चैत्र १७, २०७९, शुक्रबार

१४४ समाचारहरू

आशिष पौडेल,   चैत्र ५, २०७८
२०६५ सालमा जर्मनीको गैरसरकारी संस्था त्यस बेलाको जिटिजेडले टाउन राइटर रेजिडेन्स प्रोग्राम (टिआरआरपी) भन्ने कार्यक्रम लिएर आएको थियो । अमर न्यौपाने नेपालगन्जको लागि टाउन राइटरकोरुपमा छानिनु भयो । संस्थाको उद्देश्य लेखक बनाउने मात्रै होइन सृजनशीलता जन्माउने पनि थियो । एउटा...


आशिष पौडेल,   फाल्गुन ७, २०७८
सम्पन्न परिवारका शंकर भारतीलाई केही गर्ने हुटहुटीले कुल्ली बनायो । आमालाई सुख दिने सपनाले कहिल्यै भारी नबोकेकाभारतीले चक्रपथ सर्भेका समयमा दैनिक ५ रुपैयाँ ज्यालादारीमा भारी बोक्नुभयो । भारीसँगै थाप्लोमा कहिल्यै नमेटिने घाउको खत पनि बोक्नुभयो । २०२८ सालमा चक्रपथ सर्भेका...

आशिष पौडेल,   माघ २९, २०७८
पवन आलोक कँडेल१४ वर्षको उमेरमा एसएलसीपास गर्नेर विद्यालयकोप्रधानाध्यापक हुने व्यक्ति ! एसएलसी दिनका लागि फर्ममा १६ वर्ष लेखिए पनि केवल १४ वर्षको उमेरमा एसएलसी पास भएलगत्तै उहाँ आफूलेपढेको सरस्वती प्राविमा प्रधानाध्यापक नियुक्त हुनुभयो । जिल्ला शिक्षा कार्यालय भोजपुरले उहाँलाई नियुक्तिपत्र...

आशिष पौडेल,   माघ २२, २०७८
राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव डा. टीकाराम पोखरेललाई कुनै दिन पनि लागेको थिएन मानवअधिकारका क्षेत्रमा यसरी काम गरिएला र आफ्ना पाइला मानवअधिकारकर्मीका रूपमा अगाडि बढ्लान् भनेर । तर, समयको मेसोमा भौँतारिँदै उहाँ हाल आयोगका प्रवक्ताको जिम्मेवारीमा समेत हुनुहुन्छ । दोलखाको जजमानी...

आशिष पौडेल,   माघ ८, २०७८
उहाँका हरेक शनिबार पशुपतिका बाँदरलाई बिस्कुट खुवाउँदैमा बित्छन् । यसलाई कतिपयले'धेरै भएको' अर्थमा पनि लिने गरेका छन् । तर, उहाँ भने आफूलाई धेरै भएको नभएर कमसेकम खान, लगाउन पुगेकाले केही गरौँ भन्ने भावनाले काम गरेको बताउनुहुन्छ । 'बाँदर भनेको हिर्काउन...

आशिष पौडेल,   माघ १, २०७८
कूटनीतिक वृत्तमा काम गर्ने भएकोले कलकत्तामा रहँदा थुप्रै कथा लेख्नु भएको छ मधुवन पौडेलले । वर्ष भरी कुल्ली काम गरेर घर फिर्दा कम्ब्याट ड्रेस किनेर लाउने लाहुरेको पीडा, बेचिएका चेली उद्धार गर्न जाँदा घर गएर के गर्नु हामीलाई कसैले स्विकार्दैन...

आशिष पौडेल,   पुष २४, २०७८
१० कक्षा पढ्दा भानु जयन्तीको दिनको 'भानु' शीर्षकको कविता प्रथम नभएको भए मदन लामाखुले के बन्नुहुन्थ्यो, त्यो रहस्यको गर्भमै रहने थियो ।तर,नेपाली साहित्यलाई केही पाउनु थियो । हुनत हरेक भानु जयन्तीको दिन भानुले केही थान माला, केही खादा, केही झुन्ड...

आशिष पौडेल,   पुष १७, २०७८
१३ असोज २०३८घटस्थापनाको दिनको बाढीमा उहाँ काठमाडौँ आउन हिँड्नुभएको थियो । हिँड्नु अगाडि उहाँले हिँड्दै छु भनेर आवा (आकाशवाणी) गर्नुभएको थियो । एक घण्टा बस गुडेपछि बाटो सबै बन्द भएका कारण रोकिनुपर्यो । बुटवल लगभग डुबेको स्थिति थियो ।काठमाडौंसम्म आउँदा...

आशिष पौडेल,   पुष १०, २०७८
सिर्जना, समालोचना र प्राध्यापनका माध्यमबाट नेपाली भाषालाई गुनको भारी बोकाउने निर्मम साहु हो, प्रा.डा. लक्ष्मणप्रसाद गौतम । नेपाली भाषा तथा साहित्यमाथि कसैले खेलबाड गर्न खोजे वा तलमाथि पार्ने दुष्चक्र गर्न खोजे समालोचनाको हतियार लिएर जाइलाग्नुहुन्छ उहाँ । नेपाली भाषालाई च्यात्ने,...

आशिष पौडेल,   मंसिर २५, २०७८
संघर्ष, संयोग र सत्संगले सफल बनाएको नाम हो, डा. गीता त्रिपाठी । 'कर्म गर, फलको आस नगर' भन्ने गीतासार जस्तै छन् उहाँकोजीवनका कतिपय संयोग । निबन्ध प्रतियोगिताको पुरस्कार होस् वा उत्कृष्ट गीतकार, यसमा उहाँले कर्म गर्नुभयो तरफलको आशा नगरी ।...

आशिष पौडेल,   मंसिर १७, २०७८
मोहना अन्सारीलाई मुस्लिम समुदायकीएक अभियानकर्मीका रूपमा मात्र चिनाउँदा उहाँप्रति अन्याय हुन जान्छ । अभियानकर्मीका रूपमा मात्र नभई एउटा पिछडिएको समुदायको न्यून आर्थिक अवस्थाबाट विभिन्न संघर्ष गर्दै आफ्नो प्रतिभा तथा क्षमताका कारण बनेको नाम हो मोहना । उहाँको नाम अहिले मुस्लिम...

आशिष पौडेल,   मंसिर ११, २०७८
उहाँका हालसम्म केवल २ वटा कृति प्रकाशनमा आएका छन्, एक सर्को माया र पहेँलपुर । एक सर्को मायाले उहाँलाई चर्चित बनायो भने पहेँलपुरले साहित्यकारका रूपमा स्थापित गरेको छ । पहेँलपुर उपन्यासले उहाँलाई लेखनमा परिपक्व बनाएको छ । विदेशमा रहेर पनि...

आशिष पौडेल,   मंसिर ४, २०७८
साहित्य उहाँको नशानशामा छ । उहाँकीहजुरआमा पनि कविता लेख्नुहुन्थ्यो । ज्योतिषीको भविष्यवाणीका कारण उहाँकाहजुरबाले भने पढ्ने अवसर पाउनुभएन । तर, उहाँको त्यो पढाइप्रतिको अनुराग भने उहाँले छोरा तथा नातिनातिनामा पोख्नुभयो । साहित्यकार पोषण पाण्डे उहाँकाबुबा । यी सबै वातावरण र...

आशिष पौडेल,   कार्तिक २७, २०७८
रेडियो नेपालबाट आफ्नो नाम बजाउने रहरले उहाँलाई निकै धेरै सतायो । ऊबेला रेडियोका नाममा एउटै मात्र थियो- रेडियो नेपाल, सरकारी । निजी वा सामुदायिक एफएमहरू त विक्रमको २०५० को मध्यतिरदेखि मात्र त हुन् आएका । देशभर सुनिने माध्यम उही रेडियो...

आशिष पौडेल,   कार्तिक २०, २०७८
महिलाका रूपमा सुधा त्रिपाठी सधैँ अगाडि रहनुभयो-चाहे त्यो प्राध्यापनको क्षेत्रमा होस् वा साहित्यको क्षेत्रमा । पुरुषहरूबाट हुने हरेक चुनौती उहाँले जहिले पनि सामना गर्दै आफूलाई अब्बल सावित गरिरहनुभयो । महिलाहरूले समालोचना जस्तो बौद्धिक क्षेत्रमा काम गर्न सक्दैनन् भन्ने आरोपलाई चिर्न...

आशिष पौडेल,   कार्तिक १३, २०७८
लक्ष्मण बिडारीलाई वियोगी, विरही, प्यासी जस्ता नामका पछाडिका उपमाले तान्यो र उहाँ लक्ष्मण शेष हुनुभयो । यसका पछाडि पनि कारण छन् । लक्ष्मण शेषका अवतार पनि हुन् । र, उहाँलाई शून्य नहुने, नमेटिने केही न केही रहने कुराले आकर्षित गर्यो...

आशिष पौडेल,   आश्विन २३, २०७८
सोख कसैकसैका लागि पहिचानको आधार बन्न सक्छ । काठमाडौं नैकापको न्यू डाइमण्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राईका लागि भलिबल खेल्ने सोख अहिले राष्ट्रिय पहिचान दिने आधार बनेको छ । अभावले थिल्थिलिएका, अनवरत श्रमले पाकेका, परिस्थितिसँग सधैँ जुधिरहेका कुमार...

आशिष पौडेल,   आश्विन १६, २०७८
आफ्नो वरपरको परिवेश, भाषा र आमाको स्मृतिको सुन्दर चित्रण पनि राम्रो साहित्य बन्न सक्छ भन्ने कुरा डा.खगराज बरालको स्यानी उपन्यासले देखाएको छ । तर, यसरी भन्दा उहाँको मुख्य भूमिकामाथि अन्याय हुन्छ । करिब २७ वर्ष लामो सरकारी सेवामा बिताउनुभएका बराल...