बैशाख १५, २०८१, शनिबार

डा.सोमबहादुर धिमाल,   बैशाख ९, २०७६
डा.सोमबहादुर धिमालले तयार पार्नुभएको धिमाल लोकसाहित्यको वर्तमान अवस्था कार्यपत्रलाई यसअघि हामीले लोकसाहित्यमा धिमाल जाति र धिमाल जातिः संस्कृति र लोकसाहित्यको अन्तरसम्बन्ध भन्ने शीर्षकमा दुई आलेख प्रकाशन गरिसकेका छौं । धिमाल जातिको लोकसाहित्य संरक्षणमा चालिनु पर्ने कदम तेस्रो तथा अन्तिम खण्डका...
बसन्त कुमार उपाध्याय,   बैशाख ९, २०७६
सुदर्शन सिग्देल,   बैशाख ५, २०७६


सरोज ज्ञवाली,   बैशाख २, २०७६
भारतमा ५४३ लोकसभा सिटको चुनाव विभिन्न चरणमा हुन गइरहेको छ । प्रथम चरणको निर्वाचन २०१९ अप्रिल ११ तारिखमा सम्पन्न भइसकेको छ । यसैगरि दोस्रो चरणको चुनाव अप्रिल १८ मा, तेस्रो चरणको चुनाव अप्रिल २३ मा, चाैथो चरणको चुनाव अप्रिल २९मा,...

भरत भूसाल,   बैशाख १, २०७६
सामाजिक सञ्जालमा बालुवाटार जग्गा प्रकरण छाएको छ । नेकपा इतरका मानिस, नेकपा र वर्तमान सरकारलाई निर्वस्त्र पार्ने अचुक हतियार फेला पारेको भ्रममा उफ्रिरहेको पाइन्छ । तर, के वास्तविकता यस्तै हो त ? के यसले नेकपाको आयु मापन गर्न सकिन्छ त...

लेखनाथ ढकाल,   चैत्र ३०, २०७५
बाढीपीडित दाजुभाइ र समुदायको दयनीय अवस्था देखेर दुई दर्जन परिवारको एउटै साझा भान्सा र सामूहिक बसोबासको ब्यवस्था गरेका थिए, बखानसिंह गुरुङले चितवनमा । कालान्तरमा यो काम नेपालको सामाजिक तथा आर्थिक विकासको इतिहासका स्रष्टा हुन पुग्यो । बखानसिंहको यो योगदान र...

डा.सोमबहादुर धिमाल,   चैत्र २६, २०७५
धिमाल जाति पूर्वी नेपालको तराई क्षेत्रमा, हालको मोरङ, झापा र सुनसरीमा परापूर्व कालदेखि त्यस क्षेत्रको भूमि, जल, जंगलसँग अन्योन्याश्रित सम्बन्ध राखेर बसोबास गर्दै आएको सबैभन्दा पुरानो एक आदिवासी भूमिपुत्र हो । भाषाको हिसाबले धिमाल टिबेटो बर्मन भाषा परिवारअन्तर्गत पर्छन् (Eppele...

ज्ञानमित्र,   चैत्र २५, २०७५
संसदीय व्यवस्थामा प्रत्येक पाँच वर्षमा चुनाव आउँछ, सम्पन्न हुन्छ र पाँच वर्षका लागि पुनः बिदा हुन्छ । चुनाव आउँछ जान्छ भन्दैमा राजनीतिक दलले सन्तोष र संयम अपनाएर बस्ने कुरा हुन्न । राजनीतिमा होमिएका दल वा व्यक्तिका लागि चुनाव जित्नु सर्वोपरि...

बसन्त कुमार उपाध्याय,   चैत्र २४, २०७५
ईश्वरले नै व्यक्तिलाई सबै कुरा दिएका हुन भन्ने मान्यतालाई चुनौती दिंदै ईश्वरले सबै कुरा नदिएको तर्क गर्दै जेनोेफेनसले -Xenophanes, , ५७० ४७५ B.C._ समय परिवर्तन भइरहँदा मानिसहरुबाट नै समाज निर्माण भएको भन्ने विचार अघि बढाएका थिए । मानव संस्कृति, कार्य...

डा. हरिप्रसाद लम्साल,   चैत्र २४, २०७५
आजको युगमा बिना रकम शिक्षाको लेनदेन सम्भव छैन । शिक्षाको प्रकार र तहगत रूपमा चाहिने रकमको मात्रामा एकरूपता नहुन सक्छ । तर, शिक्षाका लागि रकम चाहिन्छ भन्नेमा सबैको मत मिल्छ । प्रश्न शिक्षाका लागि आवश्यक रकम कसले तिर्ने भन्ने मात्र...

सरोज ज्ञवाली,   चैत्र २१, २०७५
यही अप्रिल र मे महिनामा हुन गइरहेको भारतीय लोकसभाकोे चुनावले गर्दा सम्पूर्ण भारतीय मिडिया रङ्गीएका छन् । भारतमा चुनावको चर्चा, आंकलन, घोचपेच हुनलाई सामान्य नै भन्नुपर्छ. नेपालमा पनि भारतीय चुनावप्रति चासो हुनाले नेपाली मिडियामा पनि भारतीय चुनावको समाचारले स्थान पाइरहेका...

ज्ञानमित्र,   चैत्र २०, २०७५
सन् २०१४ को निर्वाचनमा उत्तर र पश्चिम भारतका राज्यमा भारतीय जनता पार्टी (भाजपा)ले अभूतपूर्व विजय हासिल गरेर स्पष्ट बहुमतका साथ दिल्लीको सिंहासन कब्जा गरेको थियो । हुन गइरहेको २०१९ को निर्वाचनका लागि भारतमा भएका अधिकांश चुनावी सर्भेक्षणले यी राज्यमा भाजपालाई...

नन्द कन्दङवा,   चैत्र १९, २०७५
अप्ठेरोमा परेको कुरो नेपालमा सीमान्तकृत समुदायलाई भिन्न भिन्न ढंगले बुझ्ने गरिएको छ । केहीले यो आर्थिक मात्रको उत्पीडनका कारण पिँध परेको समुदाय हो भनेर बुझ्ने गर्छन् भने केहीले राज्यको नीतिका कारण भिन्न भाषा, धर्म, विश्वास, संस्कृति भएकामाथि खास भाषा, धर्म,...

भरत भूसाल,   चैत्र १९, २०७५
नेपालमा सहकारी अभियान ग्रामीण र सहरी क्षेत्रमा विस्तार भएको छ । सहकारी क्षेत्र नागरिक संगठित भएको सबैभन्दा ठूलो र बृहत् क्षेत्र पनि हो । दुग्ध उत्पादक सहकारी सहरको पैसा गाउँमा पठाउने महत्वपूर्ण माध्यम पनि सहकारी बन्दै आएका छन् । त्यसैगरी...

बसन्त कुमार उपाध्याय,   चैत्र १८, २०७५
पहिले पहिले एसएलसी परीक्षा उत्तीर्ण भएपछि मात्र उच्च शिक्षामा सहभागी हुन पाइन्थ्यो । उच्च शिक्षाको प्रवेशद्वार भएका कारण यसलाई अभिभावक र विद्यार्थीले समेत भविष्यसँग जोडेर हेर्ने गर्दथे। तर ऐन शिक्षा ऐन (आठौं संशोधन), २०७३ मार्फत यसको नाम र ढाँचामा परिवर्तन...

ज्ञानमित्र,   चैत्र १७, २०७५
यसपटक २०१९ मा हुन गइरहेको भारतीय लोकसभा चुनावको परिणाम जे सुकै आए पनि भारतीय मतदातामा एउटा बडो हर्षको लहर देखिएको छ । हर्षको लहर सत्तापक्षीय भाजपा खेमाका कार्यकर्ता तथा मतदाता र विपक्षी मतदाता एवम कार्यकर्ता दुबैसँग झण्डैझण्डै बराबरी मात्रा मै...

ज्ञानमित्र,   चैत्र १५, २०७५
भारतमा निर्वाचनको घोषणा हुन साथै वातावरणमा सर्वत्र एउटा यक्ष प्रश्न गुंजार भएको छ । अब जमाना महाभारत कालिन होइन कि यक्ष प्रश्नको उत्तर नदिएसम्म पानी नै खान नपाइने ! र घृष्टता गरि सही उत्तर नदिइकन पानी खाने चेष्टा गरेमा अर्जुनभीम...

बसन्त कुमार उपाध्याय,   चैत्र १४, २०७५
झार र मसिना छेस्काहरुको मद्दतले बनाएको गुँडमा एउटा पोथी गिध्दले अण्डा पार्छे र त्यसबाट बच्चा कोरल्छे अनि एउटा गिध्दको जीवन चक्र शुरु हुन्छ । केही दिन अघि इलाममा संसारमै अति संकटापन्न सूचीमा परेका गिध्दलाई वासस्थानको संकट भन्ने शिर्षकको समाचार पढेको...

ज्ञानमित्र,   चैत्र १४, २०७५
भारतमा चुनाव नजिकिदैं जाँदा दिल्लीको कुर्सी कसले पाउने चर्चा भारतमा मात्र होइन देश विदेशमै हुन थालेको छ । भारतमा चुनावी चर्चाका क्रममा भएका तमाम चुनावी सर्वेक्षणले नरेन्द्र मोदीको अगुवाइमा भाजपालाई सबैभन्दा ठुलो पार्टी बन्नेदेखि बहुमतसम्म पुग्ने निष्कर्ष देखाएका छन् ।...

बसन्त कुमार उपाध्याय,   चैत्र १२, २०७५
हिन्दू राष्ट्र, संघीयता र गणतन्त्रको निर्णयका विषयमा पार्टीको नीतिमा पुनर्विचार गर्नुपर्ने संकेत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको पछिल्ला गतिविधिले देखाएको छ । नेपाली राजनीति अक्सर हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने परिपाटीबाट विकसित हुँदै आएको छ । यस्तो हुनुमा...