बैशाख १४, २०८१, शुक्रबार

४५ समाचारहरू

सीताराम नेपाल,   आश्विन १७, २०७७
हरुवा भेला उच्चस्थान गरिमा रुन्चे लागेछ चाकरी घेरो रमाउने चौघेरो फोस्रो प्रशंसा मन माँझ लौ बादरझैँ नबाझ अबुझ बनी नुहुने बाँस देख्दा फिस्टेको फूर्ति अचम्म लाग्ने भष्मासूरले राख्दैन बाँकी कतै तथास्तु भन्दै किन डराको आफैँले ल्याएकोले कोरोना आको मेलम्ची पानी...
सीताराम नेपाल,   आश्विन २, २०७७
सीताराम नेपाल,   भदौ ६, २०७७


सीताराम नेपाल,   श्रावण २४, २०७७
अगाडि पछाडि र कोखा तीनतिरै कहिले कता कहिले कता हाम्री आमालाई चिमोटिरहेको छ घर धानेर हामीलाई हेरचाह गर्ने आमाका पाइतालाहरु चिथोरिरहेको छ हामी सन्तानहरुलाई स्याहार्ने, खुवाउने, खेलाउने, मायाले सुम्सुम्याउने आमाका ती नरम हातहरु दक्षिणे भालुले कोपरिरहेको छ त्यसैले सानी, छरिती,...

सीताराम नेपाल,   श्रावण ३, २०७७
खुट्टी देखियो बोलिमा स्फूर्ति झनै बाँझो खेतमा पिपलु पातै पहेँलिदै झर्दा त नेता पो झस्के उठ्ने बेला यो घुरेर सुत्नेलाई समाउ कान टुट्यो सपना घात भो विश्वासको अहङ्कारले खाल्डो खने थे शत्रु समन गर्न खसे रे आफैँ पलास फूल सुगन्ध...

सीताराम नेपाल,   असार १३, २०७७
कतै छेकेर पार्यौ नि डुबानमा कतै मिच्या छौ आमाको कोखो को रहेछ सुम्पने खोज्ने बेला भो रगत मेरो हो नि देशको लागि भन्छौँकतिले ? स्वागत गरौँ ठूलाका राम्रो कदम् भूमि फिर्ता को चढ्यो त्यो चोसो लिम्पिया काली निशान छाप त्यो...

सीताराम नेपाल,   असार ६, २०७७
सुनौलो मौका इतिहास रच्ने हो (भूमि) फिर्ता लिने हो ज्याद्रो छ पापी थिच्नेमिच्ने बानि छ खोजौ प्रमाण बुलन्द बोले विधानमा हालेर नाकै जोगाए युगौँ हाम्रो त्यो खिचोला किन गर्यौ कालीवारीमा आचार तोडी बहिस्कार पो गरी भारतकी ले कस्ता मित्र हौ...

सीताराम नेपाल,   जेठ ३१, २०७७
१. मुक्ति चाहना मेरो र बाको पनि कहिले पुग्ला २. आयो लहर घरलौरी नछोडी बढेको कर ३. चुनौति बढ्यो नवीन र अनौठो सामना गर्छु ४. लाग्दिन पछि श्यालहुइयाँ चिन्छु बुद्धिजीवी म ५. बिदेशियो ऊ सपना बुन्दै बुन्दै विपना शून्य ६....

सीताराम नेपाल,   जेठ २४, २०७७
१.लिपु लिम्पिया नेपालको माटो त्यो युगौँदेखिको २.मिच्ने थिच्ने ऊ होइन भनी भनी कति सहनु ३. मेरो धरा त्यो प्राणभन्दा प्यारो छ छुन दिन्न म ४.कालो बाँदर कालापानीमा पस्यो लखेट्न जाउँ ५. मिचाहा साँढे बलियो बाङ्गो होला खेदौ मिलेर ६.तातो रक्तले...

सीताराम नेपाल,   जेठ १७, २०७७
पराइ आइ आमाको छाति टेक्दा के हेरी बस्नु पच् पार्ने दाउ विस्तारवादी चाला नेपाली छाला धेरै पर्खियौँ लाछि ठान्छ छिमेकी बोलौ न धावा चन्द्र र सूर्य प्राणसरि छ मेरो हुँ म नेपाली हाम्रो कोखामा पराइ साँढे पस्दा भद्र हेर्दैनौँ सिंह...

सीताराम नेपाल,   जेठ १०, २०७७
ठूला हाँसेरे ऊ हाँस्यो मरी मरी अरौटे जो हो । हुन्न रे हुन्न उही ड्यांका मूलाले रोपाइ हुन्न । हिमाल हास्दा पहाड तराईमा झल्को आउने । म हुँ विकास हिडेको सम्याउदै भीर पखेरा । लगा ए नारा मेरो जय पुकार...

सीताराम नेपाल,   बैशाख २०, २०७७
विकासको अनुहार अरूले सुनेको कुरा उसले पनि सुन्यो -'ठूलदाइले विकास ल्याए रे ।'बर्षौदेखि व्यग्र प्रतिक्षारत उसहितका गाउँलेहरू विकास हेर्न निक्कै लालयीत थिए । 'अब हाम्रो दु:खका दिन गए'भन्ठान्दै सबैजना आउन लागेको विकास हेर्न गए । गरिबी र बेरोजगारीले पीडित उ...

सीताराम नेपाल,   चैत्र २२, २०७६
ब्यथा आआफ्नै यसपाली पनि जाडो लागछाडको ज्वरोजस्तै हुँदा हुँदै फागु पूर्णिमा आयो । मैले उघ्रिएको नीलो आकाशमा छाएको घामतिर आङ्ग फर्काउदै सोच्न थालेँ । फागु पूर्णिमामा हुने फागु पर्व, रङ्ग पर्व, जसलाई होली पर्व पनि भनिन्छ । तर हेर्दाहेर्दै फागुपर्व...

सीताराम नेपाल,   माघ १०, २०७६
दशैँ कि दशा ? यो दशैँले दौलतप्रसाद शर्माको बेचैनी बढायो । दशैँ नजिकिएसंँगैउसलाई चिन्ताले घप्लक्कै छोप्यो । - 'पोहोर परारदेखिको ऋण तिर्न नसकेर ब्याजले सांँवालाई उछिनिसक्यो, के ऋण माग्नु ?ऋण लिन नसके कसरी परिवारलाई दशैँ आ'को आभासदिनु ? ' दौलतले...

सीताराम नेपाल,   आश्विन १७, २०७६
आत्मरति फुर्सदिली ऊ । ऐना हेर्दैमा उसको दिन बित्न थाल्यो । यस्सो केहीबेर ओल्टोकोल्टो लाग्दासमेत आफू कस्ती भएँ भनी ऐना हेर्न हतारिन्थी ऊ । जति उमेर बढ्दै जान्थ्यो, उति ऐना हेर्ने मोह उसमा बढ्दै गयो । ऐना हेर्नु र आफूलाई...

सीताराम नेपाल,   भदौ ७, २०७६
ममता 'हाम्रा छोराछोरीले त बेलायत, अमेरिका, अस्ट्रेलिया गएर रजगज गरिरा'छन्, तिमीहरू जस्ता पामर हुन् र?' घरिघरि हामी नविदेशिने उनका छोराछोरीका दौँतरीलाई सुनाउथिन् पल्लाघरे आमा । तर आज उनी बाटोपट्टि फर्केर धुरुधुरु रोएकीमेरी बहिनीले आमाको मुख हेर्न माइत आउँदै गर्दा देखिछ...

सीताराम नेपाल,   श्रावण १८, २०७६
काम गर्ने कालू मकै खाने भालु 'नारा पनि कति मिठो उन्नति प्रगतिकै आयो बाई । अब भने हाम्रा नेताले केही गर्छन् ।' रमिते मख्ख पर्यो । 'नारा त चुनाब घोषणा पत्रमा पनि कम्ताको राम्रो थेन त । त्यसैले पनि भोट...

सीताराम नेपाल,   श्रावण ४, २०७६
न त शान्ति प्रक्रिया अगाडी बढ्यो, न त संविधान बन्यो । संविधानसभा रमिते बनेर ठूला दलहरूका कुस्ती हेरेको हेर्यै छ । थुप्रै श्यामलालहरू बेचैनीले हैरान भएर यसो भनीरहेका छन् । श्यामलाल, एक पत्रकार । साथीहरूले निडर, निर्भिक युवा पत्रकार हो...

सीताराम नेपाल,   असार १४, २०७६
वान्स्मोर !वान्समोर !! यो सुनेर सत्यजीत प्रफुल्ल मुद्रामा मख्ख परेको छ । उसको अनुहारमा लालीगुराँस फुलेको देखियो भने उसले आफ्नो सफलताको शिखर चुमेको सम्झेछ भनेर बुझ्नु पर्दछ । होइन भने हर्बखत पीडाको भारीले थिचिएको रुन्चे अनुहारमा भेटिन्छ उसलाई । काल...

सीताराम नेपाल,   बैशाख २१, २०७६
यो काली (बच्चीलाई कसैको आँखा नलागोस् भनी गोरीलाई काली भनिने चलन अझै छ ) असाध्य चक्चके छे । पछि कस्ती हुने हो कुन्नी ! पल्ला गाउँका कहलिएका जोतिषबाजेले यो बच्ची बिछट्ट लच्छिनकी छे । छोरी भइ भनी नपिर्रेस् । यसले...