बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   माघ १, २०७६
अहिले नेपाल राजनीतिक संक्रमणबाट बाहिर निस्कन सकेको छैन । लामो राजनीतिक उतारचढावबाट अबचाहिँ मुक्त होला कि भन्ने आमजनको आशामा पटक पटक तुसारो लागेको छ । राजनीतिक संक्रमण र अस्थिरता कुनै पनि मुलुकको विकास र समृद्धिका लागि अवरोध हो । निकै...
निर्जला कक्षपति,   पुष २९, २०७६
लोकसंवाद संवाददाता,   पुष २९, २०७६


तीर्थ प्रसाईं,   पुष २८, २०७६
रोटी सेक्ने तावा त्यसै महत्त्वपूर्ण, उसै महत्त्वपूर्ण । पृथ्वीनारायण शाह मुलुकका तावा हुन् । उनीमाथि सबै किसिमका रोटी सेक्नेहरूले आफ्नै तरिकाले रोटी सेकेको मजैले देखिन्छ । यी ताता छन् । जबसम्म तावा रहन्छ, रोटी सेक्न काम लाग्छ । क्यापुचिन पादरीलाई...

अनुरोध शर्मा,   पुष २८, २०७६
अहिले नेपाली कांग्रेसभित्रको विवाद निकै ठूलो बन्दै सतहमा आइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बहुमतका आधारमा गरेका केही निर्णयका विरुद्ध संस्थापनइतर अर्थात् असन्तुष्ट पक्ष निकै आक्रोशित बनिरहेको छ । यसै क्रममा ४७ जिल्ला सभापति हरू राजधानीमा आएर...

प्रा.डा. विद्यानाथ कोइराला,   पुष २७, २०७६
हामी कृषिकर्मी हौँ । हाम्रो चिन्तनलाई तीन/चार वटा तरिकाबाट हेर्न सकिन्छ । पहिलो, बजारमुखी चिन्तन,दाश्रो गुजरामुखि चिन्तन र तेस्रो बचतमुखी चिन्तन । हामी गुजरामुखि खेती प्रणालीमा बाँचेका हौँ । खाएर बचे बेच्ने भनेर बसेका मान्छे। हाम्रो संस्कार व्यापारमुखी होइन ।...

देवीप्रसाद न्यौपाने,   पुष २६, २०७६
ऊर्जामा पेट्रोलियम पदार्थको प्रयोग बेगरको जीवन असहज छ । मानव सभ्यताको सुरुवात देखिनै इन्धनहरूमा पेट्रोलियम पदार्थले आफ्नो पहिचान बनाएर बस्यो । हाल विश्व बजारमा पेट्रोलियम पदार्थको प्रयोग र यसले मानव सभ्यतामा पारेको नकारात्मक असरका बारेमा बहस जारी छ । तेलमा...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   पुष २५, २०७६
कुनै पनि मान्छेको अकस्मात मृत्यु भयो । मृत्युको खबर परिवार तथा आफन्तजनलाई कसरी गर्ने ? भन्ने कुरामा चिकित्सकदेखि खबर दिने ठाउँमा रहेका मानिसले अपनाउनु सावधानीको ख्याल गरिरहेका हुँदैनौँ । त्यसलाई चिकित्सकले कसरी लिने ? अन्य मानिसले पनि कसरी खबर गर्ने...

यमबहादुर दुरा,   पुष २५, २०७६
नेपालका समुदाय अल्पसंख्यक समुदायमध्ये एक मानिने दुरा समुदाय अनेकन् रोचक सांस्कृतिक परंपराले भरिपूर्ण समुदाय मानिन्छ । यस समुदायका रोचक परंपरामध्ये एक हो, सियो राख्ने परंपरा । समग्रमा भन्दा सियो राख्ने चलन गाउँका किशोरकिशोरीको नामकरण प्रक्रियासँग सम्बन्धित छ । दुरा समुदायमा...

डा. धनप्रसाद सुवेदी,   पुष २४, २०७६
जातीय कुरालाई लिएर नेपालमा दुई थरी अतिवाद देखिन्छ । पहिलो अतिवाद हो, जातीय कुरा गर्नै हुँदैन, गर्यो कि त बर्बाद भइहाल्छ, अनि दोस्रो अतिवाद हो, जातीय कुरा नै सबै थोक हो । एक थरी भन्छन्, संसारमा दुई जाति छन्, पुरुष...

लोकसंवाद संवाददाता,   पुष २४, २०७६
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० सुरुवात गरेको छ । भ्रमण वर्ष घोषणादेखि शुभारम्भसम्म वास्तवमा देशभित्र भएका ती छलफल र बहसहरू २० लाख पर्यटक कसरी भित्र्याउने ? त्यसमा मात्र केन्द्रित थिएन । कसरी लामो समयसम्म...

कमल शिशिर,   पुष २४, २०७६
यहाँ दिनभर काम गर्यो, थाक्यो, सेवाग्राहीहरूको कचकच, यसै पनि टाउको दुखेर फुट्ला जस्तो भइरहेको हुन्छ, त्यसमाथि घर जाँदावित्तिकै भाँडा माझ, अझ कहिलेकाहीँ त छोरीलाई पनि केही खुआएका हुँदैनन् । त्यसैत्यसै रुन मन लाग्छ, कहिले सरुवा होला सर ? सँगै काम...

बम बानियाँ,   पुष २३, २०७६
विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रमा काम गर्दै आउनुभएका डा. महावीर पुनको अवधारणामा स्थापित राष्ट्रिय आविष्कार केन्द्रका बारेमा अहिले विभिन्न समाजिक संजाल, संचार माध्यमहरूबाट सूचनाहरू संप्रेषण भइरहेका छन् । नेपालमा यस्तो प्रकृतिको आविष्कार केन्द्र स्थापना भएको पनि पहिलो नै हो ।...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
सरकारको आलोचना गर्नुपर्यो भने वा साथीभाइ र आफन्तलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सन्देश दिनका लागि साँच्चै नै प्रभावकारी माध्यम बनिरहेका छन् सामाजिक सञ्जाल । यसको प्रयोगबाट सायदै कोही अछुतो छ । त्यति मात्र होइन, राजनीतिक, सामाजिक र सांस्कृतिक परंपराको जानकारीदेखि हरेक...

बसन्त कुमार उपाध्याय,   पुष २२, २०७६
नयाँ वर्ष सन् २०२०को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्रइकमा परी इरानका निकै लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको हत्या भएपछिको घट्नाले अहिले विश्व राजनीति तरङ्गित भएको छ । इरानले त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

निर्जला कक्षपति,   पुष २२, २०७६
मानिसलाई मृत्युदेखि अत्यन्त डर लाग्छ । मृत्यु भन्नासाथ सबै कुराको अन्त्य भनेर सोचिने भएकाले पनि मानिसलाई मृत्युदेखि अत्यन्त डर लाग्छ । भरखर मात्र दाहसंस्कारमा सामेल भएको व्यक्तिले समेत मेरो जीवनमा मृत्यु कहिल्यै आउँदैन र कहिल्यै नआए हुनेजस्तो व्यवहार मानिसले गर्छ...

डा. ध्रुवप्रसाद भट्टराई,   पुष २२, २०७६
समाजमा विवाह गर्ने कार्य परंपरादेखि नै चलेको हो । विवाह कार्यलाई व्यवस्थित गर्ने र गराउन समाजका प्रबुद्ध वर्गले यसका विधिविधान तयार पारेका छन् । यसै सन्दर्भमा हिन्दु धर्मका विवाह विधिका व्याख्याताहरूले पनि यससम्बन्धी अनेकौँ पुस्तक प्रकाशन गरेका छन् । उनीहरूमध्ये...

तीर्थ प्रसाईं,   पुष २१, २०७६
केही समयअघि फारसी संस्कृतिका बारेमा पढेको थिएँ । उनीहरूले पूजा गर्ने मन्दिरलाई फायर टेम्पल भन्दा रहेछन्, त्यसमा टावर अफ साइलेन्स भन्ने स्थल हुँदोरहेछ, जुन मान्छे मरेपछि अन्त्येष्टि गर्न प्रयोग गरिने रहेछ । गजब के लाग्यो भने फारसीहरूले मान्छे मरेपछि लासलाई...

अनुरोध शर्मा,   पुष २१, २०७६
नेपाली राजनीतिको पर्याय बनेको छ अस्थिरता । विगतदेखि हालसम्म पनि नेपाली राजनीति कहिल्यै स्थिर बन्न सकेन । सानो मुलुक, थोरै जनसंख्या, पर्याप्त प्राकृतिक स्रोत र साधन भएको नेपाल जस्तो मुलुकलाई सपनामा होइन, विपनामै स्विट्जरल्याण्ड र सिंगापुरभन्दा सुन्दर र विकसित बनाउन...

प्रा.डा. विद्यानाथ कोइराला,   पुष २०, २०७६
हाम्रा पुर्खाको ज्ञान अचम्मको छ । अचम्मको ज्ञान किन भने उनीहरूको ज्ञान पढी जान्ने भन्दा पनि परी जान्ने छ । पश्य जान्ने छ । वेदीय ज्ञान देखे जस्तो । अर्थात् ब्रह्ममा सर्वत्र ज्ञान छ भनी बुझेजस्तो । हामीले पढी जान्ने...