असोज १९, २०८१, शनिबार

निर्जला कक्षपति,   भदौ २४, २०७६
कोही मान्छे झट्ट हेर्दा राम्रा देखिँदैनन् । न नाक राम्रो, न आँखा, न त ओठ नै । अनुहारको कुनै पनि अंग मिलेको हुँदैन । तर पनि व्यवहार गरेपछि अर्थात् भनौँ उसले आफूप्रति गरेको व्यवहारलाई हेरेर नराम्रा मानिस पनि निकै राम्रा...
लोकसंवाद संवाददाता,   भदौ २४, २०७६


प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   भदौ २३, २०७६
आत्महत्या एक यस्तो शब्द हो, जसले सबै बुद्धिजीवीहरूको ध्यान आकर्षित गर्छ । आत्महत्याको खबर सुन्नेवित्तिकै सबैलाई आश्चर्य र थकथकी लाग्छ । किन आत्महत्या गर्यो होला भन्ने कौतूहल भइहाल्छ । यसले गर्दा कुनै पनि विज्ञ समूहमा (डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, सामाजिक...

जीवनाथ खनाल,   भदौ २०, २०७६
सर्वप्रथम, नाजीहरु कम्युनिष्ट सिध्याउन आए म मौन बसें, किनभने म कम्युनिष्ट थिइन । त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लाए मैले केही बोलिन, किनभने म यहुदी पनि थिइन । पछि उनीहरु प्रोटेष्टेण्टहरुलाई सखाप पार्न आए म क्याथोलिक थिएँ, त्यसैले केही बोलिन ।...

रूपक अलङ्कार,   भदौ १९, २०७६
गीत, संगीत र चाडपर्व एकआपसमा अत्यन्त निकट सम्बन्ध भएका सांस्कृतिक तत्त्व हुन् । गीत, संगीतविनाको चाडपर्व निरस र नरमाइलो हुन्छ । गीतविनाको तीज, भैलोविनाको तिहार, डम्फुविनाको ह्लोसार, धिमेविनाको गाईजात्रा, देउडाविनाको गौरा कसरी रमाइलो हुन्छ ? माघी, उभौलीउधौँली, रोपाइँ, दशैँ, एकादशी,...

घनेन्द्र ओझा,   भदौ १८, २०७६
जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाउँदै मार्क्सवादलेनिनवादलाई आदर्श ठानेर नेपाली राजनीतिको ०५० को दशकयता लामो समय राजनीतिको केन्द्रमा रहेको तत्कालीन एमाले आज विगतको विद्रोही माओवादी केन्द्रसँग एकाकार हुने तयारीमा छ । तयारीमा किनभने अझै पनि नवसंयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भौतिक...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १७, २०७६
संसारमा मोटा मानिसहरू कति छन् ? यो विषयमा सबैले थाहा पाइराख्नु राम्रो हो । कम आम्दानी र ज्यादा आम्दानी हुने मुलुकहरूका मानिसमा मोटोपन दिनहुँ बढिरहेको तथ्यांकले देखाउँछ । संसारभरका १३ प्रतिशत प्रौढहरू अधिक मोटोपनका सिकार भएको सन् २०१६ को तथ्यांकले...

बसन्त कुमार उपाध्याय,   भदौ १६, २०७६
स्टिलको कप दुई हातले मतिर अघि बढाउँदै विन्दा सुनुवारले दुवै हात जोडेर मुस्कुराउँदै नामसेओल ! भनिरहँदा म एकछिन अलमलमा परेँ । तर, त्यो अतिथिका लागि स्वागत थियो भन्ने कुरा उनको अनुहारको भावले सहजै बुझ्न सकिन्थ्यो । सुनुवार भनेपछि सानो छँदा...

बम बानियाँ,   भदौ १५, २०७६
संसारमै सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान हो । त्यसमा पनि टिन एजर्सले बढी आत्महत्या गर्ने गरेको तथ्यांक छ । जापानले सन् २००७ मा आत्महत्या कम गर्न केही सिद्धान्त अघि सारेको थियो । अहिले जापानको आत्महत्या दर घट्दै आएको तथ्यांकले...

तुलानारायण साह,   भदौ १३, २०७६
यो कार्यपत्र नेपालमा आरक्षणको प्रतिगमन कहाँबाट सुरु भयो भन्ने विन्दुबाट सुरु भएको हुनुपर्थ्यो जस्तो लाग्छ तर त्यस्तो भएको छैन । विशुद्ध रूपमा गएको जेठको १५ गते लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनबाट सुरु भएको छ । करिव १० हजार सिटका लागि गरिएको...

अष्टलक्ष्मी शाक्य,   भदौ १२, २०७६
कार्यपत्रमा उल्लेख गरेका धेरै कुराहरूमा विमति हुनै सक्दैन, धेरै कुराहरूमा सहमति छ र केही मलाई लागेका कुराहरू पनि यहाँ राख्न चाहन्छु । आहुतिजीले राखेको जस्तै भाषा, वर्ण, जातको हिसाबले हिजो जे जति शासकहरूले शोषण गर्यो, उत्पीडन गरे, विभेद गरे, पछाडि...

घनेन्द्र ओझा,   भदौ ११, २०७६
अहिले देशका कार्यकारी अर्थात् दैनिक प्रशासनका मियो प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा हुनुहुन्छ । लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित उहाँको मिर्गौला फेरेको एक दशक नाघिसकेको छ । फेरिएको मिर्गौलाले पनि काम कम गर्दै जाने हुनाले अब पुनः...

रूपक अलङ्कार,   भदौ ११, २०७६
हाम्रो देश सांस्कृतिक हिसाबले विविधतामय छ र यो नै हामी नेपाली हुनुको एउटा परिचय पनि हो । संस्कृतिले सम्पन्न देशमा मात्र जनता खुसी हुनसक्छन् । नेपालीहरू खुसी छन् त केवल सांस्कृति सम्पन्नताले हो, आर्थिक रूपले त हामी कति सम्पन्न छौँ...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १०, २०७६
धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरालाई विश्व स्वास्थ्य संगठनले सन् १९९५ मा व्यापक रूपमा प्रचार प्रसार गरेको थियो । अमेरिकाका रेड इण्डियनहरू पनि धुम्रपान गर्न मनपराउँथे । उनीहरू धुम्रपान गर्ने पाइपलाई 'टोबागो' भन्ने गर्थे । नेपालमा स्थापित चुरोट, बिँडीका...

निर्जला कक्षपति,   भदौ १०, २०७६
एक जना महिला वकिलले फोनमा कुरा गर्दै थिइन्, 'मेरो लागि त सबभन्दा पहिले आफ्नो करियर हो त्यसपछि सन्तान अनि परिवार ।' उनले गरेको सम्वाद सुनेपछि म निकै सोचमग्न हुन बाध्य भएँ । साँच्ची महिलाका लागि सबभन्दा पहिलो प्राथमिकता के रहेछ...

बम बानियाँ,   भदौ ०९, २०७६
ऐतिहासिक पृष्ठभूमि जन्म दिन (ह्याप्पीबर्थडे) मनाउने आयातीत संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बाह्रौंँ शताब्दीमा जन्म दिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको मानिन्छ । रोमनका पुरुषले जन्म दिन मनाउँथे । महिलालाई यो अनुमति थिएन । जन्म दिनसँगै जोडिएर...

रमेश भट्टराई ‘सहृदयी',   भदौ ०९, २०७६
हाम्रो देशमा प्रजातन्त्रले पाइलो टेकेको आधा शताब्दी नाघिसक्यो । आजसम्ममा त कमसे कम शासकको पछि दगुर्ने शैली बदलिनुपर्थ्यो तर शासक स्तुतिको शैली अझै बदलिन सकेन । दैलो कुर्ने, भनसुन गर्ने, शक्तिवालाका आफन्तले अवसर लुट्ने अनि एकै नाताभित्रकाले राज्यका विभिन्न स्थानमा...

सुरेश आले मगर,   भदौ ०८, २०७६
सर्वप्रथम त यो हिन्दु उच्च जातका महिला लोकसेवामाआउने कुरा ठीक हो । लोकसेवा आयोगले किन महिलाको २४ प्रतिशतको चाप बढायो भने निश्चित रूपमा त्यसतर्फबाट हेर्ने हो भने हिन्दु उच्च जातका महिला नै बढी आउँछन् । त्यस कारणले म यसमा पूरै...

भरत भूसाल,   भदौ ०७, २०७६
आठ लाख पार्टी सदस्य, दुई तिहाईको सरकार । छवटा प्रदेशमा आफ्नै पार्टी नेतृत्वको सरकारर पनि संकट र विरोधको अजंगको भारी । किन हुन्छ यस्तो ? समस्या कहाँ छ ? कारण के हो ? निर्वाचमा मत बटुलेजस्तो मन बटुल्न किन सकिएन...