बैशाख १४, २०८१, शुक्रबार

हरिविनोद अधिकारी,   श्रावण २३, २०७८
जीवनको करिब ७ दशकको लामो यात्रामा पनि आफूलाई केटाकेटीको अवस्थामा पुगेको जस्तो लाग्छ, जब पुराना यादहरू गुजुमुज्जु भएर जेहेनमा मडारिन थाल्छन् । त्यो बेलामा सानो सम्झने गरिन्छ, जब बाआमालाई सम्झन थालिन्छ । आफूले मान्ने मानिसहरूको अनुहार स्मरण हुन थाल्छ ।...


अनुरोध शर्मा,   श्रावण १९, २०७८
केही दिनअघि मात्र सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभई आवश्यकताका आधारमा गर्नुपर्ने फैसला गरेको छ । जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुँदा त्यसबाट मुक्त गर्नुपर्ने सर्वोच्चले ठहर गरेको छ । सवोच्चको उक्त फैसलापछि आरक्षणका...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७८
आन्तरिक विवादमा रुमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र २ जना नेताका आफ्नै टकरावले पार्टी र संगठन ध्वस्त हुन थालेको छ । एमाले-माओवादी एकीकरण र त्यसपछि बनेको नेकपामा अलगअलग समीकरणले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको टकराव बढ्दै...

ज्ञानमित्र,   श्रावण १७, २०७८
विश्वका अनेकन संस्कृतिमा एउटा यस्तो पदार्थको डल्लोको कल्पना गरिएको पाइन्छ, जसको सम्पर्कमा आउनासाथ फलाम सुनमा परिवर्तित हुन्छ । यस विषयक अनेकन कथाहरू प्रचलनमा छन् । कथाहरूमा यस्तो ढुंगालाई पारस भनी वर्णन गरिएको पाइन्छ । विज्ञानले पारस ढुंगाको दन्त्यकथामा विश्वास नगरे...

घनेन्द्र ओझा,   श्रावण १४, २०७८
शीर्षक पढ्दा नै तपाईंको मथिङ्गल निचोरिएको हुनुपर्छ । टनटनाएर यो लेखकलाई भेटेमा टाउकै फोरिदिऊँ जस्तो भएको हुन सक्छ । हात-खुट्टा भाँचिदिएर ठेगान लगाइदिन्छु यसलाई भन्ने लाग्न सक्छ । हुँदाहुँदा यसको भेजा उडेछ अब भनेर चित्त बुझाउन पनि सक्नुहुन्छ । तपाईंका...

अनुरोध शर्मा,   श्रावण १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद महेश बस्नेतले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक आक्रमण गर्ने धम्की दिएछन् । एमाले निकट युवाहरूको समूह युथफोर्स काठमाडौं भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहण कार्यक्रममा बस्नेतले पूर्वप्रधानमन्त्री नेपाललाई बातले नमाने हात-गोडाले सम्झाउने बताएछन् ।...

घनेन्द्र ओझा,   श्रावण ८, २०७८
राजनीति जब सिद्धान्त, निष्ठा र नैतिकताभन्दा बाहिर जान्छ, तब देश र जनताले अकल्पनीय दुःख व्यहोर्नुपर्छ । मुलुकको समग्र प्रणालीलाई राजनीतिले नै निर्दिष्ट गरेको हुन्छ । यसर्थ पनि कुनै पनि मुलुकको राजनीतिक प्रणाली, नेतृत्वका व्यवहार र आचरण । राजनीतिक दलहरूको कर्तव्यपरायणता...

कैलाशकुमार सिवाकोटी,   श्रावण ६, २०७८
गाली गर्दैन सारङ्गी झूटो बोल्दैन बाँसुरी छ सङ्गीत तिमीभित्र मीठो बोल सधैँभरि । - राष्ट्रकवि माधवप्रसाद घिमिरे अहं र स्वाभिमान, निरङ्कुशता र अनुशासनबीच ठूलो खाडल छ । यी दुई विपरीत धु्रव हुन् । आपसमा फरक छुट्याउन असमर्थ हुँदा अहंले विजय...

अनुरोध शर्मा,   श्रावण ४, २०७८
करिब दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीका रूपमा ३ वर्षअघि सत्तारोहण भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ५ वर्षे कार्यकाल पूरा हुन नपाई सत्ताबाट बहिर्गमन भएको छ । गत आमनिर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा झण्डै दुई तिहाइ...

पुरिन्द्र रावल,   श्रावण ४, २०७८
कुनै पनि देशको स्थिरता र विकासका लागि राजनीतिक संस्कारको महत्त्वपूर्ण भूमिका रहन्छ । बिनाराजनीतिक संस्कार राजनीतिले सही दिशा निर्धारण गर्न सक्दैन । यसका कारण समयसमयमा राजनीतिक परिवर्तनका साथसाथै मानिसको विश्वास र मूल्य, मान्यतामा समेत परिवर्तन आउँछ । मूलतः राजनीतिक संस्कारले...

अनुरोध शर्मा,   श्रावण ३, २०७८
पछिल्लो नेपाली राजनीतिक परिदृश्यले एक प्रकारको अन्योल सिर्जना गरेको छ । प्रस्ट बहुमतको आफ्नै सरकार ढालेर प्रतिपक्ष नेता शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमाले प्रधानमन्त्री बनाइदिएपछि अनेक अड्कलबाजी सु्रु भएका छन् । मूलतः विगतको एमालेको किचलो...

विभूति शर्मा,   श्रावण १, २०७८
केही दिनअघि सर्वोच्च अदालतले प्रस्ट बहुमतको कम्युनिस्ट नेतृत्वको सरकारलाई परमादेशद्वारा बिदाई गरिदिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । ५ वर्षको स्थिर र शक्तिशाली सरकारका लागि पाएको जनमत र जनविश्वासमाथि तातोपानी खन्याएर आपसी द्वन्द्व र खिचातानीमा अल्झिएर...

अनुरोध शर्मा,   असार ३१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा झण्डै ३ वर्षे दोस्रो इनिङबाट खेल पूरा नगरीकन मैदानबाट बाहिरिनुभएकोछ। आफ्नै टिमको बदमासी वा अन्तर्घातका कारण ओलीले झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारलाई स्थिर राख्न र पूरा अवधि कायम...

ज्ञानमित्र,   असार २७, २०७८
सरु दाइनमस्ते। मलाई विश्वास थियो, ढिलो-चाँडो यस विषयमा दाइसँग 'भर्चुअल'भए पनि संवाद अवश्य नै हुनेछ। केही दिन पहिला यस विषयमा लोकसंवादमा एउटा आर्टिकल लेखेको थिएँ। हिन्दुका स्वनामधन्य गुरुकाे चेतनामै सन्देह : सन्दर्भ कालीगण्डकी डाइभर्सन तर, नेपालमा परम्परा नै विचित्रको छ।नपढेर...

बम बानियाँ,   असार २३, २०७८
समय रहेछ युग । एउटा समय अर्थात् एउटा युगको एउटा स्मरण यहाँ उल्लेख गर्ने कोसिस गरिएको छ । यो कुनै सुदुर समयको संस्मरण भने होइन । डेडदुइ दशकबिचको विषय हो । समयको गतिसँगै विज्ञान र प्रविधिको आगमनले नेपालमा पनि ०६२/०६३...

ज्ञानमित्र,   असार २२, २०७८
धर्मनगरी हरिद्वारमा महाकुम्भ थियो। यसपटक अर्थात्२०२१ को नभएर सन् २०१० को महाकुम्भ चलिरहेको थियो। एक साँझ मित्र नवीन शर्माले भने,'महाराजजी हिज होलिनेस दलाई लामाजी ऋषिकेश आउँदै हुनुहुन्छ।'उनले समाचारपत्र पढेर थाहा पाएका रहेछन्। म बसेकै शहरको नजिक अवलोकितेश्वर बुद्ध, 'लिभिङबुद्धअन अर्थ'को...

कैलाशकुमार सिवाकोटी,   असार २२, २०७८
सामान्य अर्थमा कुनै पनि व्यक्ति, वर्ग, समूह वा समुदाय विशेषमा अवलम्बन गरिने सामाजिक अवस्था, प्रथा, परम्परा आदि आधारमा अवलम्बन गरिने व्यवहार वा अवस्था नै भेदभाव हो । समानताले विभेदलाई स्थान दिँदैन । जात, धर्म, वर्ण, लिङ्ग वा जुनसुकै आधारमा गरिने...

ज्ञानमित्र,   असार २१, २०७८
कैयौँ प्रतिष्ठित व्यक्ति, कैयौँ सामान्य चिनजानसम्म भएका धुरन्धर विद्वान् र मित्रपंक्तिमा गणना हुने अनेकन प्रभावशाली वाकपटु विचारशील एवं स्वप्नद्रष्टा महोदयहरू अचेल युट्युबे संसारको सेलिब्रेटी बनेका छन् । प्रायः हरेक दिन यिनीहरूका आत्मप्रलाप कुनै न कुनै युट्युबर भाइहरूले अपलोड गरिरहेका हुन्छन्...