बैशाख २१, २०८१, शुक्रबार

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   चैत्र ७, २०७६
मानसिक रोग लागेपछि कहाँ जाने भन्नेबारेमा घर परिवारमा सरसल्लाह हुने गर्छ नेपालमा । सुरुमा सबैभन्दा पहिला धामी झाँक्रीकहाँ जाने चलन छ । किनभने हाम्रो पनित्यसबेलामा संख्यामा कम थियोर कहाँ जाने भन्नेबारे थाहा थिएन । त्यसले गर्दा मान्छेहरूको जनविश्वास त्यसप्रति थियो...


निर्जला कक्षपति,   चैत्र ५, २०७६
भनिन्छ, ज्ञान नै शक्ति हो । यो त्यसै भनिएको होइन । मानिससँग भएकै ज्ञानले गर्दा नै आज मानिसहरू लेखेर, बोलेर, बिचार व्यक्त गरेर प्रतिस्पर्धा गरिरहेका छन् । एकातिर मानिस आफूसँग भएको ज्ञानकै कारण उसको क्षमताअनुसार बजारमा बिक्ने गरेको छ भने...

गुरु मैनाली,   चैत्र ४, २०७६
अहिले संसारभरी कोभिड-१९ के महामारीको रुपमा फैलिसकेको छ। विश्वका १६२ देश यस महामारीको चपेटामा परिसकेका छन्। संसारभरका १लाख ८२ हजार व्यक्तिहरुमा यो भाइरस संक्रमित भैसकेको छ। हालसम्म मृतकको संख्या ७१५४ पुगेको छ। विश्व स्वास्थ्य संगठनले समेत यस संक्रमणलाईमहामारी घोषित गरिसकेको...

प्रा.डा.डम्बरबहादुर कार्की,   चैत्र ४, २०७६
स्वचालित स्नायु दुई प्रकारका हुन्छन् । सिम्पेथेटिक र पारासिम्पेथेटिक स्नायुहरूका बेग्लाबेग्लै काम हुन्छन् । यी स्नायुहरू विभिन्न रोगमा प्रभावित भए, नभएको कुरा पत्ता लगाउन धेरै जाँचहरू गर्न सकिन्छ । । यी जाँचहरू गर्नु अगाडि कमसे कम ३० मिनेट आराम गर्नु...

तीर्थ प्रसाईं,   चैत्र ३, २०७६
भोट र राजनीतिक फाइदाका लागि मान्छे कतिसम्म गिर्न सक्छ ? एक जना रौतहटका मित्रले चुनावलगत्तै एउटा सनसनीखेज समाचार सुनाएका थिए, मधुरो स्वरमा ! उनको स्वर र सुनाउने तरिकाले नै धेरै कुरा भनिरहेको थियो । उनले सुनाएको एपिसोडअनुसार रौतहटमा एक नेताले...

राजकुमार महर्जन,   चैत्र ३, २०७६
आज पनि मलाई तपाईंसँग अनौपचारिक कुराकानीमै रम्न मन लाग्यो । तपाईंको पूर्ण साथ पाउने आशाका साथ मेरा कुराहरू राख्ने अनुमति चाहन्छु । अघिल्लो हप्ता हामीले छोराछोरीहरूप्रति तपाईंका सपना, इच्छा वा चाहनासँगै उनीहरूको इच्छा, चाहना र क्षमताका बारेमा खुलेर छलफल गर्यौं...

प्रा.डा. विद्यानाथ कोइराला,   चैत्र २, २०७६
शिक्षा दिने कसको काम हो भन्ने ठूलो प्रश्न हो । हाम्रा मान्छेहरूले शिक्षालाई सरकारको जिम्मा भने । सरकारको जिम्मामा भन्ने चिन्तन त इङ्ग्ल्याण्डले सुरु गर्यो । साम्यवादी देशहरूले विस्तार गरे । पैसा भएका समाजवादी देशहरूले पनि यो रीत थामे ।...

रमेश भट्टराई ‘सहृदयी’,   चैत्र २, २०७६
बूढा के हो !, सुर्ती खाएजस्तो छ त, हात गह्नाउँछ त हँ ? अफिसबाट घर आइपुग्नासाथ श्रीमतीले शंकाको झटारोले प्रहार गरिन् । म पनि के कम भनिदिएँ आजभोलिको जमानामा जाँड, रक्सी, चुरोट, यसो माछामासु नखाने साधुका कोही साथीभाइ हुन्छन् त...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन ३०, २०७६
हामी एउटा मानसिक रोग विशेषज्ञका हेराइमा पहिलाको सिनारियो र अहिलेको सिनारियोमा हेर्ने हो भने मान्छेहरूमा पक्कै पनि चेतनाको स्तर बढेको छ । पहिला त मानिसहरू मानसिक रोग विशेषज्ञका जान नै मान्दैनथे वा हिच्किचाउँथे किनभने मनिसको के बुझाइ थियो भने बहुलाएको...

सरोज ज्ञवाली,   फाल्गुन ३०, २०७६
६ डिसेम्बर २०१९ मा सम्पूर्ण चीन नयाँ वर्षको तयारी गरिरहेको थियो । चीनको वुहान शहरको एउटा अस्पतालमा एक किसिमको निमोनियाको सङ्क्रमणको लक्षणसहितका बिरामीहरू देखा पर्न थाले । यस्तो निमोनिया हालसम्म स्वास्थ्य विज्ञानले विकास गरेका कुनै भ्याक्सिन तथा औषधिबाट निको पार्न...

प्रा.डा. विष्णु राई,   फाल्गुन २९, २०७६
कुनै पनि गीत सिर्जनामा मानिसहरूको जीवनका भोगाइ, दुःख, सुख र अनुभूतिको प्रभाव परेको हुन्छ । यस्ता सिर्जनामा उमेर र वातावरणको त झनै प्रभाव नपर्ने कुरा नै भएन । मेरा एक दर्जनभन्दा बढी रेकर्ड भएका गीतहरूमा पनि यस्तै परिवेश, उमेर र...

रमेश भट्टराई ‘सहृदयी',   फाल्गुन २९, २०७६
बूढापाकाले भन्थे, इज्जत कमाउन गाह्रो छ तर गुमाउन केही बेरै लाग्दैन । सत्य त आज संचार क्षेत्रसँग जति शक्ति छ, सायद त्यति सरकारसँग पनि नहोला । अभिव्यक्ति र वाक स्वतन्त्रताले दिएको अवसरभित्र विरोध र समर्थन दुवै गाँसिन्छ । संगठन जनताद्वारा...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
काठमाडाैँ । सामाजिक उत्तरदायित्वका लागि चिकित्शक नेपालले कोरोना भाइरस (कोभिड१९) प्रकोपको सन्दर्भमा एकबिज्ञप्ति प्रकाशित गरीदेशमा सँक्रमण देखिएमा वा शँकास्पद् बिरामीहरुको परिक्षण र बिरामीहरुलाई अबलोकनको लागि भर्ना गर्नु परेमा त्यसको उपचार ब्यबस्थापनको तैयारी अत्यन्तै न्युन र कमजोर रहेको बताएकाे छ ।...

बम बानियाँ,   फाल्गुन २८, २०७६
अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा संसारभर मनाइन्छ । यो महिलाहरूको समाजिक, आर्थिक, राजनीतिक उपलब्धि प्राप्तिको दिनको रूपमा मानिन्छ । सन् २०२० सम्म आइपुग्दा ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नेपाली प्रभावका बारेमा यहाँ केही सन्दर्भ उठान गरिएको छ । सन् १९०८...

सरोज ज्ञवाली,   फाल्गुन २८, २०७६
सन् २०१४ मा विसम् परिस्थितिमा भारतीय राजनीतिमा नरेन्द्र मोदीको प्रधानमन्त्रीको रूपमा चिनिएका थिए । त्यस बेला वामपन्थी तथा कङ्ग्रेसहरूको गुजरात दङ्गाको आरोप लगाएर तथा सांसदका सदस्यहरूले नै लिखित रूपमा अमेरिकन भिसा रद्द गर्ने जस्ता अराजनैतिक तथा अनैतिक अवरोधका बावजुत नरेन्द्र...

निर्जला कक्षपति,   फाल्गुन २७, २०७६
जीवन के हो भन्ने प्रश्न गर्यौँ भने मानिसैपिछे फरक विचार आउन सक्छ । यसलाई बुझ्ने र व्याख्या गर्ने आआफ्नै तरिका हुन सक्छन् । कसैले जीवनलाई यात्रा भन्ने गर्दछन् त कसैले भोगाई भन्न सक्छन् वा कसैले अनुभव भन्ने गर्दछन् । यस्ता...

प्रा.डा.डम्बरबहादुर कार्की,   फाल्गुन २७, २०७६
स्वचालित स्नायु पद्धति अर्थात् अटोनोमिक नर्भस सिष्टम सिम्पेथेटिक र पारा सिम्पेथेटिक स्नायुमा विभाजित छन् । यी स्नायुहरूका आफ्नाआफ्नै कामहरू हुन्छन् । यी स्नायुहरू प्रभावित हुने अवस्थालाई डिस्अटोनोमिया भनिन्छ । यी स्नायुहरू उत्तेजित हुनुका साथै रोगले यिनीहरूलाई कमजोर पनि तुल्याउँछ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७६
काठमाडौँ । आफ्नै तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भोगाधिकार पक्षको हकवालासँग न्यूनतम मूल्यमा राजीनामाको माध्यमबाट बिक्री गरी स्वामित्व हस्तान्तरण गर्ने विगतको निर्णयलाई तारा गाउँ विकास समितिले ठाडो चुनौती दिँदै घर जग्गा खाली गरी दिनको लागि परिपत्र गरेर...