बैशाख १५, २०८१, शनिबार

यमबहादुर दुरा,   मंसिर ६, २०७६
राजनीतिक नेतृत्वको गति र मति गजबको छ । राजनीतिक नेतृत्वले देखाएको व्यावहारले एउटा पुरानो लोकगीतको सम्झना गराएको छःनहुने पालीमा, फूल फुल्यो सुकेको डालीमा । देशको राजनीतिक नेतृत्व चालढाल देख्दा सुकेको डालीमा फूल फुल्दैछ भन्ने लाग्छ । भारतले नेपालको भूभाग आफ्नो...


बम बानियाँ,   मंसिर ५, २०७६
नेपालका लिपुलेक, लिम्पियाधुरा, कालापानीलगाएत भूभागलाई आफ्नो नक्सामा राखेर भारतले प्रकाशन गरेपछि आमनेपालीबीच एउटा तरंग फैलिएको छ । नेपाल सरकारले त्यो एक पक्षीय नक्सा अमान्य भएको घोषणा गरेको छ । भारतले नेपालका सीमा अतिक्रमण गर्दै आएको विषय कुनै नौलो होइन ।...

डा. टीकाराम पोखरेल,   मंसिर ४, २०७६
सामान्य अर्थमा बुझ्दा राष्ट्र भनेको देश हो । नेपालको संविधान, २०७२ को धारा ३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध...

अनुरोध शर्मा,   मंसिर ४, २०७६
देश भनेको भावना पनि रहेछ । देश भनेको आस्था र आकांक्षा पनि रहेछ । देश सभ्यता र जीवनपद्धति पनि रहेछ । नभए देशका नाममा विगतदेखि आजसम्म किन यति धेरै युद्ध, हिंसा, हत्या, विग्रह र बेमेल भइरहन्थ्यो ? हो, देशसँग मान्छेको...

निर्जला कक्षपति,   मंसिर ३, २०७६
क्यान्सर रोग लागेका व्यक्ति र यो रोगबाट पीडितका आफन्तहरू भन्ने गर्छन्, 'हे प्रभु ! यस्तो रोग त मलाई दुःख दिने दुश्मनलाई पनि नलागोस् ।' क्यान्सर रोगसँग जुधिरहेका व्यक्तिको पीडा र छट्पटी देख्दा मनै अमिलो हुन्छ अनि एक किसिमको त्रास मनभित्र...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर ३, २०७६
मुटुमा रक्तसंचार गराउने करोनरी आर्टरीहरू एवर्टाबाट निस्कन्छन् । यिनीहरूलाई दायाँ र बायाँ करोनरी आर्टरी भनिन्छ । बायाँ करोनरी कार्टरीका दुई मूख्य हाँगाहरू हुन्छन् । यिनीहरूलाई लेफ्ट एन्टेरिएर डिसेन्डिङ र सर्कम्फ्लेक्स करोनरी आर्टरी भनिन्छ । माथि उल्लेख गरिएका तीनवटा करोनरी आर्टरीहरूका...

यादव चापागाईं,   मंसिर ३, २०७६
आबाल ब्रह्मचारी बालागुरु षडानन्द सामाजिक अभियन्ता, शिक्षासेवी, र समाज रूपान्तरणका अगुवा हुनुहुन्थ्यो । यस क्रmममा उहाँले दिङ्लामा वि.सं. १९२८ देखि १९६९ सम्म करिब ४० वर्षको सिर्जनात्मक अवधि बिताउनुभएको थियो । उहाँले गरेका कामहरू ठाउँ र समयका हिसाबले युगान्तकारी, त्यसबेलाको युगभन्दा...

तीर्थ प्रसाईं,   मंसिर २, २०७६
म भाषिक टुहुरो हुँ र भाषाविज्ञहरू टुप्पो काटेको सुक्न लागेको रूख ! तिनलाई सुक्न लागेको बूढो रूख हुनुमै मस्ती छ किनभने भाषाविद् हुनु तिनको जागिर हो, औकात हो, शक्ति हो । तिनलाई आफ्ना पात वा बोक्रा सुक्दै जानुमा केही मतलब...

हरिविनोद अधिकारी,   मंसिर १, २०७६
पाञ्चाल राज्यकी राजकुमारी, हस्तिनापुर साम्राज्यकी साम्राज्ञी तथा संसारकी सुन्दरीमध्येकी एक द्रौपदीको जीवनचर्या जसरी चल्ने अनुमान थियो, त्यसरी पक्कै चलेन भन्ने कुरा महाभारतमा पाइन्छ । उनी अयोनिजा देखिन्छिन् किनभने उनलाई प्रसव वेदनाबाट जन्माइएको नभई यज्ञबाट फुत्त बाहिर आएकी भन्नेजस्तो व्यासले देखाएका...

डा. कृष्णप्रसाद न्यौपाने,   मंसिर १, २०७६
परिचय व्यक्ति, परिवार वा समाजमा रहेका मानसिक एवम् शारीरिक रोग अर्थात् अशान्तिलाई हटाउन सस्वर एवम् साउतीको रूपमा भनिने वा फलाकिने मन्त्र हुन् । मन्त्रको प्रयोग क्रममा गरिने अन्य व्यावहारिक विधि तन्त्र हुन् । मन्त्रयानको दर्शनअनुसार मन्त्र शब्दको रिरुक्ति मनः सन्त्राणनात्...

यमबहादुर दुरा,   कार्तिक २९, २०७६
विगत एक डेढ हप्तादेखि नेपाली मनहरू उद्वेलित छ । भारतले कात्तिक १६ गते नेपाली भूभाग लिपुलेकसमेतलाई समेटेर आफ्नो नयाँ नक्शा सार्वजनिक गर्यो । यससँगै नेपाली मनभित्रका राष्ट्रिय स्वाभिमान तरङ्गित छ । नयाँ नक्शा सार्वजनिक भएसँगै सांस्कृतिक र भूराजनीतिक दृष्टिले घनिष्ट...

घनेन्द्र ओझा,   कार्तिक २८, २०७६
मुलुकले २०१५ सालपछि पुनः एक पटक दुई तिहाईको लोकतान्त्रिक सरकार पाएको छ । २०१५ सालमा भएको आमचुनावमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेको थियो । त्यसलगत्तै राजा महेन्द्रले दुई तिहाईको कांग्रेस सरकारलाई अपदस्त गरेर निर्दलीय पंचायती व्यवस्था लागू गरेपछि...

रूपक अलङ्कार,   कार्तिक २७, २०७६
कवि मुकुन्द लामिछानेले एउटा कवितामा लेख्नुभएको छ हावा यहाँ दक्षिणबाट आउँछ । हाम्रो देश नेपालमा हावा त दक्षिणबाट आउँछ नै, अरू धेरै कुरा पनि दक्षिणबाट आउँछन् । दैनन्दिन सामग्रीहरू, वैज्ञानिक आविष्कारहरू, सांस्कृतिक शैली र चिन्तन पनि दक्षिणबाट आउँछन् । हुँदाहुँदा...

निर्जला कक्षपति,   कार्तिक २६, २०७६
कुन ठाउँमा विगविगी छैन हिजोआज दलालको ? कम्पनी दर्ता गर्न जाऊँ दलाल, मालपोत कार्यालय जाऊँ दलाल, यातायात व्यवस्था कार्यालय जाऊँ दलाल ! हरेक सरकारी कार्यालय, कम्पनी, व्यापार व्यवसायमा दलालको विगविगी बढ्दो छ । हुँदाहुँदा मानिसको व्यक्तिगत सम्पतिमाथि पनि दलालले चासो...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक २५, २०७६
छाती दुखाउने धेरै कारणहरू हुन्छन् । धेरैजसो कारणहरू मामुली किसिमका हुन्छन् र यिनीहरूले शरीरलाई ठूलो हानि पुर्याउँदैनन् । छाती दुख्ने केही कारणहरू ज्यादै गम्भीर प्रकृतिका हुन्छन् र यी कारणहरूको पहिचान समयमा नै भएन भने ज्यानलाई नै खतरा पुग्न सक्छ ।...

चन्द्रसिंह कुलुङ,   कार्तिक २५, २०७६
चाक्चाकुरको विविध पक्षसँग अन्तरसम्बन्ध मिनारी दाचाम् चासुम्लो निङदोङ् फाइम् येलेसम्बत् चाक्चाकुरको नाम आफैँले पनि विविध पक्षसँग अन्तरसम्बन्ध राख्छ भन्ने अनुमान लाउन सकिन्छ । माथि परिचयमा उल्लेख गरिएझैँ प्रथमतः यो कुलुङहरूको नयाँ वर्षको चाड मानिसको पौरख तथा परिश्रमसँग सम्बन्धित छ ।...

तीर्थ प्रसाईं,   कार्तिक २५, २०७६
नियमित आर्टिकलका लागि के विषय उपयुक्त हुन सक्ला भनेर घोरिएको थिएँ । चर्चाका विषयहरू पनि थुप्रै थिए- सीमा विवाद, अक्युपाई टुँडिखेल, डा. केसी अनसन, बलियो नेपालको समाजसेवाका नाममा पत्रु खाना बेच्ने राजनीति आदि । तर, मन भन्दै थियो- यस पटक...

प्रभाती किरण,   कार्तिक २२, २०७६
साहित्यमा सबैभन्दा बढी सिर्जना हुने विधा कविता हो । कविता लेखनको तुलनामा पठन भने हुने गरेको पाइँदैन । तुलनात्मक रूपमा कविताका पाठक सीमित हुन्छन् । प्रारम्भमा कविता जनस्तरसम्म पुग्थ्यो । गाउँगाउँका अशिक्षित जनहरू कविताको स्वाद लिन्थे । मेला पर्वहरूमा कविता...