बैशाख १७, २०८१, सोमबार

प्रा.डा. विद्यानाथ कोइराला,   चैत्र ३०, २०७६
पुर्खाले घरमै पढे । घरमै पढाए । शास्त्रीय शब्दावलीमा लैङ्गिक विज्ञता सिकाए । बाबुले छोरालाई पढाएर । आमाले छोरीलाई पढाएर । उनीहरूको रहर होआफ्नोको निरन्तरता दिनु । अहिलेका केटा मात्रै पढेन स्कुल तिनै हुन । केटी मात्रै पढेन स्कुल तिनै...


असिम भूसाल,   चैत्र २८, २०७६
एउटा भनाइ सर्वविदित छ कि मानवले यदि कुनै सिद्धान्त वा विषयवस्तु बुझेन भने कि त्यसलाई घृणा गर्छ कि ढाकछोप गर्छ वा केही अपवादका कुरामा आकर्षित पनि हुन पुग्दछ । प्राय जसो मानिसहरू आफ्नो अज्ञानतालाई घृणाको लेपले ढाकिदिन्छ । वर्तमान विश्व...

प्रा.डा. विष्णु राई,   चैत्र २७, २०७६
हरेक मान्छे गीतको आफैमा स्रोत हो ।भोगाई फरक हुनसक्छ तर समय उस्तै हो ।तसर्थ मेरो भोगाइको अवस्था अरूसँग जस्ताको तस्तै नमिल्न सक्छ, तर वास्तविकता भने उस्तै हुनसक्छ ।र, त संसारका मान्छेको अनुहार एक आपसमा मिल्दैन । गीत,के हो मलाई पनि...

भरतराज पोखरेल,   चैत्र २७, २०७६
'केहिदिन यता अछाममा बम्बैबाट आयेका मानिसहरू बिरामी बोक्ने एम्बुलेन्समा पावर लगाएर आउने र चौखुट्टेमा पुग्दा हाम्रा जनप्रतिनिधि जिम्मा लिने र क्वारेन्टाइनमा नबसी गाउँमा जथाभाबी घुमफिर गरिरहने .....' । भारतबाट अवैध नाका प्रयोग गरी पैदल मार्गबाट आउने क्रम अछाममा जारी छ...

पर्वत भट्टराई,   चैत्र २६, २०७६
नेपालमा धेरै मानिसहरू वामपन्थी विचारधाराका किताबहरू पढेर कम्युनिस्ट भएका छन्। उनीहरू सच्चा कम्युनिस्ट हुन् होइनन् त्यो अलग कुरा हो। पच्चिसदेखि तीस सालको अवधिमा झापामा भएको सशस्त्र विद्रोह, सतचालिस अठ्चालीस सालको वाम-प्रजातान्त्रिक आन्दोलन र बाउन्नदेखि बैसठ्ठी सालको जनयुद्धसम्म आई पुग्दा किताब...

निर्जला कक्षपति,   चैत्र २६, २०७६
यदि सामान्य अवस्था हुँदो हो त यति बेला हाम्रा बालबालिकाहरू वार्षिक परीक्षा सकेर घुम्न जाने, आफूलाई सिक्न मन लागेको सिक्ने यस्ता थुप्रै गतिविधिमा संलग्न भएका हुने थिए । विशेष गरी लकडाउनमा आफनै घर बस्नु उचित हुने कारणले गर्दा बालबालिकाहरू घर...

धनचन्द्र राई,   चैत्र २५, २०७६
नागरिक भूगोल र मानवीय भूगोल बिच केही खास फरक अर्थ छ । एउटा नागरिकले राजनीतिक सीमा (राष्ट्र) भित्र रहेर राज्यप्रतिको उत्तरदायी र जिम्मेवारी बहन गर्ने हुन्छ भने अर्को मानवले राष्ट्र बहिन तरिकाले (विश्व) मानव जगतको दायित्व बहन गरिरहेको हुन्छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७६
विश्व कोरोना कहरबाट गुज्रिइरहेका बेला नेपाल पनि अहिले लकडाउनको अवस्थामा छ । कोरोना संक्रमण व्यक्तिबाट सर्ने हुँदा सामाजिक दूरी अर्थात व्यकतिहरूबीचको दूरी कायम गर्नु नै यसको संक्रमण रोकथामको उपयुक्त विकल्प हो । यही कारण नेपाललगायत धेरै देशले अहिले लकडाउन गरेका...

तीर्थ प्रसाईं,   चैत्र २४, २०७६
भर्खरै अप्रिल लागेको छ । केहीअघि फेब्रुअरी थियो, त्यो धेरै अघि होईन । प्रेम दिवस सकिएको दुई महिना पनि राम्ररी पुगेको छैन । यसबीचमा धेरै कुरा भए, मानव जगत नै उलटपुलट भयो । केही समयअघि युरोप बस्ने एक महिला मित्रले...

राजकुमार महर्जन,   चैत्र २४, २०७६
एक दिनको कुरा हो, दुईवटा बाँदरहरू गाउँ डुल्दै थिए । छुकछुक गर्दै दायाँबायाँ नहेरी कुदेकाले अचानक एउटा इनारमा खसेछन् । इनारबाट निस्कने प्रयासमा तिनीहरू अत्तालिएर जोडजोडले उफ्रिए । दुईमध्ये पहिलो बाँदर निकै नै रोयो, चिच्यायो, गुहार माग्यो । एकान्त ठाउँ,...

सरोज ज्ञवाली,   चैत्र २४, २०७६
हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सम्पूर्ण विश्वलाइै अस्तव्यस्त पारिरहेको छ । चीनको वुहान शहरबारट फैलिएको कोरोना भाइरसले सम्पूर्ण विश्वको स्वास्थ्य क्षेत्रलाई मात्रै नभई अन्य क्षेत्रलाई पनि गम्भीर असर गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

प्रा.डा. विद्यानाथ कोइराला,   चैत्र २३, २०७६
मैले चितवनमा गएर टिच फर नेपालका विद्यार्थीहरू सँग भेटे । संवाद गरेँ । तिनलाई 'फेलो' वा प्रज्ञार्थी भन्छन् उनीहरूले । उनीहरू गाउँमा गए । फर्केर पनि आए । के अनुभूति गरे ? त्यही प्रसङ्गमा मैले शिक्षाको पहुँच सुनिश्चित गर्नेबारे उनीहरूको...

शर्मिला शर्मा,   चैत्र २३, २०७६
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड- १९)ले अहिले विश्वभर नै भय र त्रास सिर्जना गरेको छ । गत डिसेम्बर अन्तिममा देखिएको यो भाइरस अहिले एसिया र युरोप हुँदै २ सयभन्दा बढी राष्ट्रमा फैलिइसकेको छ । विश्वमा कोरोना भाइरसका कारण...

रमेश भट्टराई ‘सहृदयी’,   चैत्र २३, २०७६
मानिसको स्वभाव चञ्चल हुन्छ । ऊ व्यस्त रहन चाहन्छ । व्यस्त हुँदा पनि चिन्ता गर्छ अनि फुर्सदमा पनि चिन्ता लिने मानवीय स्वभाव हुन्छ । एकान्तवासपूर्व मानिसहरूमा सधैँ जसो व्यस्त नै थियो । अधैर्यताका कारण तनावको ज्वाला उठ्थ्यो जुन कुरा अफिसदेखि...

पर्वत भट्टराई,   चैत्र २१, २०७६
शरीर,मन, चित्त र आत्मालाई आनन्द नलाग्ने वा प्रसन्न नहुने सबै कुरा दुःख हुन्। खुसी,मनोरञ्जन उल्लास, प्रफुल्लता र प्रसन्नताको अनुभूति नदिने सबै कुरा दुःखमा पर्दछन्। मानिस र सम्पूर्ण प्राणी जगत् यस्ता कुराको अनुभूतिबाट जब वञ्चित हुन्छ त्यो सबै दुःख हो। तिमीलाई...

सरोज ज्ञवाली,   चैत्र १९, २०७६
संसारभर फैलिएको कोरोना -१९ भाइरसको महामारीबाट सम्पूर्ण विश्व आतङ्कित भइरहेको छ । करिब आधा विश्व लकडाउनको अवस्थामा छ भने युरोप तथा अमेरिकामा मृत्युदर बढ्दै छ । यसै समयमा विभिन्न सोसल मिडियाहरूमा कोरोना भाइरसको भविष्यवाणी धेरै पहिले नैभएको कुराहरू आइरहेको छ...

डा. रत्नावली शर्मा,   चैत्र १९, २०७६
गत वर्ष डिसेम्बरको अन्तिम हप्ता चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वका २ सय देशमा फैलिइसकेको छ । विभिन्न पेसा, व्यवसाय र अध्ययनका लागि विदेशिने ठूलो जमात विश्वभर कोरोना फैलिन थालेपछि मातृभूमिमै फर्कने यत्नमा लागेको छ । यहाँ मैले...

निर्जला कक्षपति,   चैत्र १९, २०७६
कोरोना त्रासका कारण मुलुकमा अकस्मात् लकडाउन भएपछि हामी सबैलाई यतिबेला सबै कुराको तारतम्य मिलाउन कठिन त भएको छ नै, अन्य देशमा जस्तै कोरोनाले महामारीको रूप त लिने होइन ?भन्ने डर पनि छ । मुलुक लकडाउन भएपछि तरकारी तथा खाद्यान्नहरूसहज अवस्थामा...