बैशाख २२, २०८१, शनिबार

बम बानियाँ,   पुष ७, २०७६
भर्खरै फिनल्याण्डमा ३४ वर्षकी सन्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि एउटा महत्त्वपूर्ण राजनीतिक विश्लेषण सुरु भएको छ । उनी समाजवादी लोकतान्त्रिक पार्टीकी नेत्री हुन् तर पार्टी विचार र सिद्धान्तभन्दा पनि उनको कम उमेरको चर्चा विश्वभर आज विभिन्न सञ्चार...


यमबहादुर दुरा,   पुष ४, २०७६
टाइम म्यागजिनले हरेक वर्ष दुनियाँका चर्चित, शक्तिशाली र प्रभावशाली व्यक्तिमध्येबाट एकजनालाई वर्ष व्यक्ति (पर्सन अफ द यिअर) घोषण गर्छ । त्यस म्यागजिनले सन् २००६ मा अचम्मलाग्दो किसिमले वर्ष व्यक्ति घोषण गर्यो । उसले तपाईँ (कुनै पनि उच्च प्रोफाइल नभएको सामान्य...

अनुरोध शर्मा,   पुष ३, २०७६
सपना त्यो चिज हो, जुन अवचेतन अवस्थामा देखिन्छ । चेतन अवस्थालाई विपना भनिन्छ । मनोवैज्ञानिकका अनुसार अवचेतन अवस्था नै हो प्रायः मानिसलाई निर्देशित गर्ने । र, अवचेतन अवस्थामा देखिने सपनालाई केही मनोविद्हरू कुनै भावी घटनाको संकेतका रूपमा पनि लिन्छन् ।...

रूपक अलङ्कार,   पुष ३, २०७६
तिहारपछि घर छाडेर हिँडेकाहरूले आउने समय जात्रालाई तोक्थे । हाम्रो गाउँका लागि दशैँ, तिहारपछिको महत्त्वपूर्ण चाड भनेकै जात्रा थियो । हामी पनि तिहारपछिको रमाइलो दिनका रूपमा जात्रालाई नै गन्ने गथ्र्यौं । बिरुवा लागाउने प्लास्टिकमा माटो भरीभरी कमाएको दुईदुई रुपैयाँ जम्मा...

दिलीपकुमार चापागाईं,   पुष २, २०७६
गौरीकुण्ड, केदारनाथजी दर्शनका लागि सवारी साधन लिएर जाने अन्तिम गन्तव्य । गौरीकुण्डमा स्नानपछि केदारनाथजीको यात्राको प्रबन्ध गर्न लाग्यौँ । हिँडेर जान सक्ने अवस्था थिएन । हिमाली क्षेत्रको यात्रा, लेक लाग्ने अधिक सम्भावना । आफ्नो सुरक्षाको व्यवस्था मिलाउनुपर्ने अवस्था थियो ।...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
के हाम्रो देशमा असल नेताको अभाव खड्किएकै हो त ? धेरैलाई लाग्न सक्छ-हो । केही थोरैले मात्र विमतिजनाउन सक्लान् तर अधिकांशको जवाफ हो नै भन्ने आउँछ । नेता गतिलो नभएकै कारण देशको यो दुर्गतिभयो भन्ने गफ चिया पसलदेखि घरघरमा हुने...

प्रा.डा.डम्बरबहादुर कार्की,   पुष १, २०७६
रुमाटिक फिवर के हो ? रुमाटिक फिवर प्रायः ५ देखि १५ वर्षका बालबालिकाहरूलाई हुन्छ । घाँटी दुखेर ज्वरो आएको दुईतीन हप्तापछि रुमाटिक फिवर हुने संभावना हुन्छ । घाँटी दुखेका करिव ३ प्रतिशत बालबालिकाहरूलाई मात्र रुमाटिक फिवर हुन्छ । प्रायः मुटुका...

तीर्थ प्रसाईं,   पुष १, २०७६
मान्छेको विगत विगत नै हुन्छ, इतिहास इतिहास नै हुन्छ, यसको भारी उसको घाँटीमा सधैँ झुन्डिन्छ । यसलाई रातारात फेर्न चाहेर हुँदैन, जबर्जस्ती कसैले पनि क्रान्ति लादेर 'तेरो चल्ने सही तरिका यो हो' भनेर हुँदैन । परिवर्तनको सेन्स भित्रैबाट आउनुपर्छ ।...

डा. ध्रुवप्रसाद भट्टराई,   मंसिर २९, २०७६
खाँडो शब्द संस्कृतको खड्ग शब्दबाट बनेको तद्भव शब्द मानिएको छ । यसको अर्थ विवाह मण्डपमा हातमा खुकुरी वा तरबार लिएर गाइने एक प्रकारको वीरगाथा वा विरुदावली भन्ने लगाएको छ । दशैँमा विभिन्न कोटघरमा भवानीको पूजा गर्ने क्रममा खड्गको पूजा गरेपछि...

यमबहादुर दुरा,   मंसिर २७, २०७६
दुनियाँ गतिशील छ । त्यसमा पनि अहिले इन्स्ट्यान्ट न्युज को अवधारणाले मूर्त रूप पाएको छ । यसले दुनियाँको गतिशीलतामा थप गति थपिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र...

लोकसंवाद टिप्पणी,   मंसिर २६, २०७६
दक्षिण एसियाको खेलकुदको कुम्भमेला १३औँ साग भर्खर समापन भएको छ । यस पटकको साग नेपालका लागि खुसीको अवसर बन्यो । कुल ५१ स्वर्ण पदक जितेर नेपाल १३औँ सागमा दोस्रो बन्यो । तर, यसमा सरकार र आयोजक राष्ट्रिय खेलकुद परिषद्को कमजोरी...

रूपक अलङ्कार,   मंसिर २५, २०७६
नेपाली समाज निकै रंगीन छ । बहुभाषिकता, बहुधार्मिकता, बहुसंस्कृति नेपाली समाजका विशेषता मानिएका छन् । भौगोलिक रूपले सानो भएर पनि सामाजिक विविधताका आधारमा भने हाम्रो देश वा समाज बहुमुखी छ । हाम्रो समाज सतही रूपमा जति सुन्दरता र सरलताले भरिएको...

दिलीपकुमार चापागाईं,   मंसिर २५, २०७६
जमुनोत्तरी चारधाम यात्राको पहिलो गन्तव्य । यमुना नदीको उत्पत्ति स्थल । हिमालबाट हिउँ पग्लिएको प्रत्यक्ष देख्न पाइने । त्यहीँ यमुना देवीको मन्दिर छ । अग्निकुण्डमा चामल खुकुलो पारी डुबाएपछि केही समयमा पाकेर आउँदोरहेछ । त्यसलाई प्रसादको रूपमा खाइने र वितरणका...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर २४, २०७६
संसारमा दुई करोड ३० लाखलाई कमजोर मुटु रोग भएको तथ्यांक छ । फ्रमिंधाममा भएको अध्ययनअनुसार ५०५५ वर्ष उमेर पुगेकाहरूमध्ये एक हजारमा ८ जना र ८०८५ वर्ष उमेर पुगेकाहरूमा एक हजारमा ६६ जनालाई कमजोर मुटु रोग पाइएको छ । ४० वर्ष...

निर्जला कक्षपति,   मंसिर २४, २०७६
मंसिरको महिना, यो महिनालाई विवाहको महिना भने पनि हुन्छ । धेरैले विवाह गर्दा यही महिनालाई रोज्ने गर्छन् र विवाह गर्ने साइत पनि यो महिनामा धेरै हुन्छ । जाडोको महिना, खाएको पनि पच्ने, विवाहमा उफ्रीउफ्री नाच्दा पनि गर्मी नहुने कारणले पनि...

तीर्थ प्रसाईं,   मंसिर २३, २०७६
एक समय थियो, नेपाली समाजमा पाहुनालाई अत्यन्त ठूलो सत्कार गरिन्थ्यो । अतिथि देवो भवः जस्ता वाक्यांश नेपाली समाजमा मूर्त रूपमा व्यवहारमा उतारिएका हुन्थे । साँझका पाहुना देवता समान हुन्छन्, तिनलाई बासको आवश्यकता परेको खण्डमा कुनै पनि हालतमा बास दिनुपर्छ भन्ने...

डा. ध्रुवप्रसाद भट्टराई,   मंसिर २२, २०७६
संसारका हरेक जातिजातिमा अनेकौँ संस्कार भएको निर्विवादित विषय हो । तीमध्ये जन्म, विवाह र मृत्यु संस्कार प्रायः सबैका लागि अपरिहार्य विषय हुन् । उहाँ प्रायः शब्द विवाह कसैका लागि ऐच्छिक हुन सक्छ भन्नका लागि प्रयोग गरिएको हो । यी संस्कार...

यमबहादुर दुरा,   मंसिर २०, २०७६
यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरी गीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेस्टुरेन्टदेखि विभिन्न मेलामहोत्सवसम्म दोहोरी गीत एउटा लोकप्रिय सांंगीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो...