीले फुर्सद नभएका कारण उहाँलाई लिएर जान भन्नुभयो । उहाँको उमेर त्यसबेला साढे तीन वर्षको थियो । उहाँ त्यसबेला गाईका बाच्छा फुकाएर खेदाउने काम...

आशिष पौडेल,   चैत्र २६, २०७८
२०४४ सालमा आधुनिक गीततर्फ प्रथम भएपछि निर्माण भएको लोचन भट्टराईको परिचय भने आधुनिक गायिका नै हो । यस अर्थमा पनि उहाँका आधुनिक गीत नै धेरै छन् । तर, जब २०५४ सालमा म्युजिक नेपालले भानुभक्तीय रामायणलाई छन्दमा वाचन गराउने काममा उहाँले...

आशिष पौडेल,   चैत्र १९, २०७८
सानो बेलामा सनत रेग्मीलाई पितामहले सानो, राम्रो चिटिक्क परेको हुनाले चिट्टुबाबू भनेर बोलाउनु हुन्थ्यो । तर, नेपालगन्जमा धेरै मधेसी मूलका मानिसहरूको बसोबास हुने अनि उनीहरूले चिट्टुबाबूको अर्थ नबुझेर टिक्कुबाबू भनेर बोलाउँथे । उहाँले २०२० सालमा बाल्यकालमा नाटक पनि खेल्नु भएको...