बैशाख १४, २०८१, शुक्रबार

४५ समाचारहरू

सीताराम नेपाल,   फाल्गुन २६, २०८०
रक्तकणमा कुसंस्कार बोकी समाजवादी ? गाउँ आएको सिंहदरबार हेर्ने निराश भए । माफ नहुने चौडा छाती नहुने राजनीतिमा । जीवन मेल नदिको किनाराभैँ सधैँ वेमेल । मुखाले दामी बोल्दैछ जथाभावी धोती खुस्के नि ! नक्कली जोगी नयाँ भावभङ्गीमा भिक्षा माग्दै...
सीताराम नेपाल,   मंसिर २३, २०८०
सीताराम नेपाल,   असार ९, २०८०


सीताराम नेपाल,   चैत्र ११, २०७९
पुषको घाम तात्ला भन्दा चिसिने गरिब मारा । गाईको छोरा क कसको अनुहार ऐना हेरौँ त ! हिउँ पग्लँदा बन्छ पिउने पानी प्राण धानिने । असिना पानी हाम्रो राजनीतिमा नेता गुनाले । झण्डा फरार संविधान मिचेर उल्का अचम्म । चट्याङ...

सीताराम नेपाल,   पुष २, २०७९
चोर बिरालो मैले तताको दूध ढुकेर बस्थ्यो । किस्ता किस्तामा प्रतिगमन देखि जनता जागे । जन सागर उर्लेर गर्जे हेर अन्याय मास्न । बगाउँछु म रगत र पसिना गरिब-धन बन्दकी राखी बुद्धिजीवी पगरी स्याल हुइया ! तातो रगत हामीभित्र छ...

सीताराम नेपाल,   माघ १५, २०७८
प्रगति ठूलो बालुवाको पहाड हावाको झोक्का । म बादी हाई बन्धुबान्धव बाई नयाँ देवत्व । बित्ला जीवन ढाँट छल गरेर सत्य पर्गेल । हरुवा गोरु छेर्दै पछि हट्दै गो फ्वाँ फुँ गरेर । पहेँलो पात घामको रापताप भुइँमा झर्यो ।...

सीताराम नेपाल,   पुष १०, २०७८
ज्ञानका कुरा लेख्छ मेरो कलम सत्य पर्गेल्न । बिश्वको प्यास म मेटाउन सक्छु म हुँ हिमाल । मूर्ति बनेर बाको कुकर्म हेर्ने लाखापाखामा । दुई तिहाइ अहङ्कारीको हात तासको घर । भुसुना मिली हात्ती पछार्ने हामी सधैँ निमुखा । सत्ताको...

सीताराम नेपाल,   मंसिर ४, २०७८
गाउँकी छोरी आई मुम्बई पुगी दलाल भागे । नेपाली माटो जाली फटाहा मास्ने पवित्र भूमि । ट्रक चालक स्टेरिङ्गको भरमा बित्छ जीवन । साझा घरमा ठालुको काखा पाखा देश दुखाइ । बारुद गन्ध सुन्दर शान्त गाऊँ बुद्धत्व प्राप्ति ? साँढे...

सीताराम नेपाल,   श्रावण ९, २०७८
भुसुना ठान्दै मनपरि गर्नाले बिद्रोह निम्त्यो । उतारे टट्टु सडकभरि जात्रा रमिता हेरौँ । आदर्श मारी कुँडाकर्कट च्याप्ने कस्ता ठालु यी ? उफ्रीपाफ्रीमा भक्तिभाव प्रगाड दाना पच्ने भो । नबुझ्नु एक स्वाँङ्ग पार्नु अनेक स्वार्थको नत्थी । बिछोड भय मिलनबिन्दु...

सीताराम नेपाल,   असार १२, २०७८
युवा गर्जदा राष्ट्र ब्युझेको हेर बैरो नबनी । नेता पुत्रको अभिलाषा चुलिदा थेग्न के सक्नु ? अन्नको याम भागमा खल्यामट्या कमैया रुष्ट । हुँदा खाने म धनको जग्जगीमा घून बनीछु । हामी नेपाली सिरुपाते खुकुरी मूलको पानी । आदर्श बिर्सियो...

सीताराम नेपाल,   जेठ १५, २०७८
नेता मुसुक्क दाउपार्ने छिमेकी सीमा भुसुक्क । परिश्रमी म रातदिन नभनी पहाड फोर्छु । बादलदेखि प्रफुल्लित किसान बस्र्यो असिना । विचार भाँचे सिद्धान्त पोली खाए सत्तालिप्साले । पद पसारो लोभीपापी भुतुक्क परे पासोमा । घमण्ड गर्थेँ मेरो घर चट्टानी रैछ...

सीताराम नेपाल,   बैशाख १८, २०७८
सदाको लागि बिसाइसकेको भुत्ते तरबारको आडमा बाह्रबषन्त पहिलेको शर्त कुल्चदै फेरि उल्टो कदम चालियो । प्रगति, अग्रगति र जनअधिकार मैले दिन्छु भन्दै प्रजातन्त्रको मूलढोकामा जबर्जस्त फलामे बिर्को लगाइयो बिधान कुल्चेर । ठ्रयाक्कै बाह्रबर्षमा खोला उल्टो बग्यो कही नभएको जात्रा फेरि...

सीताराम नेपाल,   चैत्र २०, २०७७
मौकामा चौका हान्दै सफेद झूट, जाल, झेल र षड्यन्त्रको माकुरी जाल बुन्दै निरङ्कुसे बल्छी हाल्नेहरूको अत्याचारले सीमा नाघेपछि सडक पनि बोल्दो र छ बिद्रोहको आगो । सडकको पनि सहनुको सीमा हुँदो रछ अनाचार, दूराचार, पापाचार, भ्रष्टाचारले सीमा नाघेपछि सडक पनि...

सीताराम नेपाल,   चैत्र ७, २०७७
ठालुनै चुके आफ्नै आकाश थुके हेरौँ रमिता तातो पिँडालु निल्नु न ओकल्नु भो सत्ता लिप्साले मुस्काने बाको अन्याय नसहदा हाने लाठीले चोर बिरालो मैले तताको दूध ढुकेर बस्यो गलामा माला फूल रुदै गरेको मित्रघातीको क्या दामी बोली बनाउ देश भन्दै...

सीताराम नेपाल,   फाल्गुन ८, २०७७
के हेर्छौ भद्र घरै भत्काइ सक्दा मत्ता हात्तीले घर भाँडा त बाँदर खेदाइमा जनता जाग्दा हँसिलो नूर हाँडीघोप्टे स्वभाव ठूला ठालुको प्रगति कति बलुवाको उचाइ हावाको झोक्का बित्ला जीवन ढाँटछल गरेर सत्य पर्गेल मिचुवा मिले एकै ओछ्यान रोजे कस्ता पाखण्डी...

सीताराम नेपाल,   माघ २४, २०७७
लड्नु र उठ्नु राजनीतिको खेती दुनियाँ भरी समय बित्यो भाषण र गफैले सिन्को भाँच्चेन सिस्नुपानीले नहान्दा बेलैमा बिग्रियो मति परेवा जोडी गुँडमा छैन हेर कलह गर्दा बाटो छुट्टियो अनन्त यात्रा हाम्रो अच्कल्टो पारी नदी किनार ऊ उता म यता रे...

सीताराम नेपाल,   माघ ३, २०७७
फाल्ने बेला भो मै राज्य भन्नेलाई पिलो निचोरी वार कि पार महायुद्ध जारी छ भाइ भाइमा विधि पद्धति ठूलालाई लाग्दैन ठालुले भने आगो ताप्दै छ हाम्रो घर जलाइ अपराधीले कमिला उड्यो देख्नेलाई रमिता झर्यो नालीमा मित्र हुँभन्दै छुरा धस्यो छलीले...

सीताराम नेपाल,   मंसिर १३, २०७७
हानौँ कुचोले फुटाल्ने छानि छानि विकल्प त्यति अनन्त यात्रा झगडाको देखियो मुहान मैलो बाझ्दा बाझ्दै लौ बिताए दिन बर्ष मौका गुमाए चट्टान पग्ल्यो बर्षौँको कोशिशमा पग्लेन मन भो ऊ भुतुक्क मनपरि हुन्न भन्दा सामन्ती चेत चपाइ राछ खाएको हैन भन्दै...

सीताराम नेपाल,   कार्तिक १५, २०७७
प्रतिक्षा बाह्रवर्षमा खोला फर्कन्छ भन्थे तर तिमी खोला भन्दा नि निठुरी भएर पछिसम्म फर्केनौ । म तिमीलाई पर्खिन विवश पर्खिरहेँ । तिमीलाई पर्खेरै जीवन बिताएँ र जब म हल न चल भएँ अनि सुनेँ तिमी आउदै छौ रे ! यो...

सीताराम नेपाल,   कार्तिक १, २०७७
आमाको मन सासूआमा घर आइपुग्ने बित्तिकै एकान्तबासमा मौन बत बस्छु भन्नु भयो । हामी जोइपोइ छक्क पर्यौ। उहाँले आदेश दिनु भयो - 'चोखो खाना एकछाक, फेर्ने कपडा, साबुन, तौलीया मेरो ढोकामा राखिदिनु । सकेसम्म मेरो कोठामा कोही नपस्नु । पस्नैपरे...