बैशाख १८, २०८१, मंगलबार

तीर्थ प्रसाईं,   बैशाख १५, २०७७
कोभिड १९ लाई हेर्ने सकारात्मक धारणा र सकारात्मक तरिका खोज्दैछु, केहिदिन यता कोरोनालाई नकारात्मक रूपमा हेर्न छोडेको छु । लकडाउनमा कतै ननिस्की होम क्वारेन्टाइनमा बसेको एक महिना नाघेर पनि पहिलो साता चल्दैछ, कोरोना महामारीलाई सकारात्मक रूपमा हेर्न बानी नगरे र...


असिम भूसाल,   बैशाख १४, २०७७
वाल्मीकिको कथा हामीले सानो हुँदा नेपाली कक्षामा पढेका थियौँ । पारिवारिक परिस्थितिले डाँकु भएका रत्नाकर महर्षि नारदसँग भएको संवाद र सत्सङ्गले गर्दा ऋषि वाल्मीकि हुन पुगेका थिए । महर्षि नारदले रत्नाकरलाईमरा शब्द उच्चारण गर्दै तपस्या गर्न सुझाव दिए र रत्नाकरले...

पर्वत भट्टराई,   बैशाख ११, २०७७
मानिसको जीवन अनेक आयामहरूले भरिएको हुन्छ । व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा हामी सबैले कुनै न कुनै आशीर्वाद, शुभकामना र बधाईहरू पाई रहेका हुन्छाैँ। अपवाद स्वरूप सत्तो सराप गर्नेहरूको पनि समाज कुनै कमी भने हुँदैन । तर मूल रूपमा हामी...

विनोद पोख्रेल,   बैशाख १०, २०७७
अहिले सामाजिक सञ्जालको युग छ देश विदेशका घटनाहरू घरपरिवार आफन्तहरूका सन्चो बिसन्चोका समाचारहरू हामी सामाजिक सञ्जालबाटै थाह पाउँछौँ। चाडपर्व, जात्रा मेला र हाम्रा परम्परागत चलनहरू यही सामाजिक सञ्जालबाटै थाह हुने माध्यम बनेको छ। यहाँ सम्मकी विवाह व्रतबन्ध भोज भतेर पार्टीका...

निर्जला कक्षपति,   बैशाख ९, २०७७
लकडाउन भएसँगै धेरै पुरुष साथीहरूका जिङ्ग्रिङ्ग परेका दाह्री जुँगा फेसबुकमा प्रशस्तै देख्न पाइएको छ । कसैलाई सुहाएमनि धेरैलाई भने यही दाह्री जुँगाले निकै अल्छी देखाइरहेको छ । लकडाउनले दाह्री काट्न मनाही त अवश्य गरेको छैन होला नि ! तर पनि...

मनिष केएस भट्टराई,   बैशाख ९, २०७७
चीनको वुहान सहरबाट सुरु भयको कोभिड१९ले आज महामारीको रूप लिइरहेको छ । यो माहाभारीले विश्वलाई नै अहिले अस्तब्यस्त बनाइरहेको छ । कोभिड१८ ले संसारलाई यसरी तहसनहस गर्ला भनेर कोसैले सोच्ने त के अनुमान सम्म गरेको अवस्था थिएन । विभिन्न आँकडालाई...

तीर्थ प्रसाईं,   बैशाख ८, २०७७
नेपालका विभिन्न मस्जिदमा कोभिड संक्रमित जमातीहरू भेटिएपछि मिडिया तथा मानव अधिकार आयोग दुवैले 'हेट स्पीचको इस्यु' उचालेको देखिन्छ । क्याम्ब्रिज डिक्सनरीका अनुसार 'हेट स्पीच' भन्नाले 'कुनै पनि व्यक्ति वा समूहलाई उसको वर्ण, जात, धर्म, लिङ्ग वा यौनिक झुकावको बारेमा टिप्पणी...

राजकुमार महर्जन,   बैशाख ८, २०७७
हिजोसम्म लकडाउन (बन्दा बन्दी), क्वारेन्टाइन, आइसोलेसन आदि शब्दहरूबारे पूर्णतया अनभिज्ञ थियौँ । आज ती विषयहरूमा हामी सानातिना विज्ञ बनिसकेका छौँ । हिजो घर बस्ने फुर्सद नपाउँदा नरमाइलो लाग्थ्यो । आज बाहिर निक्लन नपाउँदा दिक्क लागिरहेछ । अनि भोलि ? सम्भावना...

राजकुमार दिक्पाल,   बैशाख ७, २०७७
मानविकीतर्फ स्नातक तहको तेस्रो वर्षका विद्यार्थीहरूलाई पढाउँदै थिएँ । विषय थियो कार्यमूलक नेपाली पत्रकारिता । त्यो बेलाको कक्षा भारअनुसार ५० प्रतिशत सैद्धान्तिक पाठ पढाउनुपर्थ्यो । आठ वर्ष कलेज पढाउँदा मैले प्राध्यापनलाई कहिल्यै जागिरको रूपमा लिइनँ । प्राध्यापनमा सेवा, सर्त र...

वसन्त बस्नेत,   बैशाख ७, २०७७
चीनमा झुल्किएर युरोप अमेरिका हुँदै दक्षिण एसिया प्रवेश गरेको र हाल विश्वभर साम्राज्य फैलाइरहेको कोरोना भाइरस (कोभिड१९) को नेपाल पदार्पण भएको समेत आज तीन महिना नाघिसकेको छ । तीन महिनाको अवधिमा हामी विश्व मानचित्रमा कोरोना इन्डिकेटरको प्रभावित देशको सूचिमा धेरै...

सरोज ज्ञवाली,   बैशाख ५, २०७७
विश्वभर कोरोना भाइरसको महामारीले गर्दा सम्पूर्ण मनुष्य त्रसित छन् । यस महामारीको चपेटामा२ सय भन्दा बढी राष्ट्रहरू सङ्क्रमित भएका छन् । हाल विश्वमा २१लाख भन्दा बढी मनुष्यहरू सङ्क्रमित छन् भने करिब १ लाख ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ...

मनिष केएस भट्टराई,   बैशाख ५, २०७७
आज भन्दा २०४ वर्ष पुरानो राजसंस्था तानासाही भयो भनेर नेपाली जनता २०६२६३ सालमा सडकमा ओर्लिए । सारा देश एक ढिक्का भएर राजतन्त्रको विरोधमा निस्किए । अन्त्यमा २०४ वर्ष पुरानो परम्परागत रूपमा चलिआएको राजसंस्थाको अन्त्य भयो । जनताको सङ्घर्ष स्वरूप गणतन्त्र...

गणेश अधिकारी,   बैशाख ४, २०७७
विश्व मानव जगतलाई यतीखेर कोरोना भाइरसले आफ्नो चपेटामा पारेर सिकार गर्दै फैली रहेको छ । नेपालीहरूको दक्षिणी बजार तथा नेपाली समुदायको दैनिकीसँग परिपूरकका रूपमा रहँदै आएको र पुर्ख्यौली सम्बन्ध रहेको छिमेकी मुलुक भारतलाई समेत यस दुस्मन भाइरसले आफ्नो चपेटामा लिइसकेको...

शर्मिला शर्मा,   बैशाख ३, २०७७
पछिल्ला दिनमा विभिन्न संचार माध्यममा आएका समाचारमध्ये 'आर्यघाटमा कम हुँदै शव' भन्ने समाचारले आममानिसको मनमा तर्क वितर्क चलिरहेका छन् । नेपालमा अहिले भइरहेको लकडाउनका कारण बाहिरी जिल्लाबाट बिरामी नआएकाले कमी हुन पनि सक्छ । के अहिले निजी अस्पतालले बिरामीलाई भर्ना...

निर्जला कक्षपति,   बैशाख २, २०७७
हिजो आज अङ्ग्रेजीका दुई शब्द सेल्फ आइसोलेसन र क्वारेन्टाइन अहिले निकै नै प्रचलितमा छन् । नपढेका मानिसले समेत सेल्फ आइसोलेसनको तात्विक अर्थ नबुझे पनि आइसोलेसनमा बसेको छु भन्ने गर्छन् । अङ्ग्रेजी शब्द सेल्फ आइसोलेसनको अर्थ हो एकान्तबास । अहिले सरकारले...

मनिष केएस भट्टराई,   बैशाख २, २०७७
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड१९ अर्थात् कोरोना भाइरसले विश्वलाई एक किसिमले तहसनहस बनाइरहेको छ । लकडाउनमा रहेका विभिन्न राष्ट्रहरू भयभरको शक्तियसको नियन्त्रण गर्न होइन, यसबाटमानवीय क्षति कम गर्न खर्च गर्नु परिरहेको छ । यो पनि निकै होसियारी अपनाएर असरलाई न्यून...

राजकुमार महर्जन,   बैशाख १, २०७७
विगतलाई नियाल्दा बि.सं.२००७ सालभन्दा अघि जनताले दुःख पाउनुको कारण राणा हुन् भन्ने पुर्खाले बुझे । सहिदहरूको रगतका टिका लगाएर राणा फ्याँके । तर २००७ सालको प्रजातन्त्र बाँदरको हातमा नरिवल साबित भयो । २०१५ सालको आम निर्वाचनमा देशको इतिहासमै पहिलो पटक...

सम्पादकीय,   बैशाख १, २०७७
आजबाट विक्रमको २०७६ वर्ष समाप्त भई २०७७ लागेको छ । यस्ता अर्बौं वर्ष यस विश्व व्रह्माण्डमा आएर गइसकेका छन् । ती हरेकजसो वर्षले धर्तीमा, व्रह्माण्डमा केही राम्रा, केही नराम्रा घटना-परिघटना गराएका छन् । यस्ता अनेकौँ घटना-परिघटनाका साक्षी तत् समयका मानव...