बैशाख १४, २०८१, शुक्रबार

पुरिन्द्र रावल,   असार २०, २०७८
राजनीतिक दल बन्ने पनि आ-आफ्नै प्रक्रिया हुन्छ । कुनै प्रतिपादित वा नयाँसिद्धान्तर विचारलाईकार्यान्वयनका लागि दलहरूको निर्माण हुने गर्छन् ।सिद्धान्तर विचारका आधारमानिरन्तर क्रियाशील रहने राजनीतिक रुपमा सक्रियब्यक्तिहरुको समूहलेराजनीतिक दल बन्छ ।दलहरू मूलतः मानव स्वभावको मत र सङ्गठनमा आधारित हुनुपर्ने हुन्छ। दलहरूले...


कैलाशकुमार सिवाकोटी,   असार १३, २०७८
समय जति अगाडि बढिरहेको छ, त्यति एकथरी मानिस 'मानिस' हुन नालायक बनिरहेका छन् । मानिस जति चेतनशील प्राणी हो, उति नै स्वार्थी पनि ! सकेसम्म,पाएसम्म अर्कालाई कज्याउने, आफू ठालु बन्ने ! यही कारण जीवित छः मानव कलङ्कको रूपमा रहेको जातीय...

पर्वत भट्टराई,   असार ११, २०७८
मानिस जानेर वा नजानेर एउटा न एउटा विचार, सिद्धान्त र दर्शनबाट चलिरहेको हुन्छ। अनपढदेखि शिक्षितसम्म र सामान्यदेखि विशिष्टसम्मको मानिस कुनै न कुनै दर्शनको राप र तापमा गुज्री रहेको हुन्छ। यो कुरा उसले चाहे बुझेको होस् वा नबुझेको होस्, सत्य यही...

अनुरोध शर्मा,   असार ९, २०७८
राज्य संचालनको मूल नीति मानिन्छ राजनीति । त्यही भएर राजनीतिलाई बडो चासोका साथ लिइन्छ, हेरिन्छ । कुनै पनि राज्यको शासन प्रणालीलाई कसरी व्यवस्थित गरिएको छ भन्ने आधारमा त्यस राज्यको राजनीतिक व्यवस्थाको आँकलन गरिन्छ । यसर्थ पनि राजनीति हरेकको चासोको विषय...

सेबिका सुवेदी,   असार ८, २०७८
आज पुरा विश्व कोरोना महामारीको दोस्रो लहरकोउत्पीडनमा छ ।सम्पूर्ण विश्व नै महामारीबाट बच्ने उपायको खोजीमा लागि रहेका छ ।तर पनि प्रभावकारी उपाय निकाल्न सकिरहेकोछैन । विश्वभरकामानिसहरू असहाय जस्तै महसुस गरी रहेका छन् । आफ्नापरिवार र आफन्त गुमाएकाहरूको पिडा अझै कहाली...

बम बानियाँ,   असार ३, २०७८
मलाई कसैले कवि/लेखक भन्छन् । कसैले जनसंकृतिकर्मी भन्छन् । कसैले राजनीतिकर्मी भन्छन् । कसैले सामाजिक अभियन्ता भन्छन् तकसै कसैले पत्रकार पनि भन्ने गरेका छन् ।तर म को हुँ ?खास अहिलेसम्म आफूले आफूलाई चिन्ने मौका भने पाएको छैन ।मलाइ सबैभन्दा'तपाईँके गर्नु...

केशरमणि कटुवाल,   असार २, २०७८
अमेरिका चार वर्षको अन्योलपूर्ण नीतिबिच पनि सैन्य मोर्चा सुदृढ पार्ने दिशामा लागि नै रहयाे। डोनाल्ड ट्रम्प सन् २०१७ मा सत्तामा आएपछि अमेरिका नेतृत्वका रहेको नेटोमा आबद्ध देशको सुरक्षाका लागि आफैँ खर्च गर्नुपर्ने र अमेरिकाले खर्च नव्योहोर्ने बताएका थिए । उनको...

रूपक अलङ्कार,   असार १, २०७८
अघिल्लो दिनसम्म बाख्रा धपाइरहनु भएको, बारी पन्छाउन हँसिया कम्मरमा घुसारेरदौडिरहनुभएको, नातिहरूलाई गाली गरिरहनुभएको हजुर आमा भोलिपल्ट बिहान आफ्नो नित्यकर्म सकेर कसैलाई एक वचन जान्छु पनि नभनी दुई दिनको राम छायाबाट ओझेल पर्नुभयो । हामीले निकै बेर बोलाइरह्यौँ अहँ सुन्नुभएन ।...

अनुरोध शर्मा,   जेठ ३१, २०७८
नेपाली राजनीतिको पछिल्लो दृश्य साँच्चै टिठलाग्दो बन्दै गएको छ । न सत्तारुढ दलसँग जनताले कुनै राम्रो कुराको अपेक्षा गर्न सकेका छन्, न त प्रतिपक्षसँग नै । सत्तारुढ दल आफैँभित्रको किचलो र लफडामा रुमल्लिइरहेको छ भने प्रतिपक्ष भोको भैँसीले टन्न कुँडोखाएर...

भूपराज खड्का,   जेठ २५, २०७८
राजकुमार महर्जन अर्थात् आरके सरभक्तपुरको बालकाेटस्थित माउन्ट भ्यु बोर्डिङस्कुलको संस्थापक प्रिन्सिपल हुनु हुन्थ्यो । मेरो लागि तीन वटै छोराछोरीको लागि 'प्रिय प्रिन्सिपल सर'तरआरके सरका लागि भने 'छोराछोरी' भनेर सम्बोधन गर्ने गर्नु हुन्थ्यो ।लगभग एक हजार भन्दा बढी विद्यार्थीमामेरा छोराछोरीको लागि...

भरत भूसाल,   जेठ २३, २०७८
हालै सरकारले बजेट वक्तव्य मार्फत ढुङ्गा गिटीविदेश (भारत) बेच्न पाउने नीति लिएकोछ । नेपाली ढुङ्गा, गिटी, बालुवा विगतमा पनि अस्वाभाविक रूपले भारत पठाइएको थियो । नेपाली नदीका पदार्थ लगेर भारतले दश गजासँगै सडक निर्माणका नाउमा अग्ला बाँधहरू बनाएको छ, जसका...

केशरमणि कटुवाल,   जेठ २३, २०७८
नेपालमा २००७ सालमा प्रजातन्त्रत स्थापनापछि कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष कार्यकाल पूरा गरेका रेकर्डछैनन्। त्यसअघि राणा कालमा जुद्ध शमशेरले १९८९ देखि २००२ सम्म श्री ३ र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनीपछि प्रधानमन्त्री बनेका उनका भतिजा पद्म शमशेर र मोहन...

विश्व बस्नेत,   जेठ २०, २०७८
अहिले संसार दुई फ्याकमा बाँडिएको छ । भ्याक्सिन समर्थक अनिभ्याक्सिन विरोधी । मानौँ यो फुटबलको दुई वटा टिम हो रे !कुन टिममा को को पर्छ मुनिको चार्टमा हेर्नुस् । टिमएमा विश्वका उच्च धनाढ्य तथा शक्तिशाली व्यक्तित्वहरू पर्छन् जसको मातहतमा ९५...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
सम्माननीय प्रधानमन्त्रीकेपी शर्मा ओलीज्यू, सेवारो । नमस्कार । मेरो स्थायी ठेगाना ताप्लेजुङको इखाबु हो । म हाल कामको सिलसिलामा बेलायतको अक्सफोर्डमा अस्थायी रूपमा बस्दै आएकी छु । पेसाले म एक स्वास्थ्यकर्मी हुँ र नेपाली साहित्यका कविता, गीत, कथा, संस्मरण, निबन्ध,...

कैलाशकुमार सिवाकोटी,   जेठ १९, २०७८
उज्जल दाइ, आज भेटघाट भएको भए नमस्कार/नमो नमः भन्थेँहोला ! युवाका, देशका, विकासका, शिक्षाका, स्वास्थ्यका ...बातहरू मारिन्थ्यो होला तर हुन सकेन । मैले चाहिँन, मजस्ता लाखौँले चाहेनन् तर काललाई/यमराज, ज्यमराजले तपाईंलाई मन पराए । हामीसँग कहिल्यै भेट हुन नदिने गरी...

प्रदिप थापा,   जेठ १९, २०७८
कानुन व्यवसायीले संसद् विघटनदेखि 'हाई प्रोफाइल' भएका राष्ट्रपति, प्रधानमन्त्री र प्रधान सेनापतिसम्मका मुद्दा वा राज्यविरुद्धको गम्भीर अपराधका मुद्दा (जस्तै आफतव आलमवा रेशम चौधरीको मुद्दा) वा सशस्त्र माओवादीको द्वन्द्वको क्रममा भएको गम्भीर मानव अधिकारको हनन भएको विवादहरूमा समेत कानुन व्यवसायीहरूले आफ्नो...

नरेश काङमाङ राई,   जेठ १५, २०७८
पहिल्यै भनौं, ८ जेठ २०७८ शनिवारका दिन, नागरिकदैनिक पत्रिका मा कोही किन बरबाद होस् शीर्षकमा तारा राई अनमोलद्वारा लेख मार्फत लगाएइको एकलौटी आरोप प्रकाशित भएपछि नेपाली साहित्यका आम शुभचिन्तकहरूमा गलत सूचना र आसय उत्पन्न नहोस भन्ने हेतुलेयो आलेख तयार गरिएको...

पर्वत भट्टराई,   जेठ १४, २०७८
हरेक मानिसको कोही न कोही साथी अवश्य हुन्छ। मानिसको मात्र नभई जीव र वनस्पतिको पनि साथी हुन्छ। साथी बिनाको मानिस प्रायः हुँदैन। तर साथी कस्ता कस्ता हुन्छन् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। जन्मिने बित्तिकै आमा बुवा पहिलो साथी हुन्छन्। त्यसपछि...