बैशाख १८, २०८१, मंगलबार

निर्जला कक्षपति,   असार २३, २०७७
राजधानीका निजी विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने ससाना नानीहरू हिजोआज हातमा ट्याब्लोयड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । अझ रमाइलो त के छ भने नानीहरूसँगै तिनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । तर...


रमेश भट्टराई ‘सहृदयी',   असार २१, २०७७
अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया चक्षुनमीलितम तस्मै श्री गुरवे नम । (सद्गुरुको कृपामा ईश्वरको साक्षात्कार सम्भव हुन्छ तर गुरु कृपाको अभावमा केही पनि सम्भव हुँदैन ।) गुरु पूर्णिमा वेदव्यास (कृष्णद्वैपायन) को जन्म जयन्ती हो । व्यासलाई भगवानकैस्वरूप वा अवतार तथा गुरुका...

प्रदिप थापा,   असार २०, २०७७
हामी सबैलाई थाहा छ कानुन व्यवसायी पेसा एक प्रतिष्ठित पेसा हो । यो किन भने धेरै व्यक्तिहरू न्याय प्राप्तिका लागि कानुन व्यवसायीमा निर्भर हुनुपर्दछ । कानुन व्यवसायीहरू अदालतको अफिसर पनि हुन् । कानुन व्यवसायी कानुन प्रणालीको एक हिस्सा हो भन्ने...

अनिता सुबेदी,   असार १८, २०७७
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कार्यलाईजीउ ज्यानमास्नेअपराध भित्र पर्ने एउटा गम्भीर प्रकृतिको अपराध हो । कानुनी भाषामा यसलाई जिउ मास्ने बेच्ने अपराधका रुपमामानिन्छ । नेपालबाट विशेष गरी भारत, खाडी मुलुक, युरोपियन तथा अमेरिकन देश हरू, अफ्रिकन देशहरूमा विभिन्न प्रकृति र...

निर्जला कक्षपति,   असार १६, २०७७
अनलाइन कक्षा पढ्ने धेरै बालबालिकाहरु, अनलाइनमा रमाएर पढ्न सकिरहेका छैनन् । एक त अनलाइन कक्षामा शिक्षक प्रत्यक्ष उपस्थित हुँदैनन् । त्यसैले विद्यार्थीले आफूले जे गरे पनि हुन्छ भन्ने साेंच छ र त्यही अनुसार विद्यार्थी पढ्नको लागि तम्तयार रहेको पाइँदैन ।...

रमेश भट्टराई ‘सहृदयी’,   असार १५, २०७७
हली र बाउसेले माटो सम्याउँथे । हिलो बनाउँथे । छेउ कुना चटक्क मिलाउँथे अनि रोपारले छुपाछुप धान रोप्दै आपसमा हाँसो मजाक गर्थे । शारीरिक श्रम हुँदै गथ्र्यो तर ओठमा पवित्र हाँसो हुन्थ्यो । मनमा पापले रत्तीभर पनि स्थान जमाउँदैनथ्यो ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार १४, २०७७
खानामा परहेज गर्दा पनि चिनी रोग नियन्त्रण भएन भने चिकित्सकसँग सल्लाह गरेर औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । दोस्रो प्रकारको चिनी रोगको उपचार खाने ओखतीद्वारा गरिन्छ भने पहिलो किसिमको चिनी रोगमा इन्सुलिनको सुई नै दिनुपर्ने हुन्छ । दोस्रो प्रकारको चिनी रोगमा...

वसन्त बस्नेत,   असार १४, २०७७
५० को दशकमा नेपाली राजनीतिमा धेरै उतार चढावहरू आए, गए । अझै भन्ने हो भने नेपालको हालको परिवर्तन र प्रमुख राजनीतिक मुद्दाहरूको उठान नै ५० को दशकमा भएको थियो । महाकालीको मुहान लिम्पियाधुरा कायम गरेर मात्र महाकाली सन्धि गर्नुपर्छ र...

कोपिला पौडेल,   असार १५, २०७७
स्वभावले नै मानिस सामाजिक प्राणी हो । मानव भएकै कारणले हामी एक अर्का बिच पारस्परिक सम्बन्ध कायम गर्छौ । सबैलाई माया स्नेह गर्छौ र आफूलाई पनि अरूको माया र स्नेहको जरुरत भएको महसुस गर्छौ । यो कुरा सानो बालकदेखि वृद्ध...

निर्जला कक्षपति,   असार ९, २०७७
सरकारले वैकल्पिक माध्यमबाट नेपालभरका सबै विद्यालयका विद्यार्थीको पढाइ सुचारु गर्न निर्देश गरे पनि उपत्यका तथा देशभरका सबै सामुदायिक विद्यालय पढ्ने सबै बालबालिकाले आफ्नो पढाइलाई सुचारु गर्न नसकेका अनेकन् समाचार आउन थालेको छन् । सामुदायिक विद्यालय पढ्ने विद्यार्थी भनेका निम्न आय...

अमित कुमार कर्ण,   असार ९, २०७७
नागरिकता सम्बन्धी कानुन राष्ट्र र राष्ट्रियतासँग जोडिएको अति संवेदनशील विषय हो । वि.स.२०७२ साल असोज ३ गतेका दिन संविधान सभाबाट दुई तिहाइ भन्दा बढी मतले पारित गरिएको संविधानमा जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने कि...

राजकुमार महर्जन,   असार ८, २०७७
लकडाउन भएको ९१ दिन लाग्यो । गएको ९० दिनमा कूल सङ्क्रमितको सङ्ख्या ९०२६, निको भएर घर फर्किनेको सङ्ख्या १७७२ र मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो अवस्थामा छ । स्कुल खुल्ने छाँटकाँट छैन ।...

डा. सदानन्द कडेल,   असार ८, २०७७
एउटा शिक्षाकर्मीको हैसियतले नेपालमा योगदान गरेका शिक्षा सारथीहरु बारे खोजी गर्ने क्रममा भेट भएका दर्जनौं आदरणीय गुरुहरु मध्य अधिकांशले महिला शिक्षाको सन्दर्भमा अंगुरबाबा जोशीको नाम लिनु भएको थियो ।त्यसपछि मलाई अंगुरबाबा बारे थप खोजी गर्दै केही अभिलेखीकरण गर्ने इच्छा जाग्यो...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार ७, २०७७
चिनी रोगबाट पिडित व्यक्तिहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् ।यी रोगहरुबाट बच्न चिनी रोगलाई राम्ररी नियन्त्रण गर्नु आवश्यक छ । चिनी रोगमा दुई प्रकारका दीर्घकालिन रोगहरु पाईन्छन् । मसिना रगतका नलीहरु प्रभावित भएर हुने रोगहरुलाई माइक्रोभास्कुलर र ठूला रगतका नलीहरु...

कमला रेग्मी,   असार ३, २०७७
विश्वभर कोरोना भाइरसले पारेको विभिन्न प्रकृतिका प्रभावमध्ये शिक्षा क्षेत्रमा आफ्नै किसिमको अन्यौलता छ । शिक्षा क्षेत्र धेरै भिडभाड र जमघट हुने ठाउँ पनि हो । परिणामतः सरकारले रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ लाई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गर्ने निर्णय गरिसकेको...

निर्जला कक्षपति,   असार २, २०७७
भारतको वैंगलोरबाट आएर कैलाली स्थीत एक क्वारेन्टाइनमाबसेकी महिला माथि सामुहिक बलात्कार भएको समाचारले मेरो मन निकै नै दुःखी अनि बिचलीत बनायो । मेरो मात्र होइन यो समाचारले संसारका महिलालाई चोट परेको छ अर्थात मन दुखाएको छ । हरे !कस्तो विडम्बना...

सेबिका सुवेदी,   असार २, २०७७
वाह्य प्रकृतिसँग हाम्रो शरीरको तालमेल हुन नसक्दा वा प्रकृतिको लयमा हिँड्न नजान्दा या प्रकृति विपरीत चल्न खोज्दा हाम्रो शरीरमा रोग उत्पन्न हुन्छ । प्रकृतिले नै मान्छेलाई खाने, सुत्ने,उठ्ने अन्य क्रियाकलाप गर्नका लागि समय निर्धारण गरिदिएको हुन्छ तर आजभोलि हामी विपरीत...

राजकुमार महर्जन,   असार १, २०७७
कोविड१९ बाट बच्न सरकाले बन्दाबन्दी घोषणा गरेको ८४ औँदिन पुगेको छ । नयाँ कार्यक्रम अनुरूप कम्तीमा अझै २ महिना विद्यालयमा भौतिक रूपमै उपस्थित भई अध्ययन अध्यापन गर्ने गराउने बाटो बन्द भइसकेकोले छोराछोरीहरूको अबको शैक्षिक यात्राको सम्पूर्ण जिम्मेवारी अभिभावक स्वयंमै आइपुगेको...