बैशाख १८, २०८१, मंगलबार

निर्जला कक्षपति,   बैशाख ३०, २०७७
बिहान र दिउँसो २-४ घण्टाका लागि अर्काको घरमा गएर काम गर्ने घरेलु कामदार महिलाहरूको काम हिजोआज ठप्प हुन पुगेको छ । घर मालिकले कोरोना त्रासका कारण बाहिरका मानिस घर भित्र पस्न नदिने निर्णय गरेपछि दिनहुँ अर्काको घरमा गएर काम गर्ने...


मनिष केएस भट्टराई,   बैशाख २८, २०७७
आज हामी २१ औ शताब्दीमा हिँडिराख्या छौ । विगतका दिनहरूलाई कोट्याएर हेर्नु पर्दा निकै चुनौतीहरू हामीले पार गरी सकेका छौ । विकासदेखि सामाजिक रूपान्तरण सम्मका काम भयका छन् । बाटो नभएको ठाउँमा आज बाटो पुगेको छ । ठुलाठुला भवनहरू बनेका...

सरोज ज्ञवाली,   बैशाख २६, २०७७
कोरोना भाइरसको महामारीबाट विश्वका प्रायजसो देशहरू आक्रान्त छन् । हालसम्म करिब ४० लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् भने करिब ३ लाख मानिसहरूको मृत्यु भइसकेको छ । यो तथ्याङ्क परीक्षण गरेकोबाट मात्र प्राप्त भएको हो । वास्तविकता यो भन्दा फरक छ...

रमेश भट्टराई ‘सहृदयी’,   बैशाख २५, २०७७
महात्मा गौतम बुद्धका एक जना शिष्यले एक भिखारीलाई भेटेर उपदेश दिने चेष्टा गरेछन् । बिचरा भिखारीले सन्देशलाई कसरी सुन्थे र ! शिष्यले बुद्धका अघि आएर भने एक जना भिखारीलाई उपदेश दिएको तर ती मूर्खले मेरो कुरालाई ध्यानै दिएनन् । बुद्धले...

वसन्त बस्नेत,   बैशाख २४, २०७७
कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपनी नेकपाको शक्ति संघर्षको पारो घट्न सकेको छैन । सबै शीर्ष नेताहरू एकातिर भई सरकारको काममा असन्तुष्टि देखाएपछि तिल मिलाउन पुगेका केपी ओली खेमाले आफ्नो धरमराएको अवस्थालाई अलि मन्थन पारेको अनुभूति दिने गरी सचिवालयमा प्रस्तुत भए...

निर्जला कक्षपति,   बैशाख २३, २०७७
मानिसले हिजोआज निके नै ध्यान गर्न थालेका देखिन्छ । कत्तिले बुझेर ध्यान गर्छन् भने कत्तिले नबुझीकनै अरूले ध्यान गरेको देखेको देखासिकी कै भरमा ध्यान गर्छन् । जसले जसरी ध्यान गरे पनि ध्यानपूर्वक एकाग्र भएर ध्यान गर्छ भने यो निके राम्रो...

पर्वत भट्टराई,   बैशाख २३, २०७७
जहिलेदेखि मानिसले सभ्यताको खुड्किलोमा टेक्न थाल्यो तबदेखि उसलाई अनेक आवश्यकता र इच्छाले गर्दा ज्ञानको भोक लाग्न थालेको पाइन्छ। मानव विकासक्रमका विभिन्न युगहरू पार गर्दै यहाँसम्म आउँदा होमो 'सेपियन्स'का लाखौँ करोडौँ सन्तानहरू मध्येका केही प्रतिभा शाली र उत्कृष्ट मानिसहरूले ज्ञान खोज्न...

तीर्थ प्रसाईं,   बैशाख २२, २०७७
जर्ज अर्वेलको उपन्यास बर्मिज डेजमा बर्मामा ब्रिटिस साम्राज्यको उपस्थिति र ब्रिटिसहरूको त्यहाँका स्थानीयहरूसँगको सम्बन्ध राम्ररी देखाइएको छ । त्यहाँ फ्लोरी नामक एउटा ब्रिटिस पात्र मुख्य छ, उसको वेरास्वामी नामको बर्मेली डाक्टरसँग मित्रता छ । यिनीहरूको विचार फरक छ, स्थानीय बर्मेली...

राजकुमार महर्जन,   बैशाख २२, २०७७
जे भयो नसोचेको भयो । कसले सोचेको थियो र ? कोरोन उर्फ कोभिड१९ ले संसारलाई यति नराम्ररी हल्लाइदिन्छ भनेर ? कसले सोचेको थियो र ? महिनौँ सम्म आफ्नै घर भित्र बन्दी बनेर बस्नुपर्नेछ भनेर ? जे भयो सबै कुरा अचानक...

डा. धनप्रसाद सुवेदी,   बैशाख २१, २०७७
रातदिन दौडधुपको जीवनबाट छुटकारा पाई आफूतिर फर्कने, सोच्ने, चिन्तन मनन गर्ने अवसर दिएको छ कोरोनाले । त्यसैले कोरोना सन्त्रास र लकडाउनको फुर्सदका बिचमा जीवन जगतका बारेमा अनेक विचार, चिन्तन र चिन्ता प्रकट भइरहेका छन् । मानिसको जीवन, इतिहास, वर्तमान र...

वसन्त बस्नेत,   बैशाख २०, २०७७
नेकपाको शक्ति सङ्घर्ष अहिले उत्कर्षमा छ । कतिपयलाई यो शक्ति सङ्घर्ष नेकपाका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सत्ता च्युत गर्न खेलिएको खेल लाग्न सक्छ । कतिपयलाई यो वरिष्ठ नेता कमरेड माधव नेपाललाई शक्तिमा आउन...

शर्मिला शर्मा,   बैशाख १९, २०७७
मानिस सामाजिक प्राणी हो । ऊ समाजमा बस्न रुचाउँछ । आफ्नो समाज, समुदाय र परिवारदेखि भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा परिवारसँगै जोडिएको हुन्छ । आफ्नो लक्ष्य वा परिस्थितिले गर्दा अहिले प्रत्येक मानिस आफ्नो परिवारबाट टाढा रहनुपरेको छ ।...

गुरु मैनाली,   बैशाख १९, २०७७
कोरोना भाइरसको प्रकोप सुरु भएको चार महिना बितेको छ। सुरुमा यसको उत्पत्तिका बारेमा नै विभिन्न शङ्का उपशङ्का उत्पन्न भए । यसका विभिन्न कारणहरू रहेका छन् । एकाथरिले कोरोनाको महामारी उहानको प्रयोगशालाबाट यो बाहिरिएको तर्क अगाडि सारे । उनीहरूको तर्क थियो...

नारायण गाउँले,   बैशाख १८, २०७७
ओलीकै अनुहार हेरेर जनताले बहुमत दिएका हुन् भन्ने तर्क सत्य हो । तर यो बहुमत दुई वर्षभित्रै बेजिंग- काठमाडौं चल्ने चुच्चे रेलका लागि हो । दुई वर्षभित्र घरघरमा पाइपबाट आउने ग्यासका लागि हो । दुई वर्षभित्र उत्तरतिर सातवटा नाका खोल्नका...

प्रेमबहादुर सिंह,,   बैशाख १८, २०७७
पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं...

माधव आचार्य,   बैशाख १७, २०७७
हिजाे आज सबैले भद्दने गरेकाे शब्द हाे राहत ।राहत भन्ने शब्दको अर्थ हुन्छ प्राकृतिक प्रकोपमा परेकाहरूको वा दुःखीहरूको उद्धार गर्ने काम भन्ने हुन्छ भनी नेपाल प्राज्ञ प्रतिष्ठानद्धरा प्रकाशित नेपाली बृहत् शब्दकोशमा उल्लेख गरिएको छ । तर यो राहत भन्ने शब्दको...

निर्जला कक्षपति,   बैशाख १६, २०७७
हिजोआज हाम्रा केटाकेटीले ल्यापटप अगाडि बसेर पढ्न थालेको तस्बिर सामाजिक सञ्जालमा निकै नै देख्न पाइन थालेको छ । सानो उमेरमै प्रविधिमा अभ्यस्त भएर पढ्न पाउनु एक हिसाबले निकै नै राम्रो कुरा हो । लकडाउनले हामीलाई घर भित्रै बन्दाबन्दीको अवस्थामा पर्याएपछि...

रमेश भट्टराई ‘सहृदयी',   बैशाख १६, २०७७
धर्म के हो ? पुण्य के हो ? आत्मा के हो ? मुक्ति के हो ? खुसी के हो ? र,मान्छेले धेरैले चिन्ता गर्ने विषय हो मरेपछि के हुने हो ? तर जीवित हुँदै कसरी खुसीमय जीवन जिउने भन्ने वास्तविकता...