बैशाख १७, २०८१, सोमबार

प्रभाती किरण,   माघ २३, २०७६
नेपाली साहित्यमा गजल मोतीरामसँगै भित्रियो । मोतीरामले आफूले मात्र लेखेनन् संस्थागत रूपमा मोतीमण्डलीको माध्यमबाट गजल लेखे, लेखाए । नेपाली गजल गजलको शास्त्रीयता पछ्याउँदै अघि बढिरहेको थियो तर बीचमा केही समय यो निदायो । गजलले जसरी पुनर्जागरण पायो, त्यो गजलको संरचनाका...


अनुरोध शर्मा,   माघ २१, २०७६
सरकारका सामु अहिले निकै धेरै चुनौती छन् । लामो समयको अस्थिरतालाई स्थिरतामा परिणत गर्नु, अशान्तिको समाधान गर्नु, न्यायपूर्ण र सन्तुलित द्वन्द्व निरूपण गर्नु, मुलुकका आवश्यकता र जनताका चाहनाको यथोचित सम्बोधन गर्नु, विकास र समृद्धिको यात्रामा बढ्नु जस्ता गहन जिम्मेवारी सरकार...

निर्जला कक्षपति,   माघ २२, २०७६
घरको काम पुरुषले गर्नु हुन्न भनेर कुन चाहिँ धर्मशास्त्रमा लेखेको छ ?अथवा राज्यले नै कुनै नीति बनाएको छ र ?घरको काम महिलाको जिम्मेवारीमा मात्र पर्छ भनेर । तर यो मान्यताले यसरी जडो गाडी सकेको छ कि मानिसहरू जति नै पढेलेखेको...

राजकुमार महर्जन,   माघ २०, २०७६
आकाशबाट झरेको पानी मन्दिरमा झरे पवित्र जल बन्छ । बोट बिरुवामा झरे शीतको थोपा बन्छ । त्यही पानीको थोपा समुद्रमा झरे नुनिलो पानी बन्छ । दुर्भाग्यवश नालीमा झर्यो भने दुर्गन्धित फोहोर त्यही जल बन्छ । बालबालिकाहरू पनि आमाको कोखबाट जन्मिँदा...

पर्वत भट्टराई,   माघ २०, २०७६
आहा, यो फूल कति राम्रो ! आहा, यो केटी कति ब्युटिफुल ! वाह, यो केटा क्या ह्यान्डसम ! यो बच्चा कति क्युट ! आममानिसले आफ्नो जीवनमा यी कुरा धेरै पटक भन्छन् नै । यसमा आकर्षण, सुन्दरता, संवेदना, भावना र यौन...

तीर्थ प्रसाईं,   माघ २०, २०७६
सामाजिक संजालमा अटेन्सन सिकिङ भन्ने शब्द लोकप्रिय छ । यो शब्दले कम्तीमा एक संजाल प्रयोगकर्ताले आफ्नो उच्च मूल्यांकन गर्ने, घमण्ड गर्ने, आफूलाई सबैको केन्द्रमा राख्ने र अरूले आफ्नो तारिफ मात्र गरून् भन्ने किसिमको सेलिब्रिटी मेनिया वा पपुलारिटी मेनियाले ग्रस्त हुनु...

प्रा.डा. विद्यानाथ कोइराला,   माघ १९, २०७६
धेरै मान्छेहरूमा विश्लेषणात्मक तागत छ । हामीले काठले दाँत माझ्यौँ । त्यो बाँसको कर्ची हुन सक्ला, पैलेटी हुन सक्ला, पिठौली होला वा निम हुन सक्ला । दाँत माझ्ने क्रममा पहिले त्यसलाई चपाउँदारहेछौँ । चपाउँदाखेरि बंगारा चलिरहन्छ । मेडिकल डाक्टरले पनि...

डा. धनप्रसाद सुवेदी,   माघ १७, २०७६
केही दिनअघि पूर्व एमाले र माओवादीका लेखक कलाकारहरूको संस्था जनसांस्कृतिक महसंघको एकीकरण प्रक्रिया पूरा भयो । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शपथ ग्रहण र पेरिसडाँडाको पार्टी कार्यालयका कोठाहरूमा बैठक गरेर निकै तामझामका साथ यसको विधिविधान सम्पन्न भयो । नेताहरूले ठुलठुला कुरा...

शर्मिला खड्का,   माघ १७, २०७६
कुरा केही हप्ता अगाडिको हो । काम विशेषले शहरदेखि गाउँको घरसम्म गएकी थिएँ । शहरमा रहेकाले एउटा सुन्दर सामान पठाएका रहेछन् । आहा ! कति आकर्षक देखिन्थ्यो । सबै छरछिमेकी जम्मा भई ओल्टाइपल्टाई गरेर हेरियो । खोलेर हेर्दा थाहा भयो,...

बी.एच ज्ञवाली,   माघ १५, २०७६
हाम्रा प्राचीन ऋषि महर्षिहरू, वेद, उपनिषद्, गीता, पुराण आदि अनेक धार्मिक पुस्तकहरू, विश्वका अनेकौँ विद्धान् तथा महात्माहरू र अन्य धर्महरूका प्रमाणिक ग्रन्थहरूले ईश्वरलाई सर्वशक्तिमान्, मानव जातिका एक मात्र अवलम्बन तथा आधार मानेका छन् । ईश्वरको सर्वव्यापकतालाई स्वीकार गरेका पनि छन्...

प्रचण्डमान श्रेष्ठ,   माघ १५, २०७६
आयोजकले कार्यक्रमको शीर्षकमा समृद्धि र अर्थराजनीति दिएको छ । यो विषयलाई मैले तीन तहमा हेरेको छु । सर्वप्रथम राष्ट्रको राजनीतिको मूल उद्देश्य आर्थिक उपलब्धि हो वा होइन ? यदि हामी मान्छौँ आर्थिक उपलब्धिको उद्देश्य हो भने त्यो आर्थिक उपलब्धि कुन...

प्रा‍‍. डा‍‍. शरद वन्त,   माघ १५, २०७६
स्वास्थ्यलाई हेर्ने दृष्टिकोणहरू एक समान छैनन् । बेग्लाबेग्लै चासो, स्वार्थ र जीवन दिशाबोधअनुसार स्वास्थ्यको अवधारणाबारे दृष्टिकोणहरू पनि फरक फरक छन् । आजको समाजमा यी अवधारणाहरू मोटामोटी रूपमा समानता र न्यायको तथा पुँजी र बजारका शिविरहरूमा बाँडिएर समानान्तर रूपमा अस्तित्वमा रहेका...

निर्जला कक्षपति,   माघ १४, २०७६
केही दिन अगाडि घर नजिकको व्यूटी पार्लरमा थ्रेडींग गर्न पर्यो भन्दै छिर्दै थिएँ, भर्यांङमा उक्लिँदै गर्दा एक जना महिलाको आवाज मेरो कानमा चस्स पर्यो, उनी भन्दै थिइन् हाय ......त्यो विदेश के काम, घर भित्रै बस्या छ, कहीँ जाऊँ बाटो चिनिने...

अनुरोध शर्मा,   माघ १४, २०७६
चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाएको छ । नेकपाको लामो रस्साकस्सीपछि अग्नि सापकोटा सभामुख चयन भएका छन् । बिना किपरको पोलमा गोल हान्न सफल अग्नि सापकोटालाई सभामुख पद सम्हाल्न वा पचाउन भने निकै सकस हुने देखिन्छ । द्वन्द्वका अनेक घाउबाट आफैँ...

तीर्थ प्रसाईं,   माघ १३, २०७६
अतीत, विगत वा इतिहास जे भने पनि त्यो हरेक देशका लागि महत्त्वपूर्ण हुन्छ, त्यसमा राज्यको पहिचान रहेको हुन्छ । स्वीडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्टको लेख इतिहासका बन्धकमा उनी भन्छन् हालैको अमेरिका र इरानबीचको विवादका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी इरानका...

राजकुमार महर्जन,   माघ १३, २०७६
तपाईंले आफ्ना छोराछोरीहरूलाई आज कुन रूपमा चिन्नुभएको छ ? असल वा खराब ? समझदार या बदमास ? के तपाईं आजको आफ्नो सन्तानको दिनचर्या, चालढाल वा आनबानीदेखि पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ ? भविष्यमा उनीहरूलाई कुन रूपमा देख्न चाहनुहुन्छ ? के तपाईंलाई...

प्रा.डा. विद्यानाथ कोइराला,   माघ १२, २०७६
हाम्रो उपचार गर्ने पद्धति र पश्चिमाहरूको पद्धतिमा फरक छ । हामो पद्धति शरीरसँग जोडिन्छ । प्रकृतिसँग जोडिन्छ । मनसँग जोडिन्छ । आत्मासँग जोडिन्छ । आत्मा भनेको शरीर चलाउने ऊर्जा हो । जस्तो : लडेर घाउ भयो भने हामी त्यसैमा पिसाब...

ईरा प्रसाई,   माघ १२, २०७६
म एउटा निजी क्षेत्रको पर्यटन व्यावसायी भएका कारण मैले पर्यटनका बारेमा अध्ययन भन्दा पनि मैले आफूले परेर भोगेर आएका समस्याहरूलाई कसरी टुरिजममा प्रयोग गर्न सकिन्छ ? नेपाल भ्रमण वर्ष, २०२० भनेर घोषणा भयो, यो घोषणा लागू भएको पनि एक महिना...