बैशाख २२, २०८१, शनिबार

प्रा.डा. विद्यानाथ कोइराला,   माघ १२, २०७६
हाम्रो उपचार गर्ने पद्धति र पश्चिमाहरूको पद्धतिमा फरक छ । हामो पद्धति शरीरसँग जोडिन्छ । प्रकृतिसँग जोडिन्छ । मनसँग जोडिन्छ । आत्मासँग जोडिन्छ । आत्मा भनेको शरीर चलाउने ऊर्जा हो । जस्तो : लडेर घाउ भयो भने हामी त्यसैमा पिसाब...


प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   माघ १०, २०७६
हिस्टेरिया धेरै पुरानो चलनचल्तीको शब्द हो यो । त्यसलाई हामीले हिजोआज त्यति प्रयोग गर्दैनौँ । त्यसको आफ्नो पुराथिस फरक भएको हुँदा हामी यसलाई कन्भर्जन डिसोसिएटिभ डिसअर्डर भन्छौँ । यसका पनि तीन तह हुन्छ । एउटा अत्यन्त अलिकति मोडिएर वर आएकाले...

योगेश भट्टराई,   माघ १०, २०७६
आजकल हामीलाई जतिसुकै भने पनि मुसुक्क हाँस्नुबाहेक अरू कुनै विकल्प छैन । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भएको हुनाले यो कार्यक्रममा मलाई बोलाउन उपयुक्त होला भनेर नै मलाई बोलाउनुभएको होला । सरकारको एउटा प्रतिनिधि, जसले यो कामको नेतृत्व गर्दै छ,...

यमबहादुर दुरा,   माघ १०, २०७६
लोबारे खाने शब्दावलीसँग धेरै जना अपरिचित हुन सक्छन् । यो शब्दावलीले दुरा समुदाय र कृषि प्रणालीबीचको सम्बन्धलाई दर्शाउँछ । लोबारे खाने चलनबारे कुरा गर्दा कृषिप्रधान समाजको आधारभूत चरित्र थाहा पाउन आवश्यक छ । कृषिप्रधान श्रमप्रधान समाज हो । कृषिकर्ममा शारीरिक...

लेखनाथ भण्डारी,   माघ ९, २०७६
हामीले टुरिजमले कुल गार्हस्थ उत्पादनमा कति योगदान गर्यो ? रोजगारीमा कति योगदान गर्यो ? र, हाम्रो गरिबी निवारणमा कति गर्यो भन्नेमा धेरै छलफल गर्यौँ । यो जुन विषय छ, यसमा हामीले छलफल गर्न आवश्यक पनि छ । एउटा बहसको विषय...

सागरराज शर्मा,   माघ ८, २०७६
नेपालको पर्यटन सन् १९५३ मा हिलारी र तेन्जिङले सगरमाथा चढेपछि बल्ल नेपाल पपुलर भएको थियो । त्यहाँबाट साँच्चिकै त्यो इभेन्ट सुरु भएको मान्न सकिन्छ । तर, प्रश्न यहीँबाट सुरु हुन आउँछ । आज पनि भिजिट नेपाल भनेर मन्त्री नै स्वयं...

बम बानियाँ,   माघ ८, २०७६
नेपाली मूल किरात राई जातिबाट भारतको सिक्किम प्रदेशको मुख्यमन्त्री भएर २५ वर्ष शासन गरेका पवन चाम्लिङ किरात राई यायोक्खा केन्द्रीय समितिले आयोजना गरेको यले सम्वत्, ५०८० को अवसरमा सम्मानित हुन आउँदा अभिव्यक्त उहाँको मन्तव्यको आधारमा यो लेख तयार भएको छ...

निर्जला कक्षपति,   माघ ७, २०७६
छोराको बिहे अगाडि धेरैले भन्ने गरेको सुनेकी छु, म त बुहारीलाई पनि छोरीलाई जस्तै व्यवहार गर्ने हो । एक जना मात्र छोरा भएकाहरू त के सम्मन भन्ने गर्छन् भने मेरो त छोरी भनेकै बुहारी हो । तर, जब विवाहपछि सासूससुरा,...

लोकसंवाद संवाददाता,   माघ ७, २०७६
नेपाली राजनीतिमा इतिहासमै अहिले जस्तो निरीह र विचरा प्रतिपक्ष थियो । लोकतन्त्रको सौन्दर्य सशक्त प्रतिपक्ष र उसले सरकारलाई गर्ने वाञ्छनीय नियन्त्रण हो । तर, हामीकहाँ अहिले प्रतिपक्ष यति कमजोर र अस्थिर भयो कि ऊसँग लोकतान्त्रिक संसदको प्रतिपक्ष बन्ने तागत नै...

राजकुमार महर्जन,   माघ ५, २०७६
हामी विद्यालय संचालकहरू सधैँ धेरै प्रकारका अभिभावकहरूको सामना गरिरहेका हुन्छाैँ। छोराछोरीहरूको राम्रो भविष्यका लागि अभिभावकहरूले गरेको त्याग, तपस्या, प्रयास र निर्णयका कहानीहरू सुनाउने गर्नुुहुन्छ । छोराछोरीहरूको स्वार्थका अगाडि आफ्नो स्वार्थलाई रत्तिभर पनि वास्ता नगरेको, आफ्ना इच्छा, आकांक्षालाई बलिदानी दिन तयार...

अनुरोध शर्मा,   माघ ६, २०७६
नेपाल कम्युनिस्ट पार्टीभित्रकै दुई टाउकाको खिचातानीले अन्ततः नेकपाको नैतिक हार भएको छ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार काण्डमा परेर पदबाट राजीनामा दिएपछि खालि रहेको सभामुख पदका लागि नेकपाले लामो कसरत र रस्साकस्सीपछि अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय...

प्रा.डा. विद्यानाथ कोइराला,   माघ ५, २०७६
हामी गणितमा जानकार मान्छे हौँ । हाम्रो गणित ठीक छैन भन्ने चिन्तन पश्चिमबाट आयो । परिणामतः हामी जानकारीविहीन भयौँ । हाम्रो त्रुटि, रण, निमेष, काष्ठा जस्ता शब्दहरू छन् । ती शब्दलाई अहिले अंग्रेजीको नानो सेकेण्ड भन्न थाल्यौँ । अहिले न...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   माघ ३, २०७६
हामीले ख्याल गर्नुपर्ने र छलफल चलाउनुपर्ने अर्को विषय हो पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) । यो विषय भनेको कुनै एउटा ठूलो दुर्घटना अर्थात् आपतविपत परेको समयमा त्यसलाई मानिसले कसरी समाधान गर्छन् भन्ने कुरासँग सम्बन्धित विषय हो । जस्तो: ठूलो भूकम्प आयो...

अनुरोध शर्मा,   माघ ३, २०७६
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सम्पादकप्रति दिनुभएको अभिव्यक्ति निकैचर्चामा छ । उहाँले सरकारले गरेका राम्रा कुरा लेख्न सक्ने मुटु भएका सम्पादक नभएको अभिव्यक्ति सार्वजनिक भयाे । कहिले प्रधानमन्त्री सार्वजिनक समाराेहमा गएर बाेदयसपछि सम्पादकहरूको मन कुँडियो । यो स्वाभाविक...

डा. धनप्रसाद सुवेदी,   माघ २, २०७६
पुस २७ को आसपासमा सामाजिक सन्जालमा भाइरल भएर आए पृथ्वीनारायण शाह । स्कुलमा पढ्दा कुनै विषयमा पक्ष र विपक्ष भएर वादविवादमा भाग लिएको केही दिनसम्म अर्को पक्षमा बोल्ने साथीहरु शत्रु जस्तै लाग्थ्यो । तर पृथ्वीनारायणको पक्ष विपक्ष भएर वादविवादमा भाग...

कमल शिशिर,   माघ २, २०७६
नयाँ वर्ष सन् २०२० को सुरुवातमै विश्व समुदायले एक अप्रिय खबर र त्यसपछि निम्तिने त्रासदीको आँकलनसम्बन्धी समाचारमा घोत्लनुपरेको छ । विश्व शान्तिका लागि अमेरिकीइरानी परिघटना चुनौतीका रूपमा देखिन थालेका छन् । आफूलाई विश्वकै प्रजातन्त्रको नेतृत्वकर्ता, विश्व मानवअधिकारको रक्षक भन्ने डोनाल्ड...

बी.एच ज्ञवाली,   माघ २, २०७६
आर्य संस्कृतिको एक मात्र उद्देश्य प्राणी मात्रको कल्याण गर्नु हो । मानव स्वभावमा नै यस्तो छ कि जसबाट आफ्नो स्वार्थ सिद्ध हुन्छ, त्यस कर्मलाई बडो तत्परताका साथ गर्छ । परन्तु, जुन कर्म गरिन्छ त्यो अरूका लागि हो, आफ्ना लागि केही...

प्रा‍‍. डा‍‍. शरद वन्त,   माघ १, २०७६
समाज रुपान्तरण र पेशाकर्मीहरुको दायित्व नेपाल र नेपाली समाज रूपान्तरणको प्रक्रियामा जुटिरहेको छ । रूपान्तरणको यो जटिल प्रक्रियामा जुटिरहँदा हामीले धेरै किसिमका समस्या र जटिलताहरू भोगिरहेका छौँ । कतिपय समस्याहरू हामीले हिजोदेखि अनुभव र अनुभूत गरेका थियौँ भने कतिपय नयाँ...