बैशाख १५, २०८१, शनिबार

तुलानारायण साह,   भदौ १३, २०७६
यो कार्यपत्र नेपालमा आरक्षणको प्रतिगमन कहाँबाट सुरु भयो भन्ने विन्दुबाट सुरु भएको हुनुपर्थ्यो जस्तो लाग्छ तर त्यस्तो भएको छैन । विशुद्ध रूपमा गएको जेठको १५ गते लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनबाट सुरु भएको छ । करिव १० हजार सिटका लागि गरिएको...


रूपक अलङ्कार,   भदौ ११, २०७६
हाम्रो देश सांस्कृतिक हिसाबले विविधतामय छ र यो नै हामी नेपाली हुनुको एउटा परिचय पनि हो । संस्कृतिले सम्पन्न देशमा मात्र जनता खुसी हुनसक्छन् । नेपालीहरू खुसी छन् त केवल सांस्कृति सम्पन्नताले हो, आर्थिक रूपले त हामी कति सम्पन्न छौँ...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १०, २०७६
धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरालाई विश्व स्वास्थ्य संगठनले सन् १९९५ मा व्यापक रूपमा प्रचार प्रसार गरेको थियो । अमेरिकाका रेड इण्डियनहरू पनि धुम्रपान गर्न मनपराउँथे । उनीहरू धुम्रपान गर्ने पाइपलाई 'टोबागो' भन्ने गर्थे । नेपालमा स्थापित चुरोट, बिँडीका...

निर्जला कक्षपति,   भदौ १०, २०७६
एक जना महिला वकिलले फोनमा कुरा गर्दै थिइन्, 'मेरो लागि त सबभन्दा पहिले आफ्नो करियर हो त्यसपछि सन्तान अनि परिवार ।' उनले गरेको सम्वाद सुनेपछि म निकै सोचमग्न हुन बाध्य भएँ । साँच्ची महिलाका लागि सबभन्दा पहिलो प्राथमिकता के रहेछ...

बम बानियाँ,   भदौ ९, २०७६
ऐतिहासिक पृष्ठभूमि जन्म दिन (ह्याप्पीबर्थडे) मनाउने आयातीत संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बाह्रौंँ शताब्दीमा जन्म दिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको मानिन्छ । रोमनका पुरुषले जन्म दिन मनाउँथे । महिलालाई यो अनुमति थिएन । जन्म दिनसँगै जोडिएर...

रमेश भट्टराई ‘सहृदयी',   भदौ ९, २०७६
हाम्रो देशमा प्रजातन्त्रले पाइलो टेकेको आधा शताब्दी नाघिसक्यो । आजसम्ममा त कमसे कम शासकको पछि दगुर्ने शैली बदलिनुपर्थ्यो तर शासक स्तुतिको शैली अझै बदलिन सकेन । दैलो कुर्ने, भनसुन गर्ने, शक्तिवालाका आफन्तले अवसर लुट्ने अनि एकै नाताभित्रकाले राज्यका विभिन्न स्थानमा...

सुरेश आले मगर,   भदौ ८, २०७६
सर्वप्रथम त यो हिन्दु उच्च जातका महिला लोकसेवामाआउने कुरा ठीक हो । लोकसेवा आयोगले किन महिलाको २४ प्रतिशतको चाप बढायो भने निश्चित रूपमा त्यसतर्फबाट हेर्ने हो भने हिन्दु उच्च जातका महिला नै बढी आउँछन् । त्यस कारणले म यसमा पूरै...

भरत भूसाल,   भदौ ७, २०७६
आठ लाख पार्टी सदस्य, दुई तिहाईको सरकार । छवटा प्रदेशमा आफ्नै पार्टी नेतृत्वको सरकारर पनि संकट र विरोधको अजंगको भारी । किन हुन्छ यस्तो ? समस्या कहाँ छ ? कारण के हो ? निर्वाचमा मत बटुलेजस्तो मन बटुल्न किन सकिएन...

हरि रोका,   भदौ ६, २०७६
दोस्रो विश्वयुद्धपछि संसारमा मानवअधिकारबारे दुईवटा अवधारणा बाहिर आउने गरेको छ । पहिलो, बोल्ने लेख्ने, सभासम्मेलन गर्ने, संगठित हुने, चुन्ने/चुनिने, धनसम्पत्ति आर्जन गर्ने जसलाई अंग्रेजीमा पोपर्टी राइट भन्ने गरिन्छ । अर्को अवधारणाअन्तर्गत ती माथिका अन्य कुरा भन्दा पहिलो अधिकार मानिसका लागि...

यमबहादुर दुरा,   भदौ ६, २०७६
विषय प्रवेश समयको प्रवाहसँगै नेपालका अल्पसंख्यक जनजाति दुरा समुदायको भाषा, परम्परा, संस्कृति र इतिहास समयको गर्भमा हराउँदै गएको छ । नेपाली बृहत् शब्दकोशमा दुरा जातिको बारेमा यसो भनिएको छ- नेपाल अधिराज्यभित्रको लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै बसोवास गर्दै आएको, आफ्नै...

सुजित कर्ण,   भदौ ५, २०७६
अहिले आरक्षणको मुद्दा जो चलिरहेको छ राज्यका हरेक क्षेत्रमा, यसबारे गहन विमर्श आवश्यक छ । लोकसेवामा आरक्षणको सवाल अहिले निकै चर्किएको पनि छ । यो एउटा केसले अरू उत्पीडित समुदायलाई पनि केन्द्रित गरेजस्तो लाग्छ । सबैभन्दा पहिला दलितm उत्पीडित र...

घनेन्द्र ओझा,   भदौ ४, २०७६
देशका दुई ठूला कम्युनिस्ट पार्टीहरू एकताको क्रममा रहेका छन् । एकताको कार्य लगभग अन्तिम चरणमा पुगेको छ । पार्टीका प्रमुख निकायहरू, जनवर्गीय संगठन तथा अन्य क्षेत्रमा समेत लगभग एकताको काम सकिइसकेको छ । यद्यपि, नवसंयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका असन्तुष्टिहरू...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ ३, २०७६
मदिरा धेरै किसिमका हुन्छन् । अन्न वा फलफूललाई कुहाएर मदिरा बनाइन्छ । यसरी कुहाई डिस्टिलेसन गरेर बनाएको रक्सीलाई ह्विस्की भनिन्छ । विभिन्न प्रकारका मदिरामा रक्सीको प्रतिशत फरक फरक हुन्छ । मध्यकालीन युगतिर अरबवासीहरूले डिस्टिलेसन गरेर रक्सी बनाउने प्रविधि सर्वप्रथम सुरु...

आहुति,   भदौ २, २०७६
लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी भर्ती गर्ने भनेर नौ हजार १६१ जनाका निम्ति विज्ञापन जारी गर्यो । नयाँ संविधान जारी भइसकेपछि सरकारी सेवामा सबैभन्दा ठूलो भर्ती खोलिएको यो पहिलो पटक थियो । नयाँ संविधानमा लिखित रूपमा समावेसी र समानुपातिक प्रतिनिधित्व...

बम बानियाँ,   भदौ १, २०७६
सन् २०१७ मा एक करोड ६७ लाख नेपाली इन्टरनेटसँग जोडिएका थिए । यो नेपालको जनसंख्याको ६३ प्रतिशत हो । त्यही वर्ष २२ लाख बढीले इन्टरनेट प्रयोग गरिरहेका थिए । यो संख्या सन् २०१६ मा ५४ प्रतिशत मात्रै थियो । अहिले...

जीवनाथ खनाल,   श्रावण ३०, २०७६
किन अरुण तेश्रो निर्माण क्षेत्रमै चै यत्रो बढी पहिरो ? यै पारा हो भने माथिल्लो अरुण निर्माणस्थलको पनि बढी प्रभावित गाँउ नामासे, रुकुमा, सिप्रुङ, राप्सा गाउँ त पूरै विस्थापित हुने निश्चित । राष्ट्रिय विकास योजनाको नाउँमा आदिम कालदेखि बस्दै आएको...

घनेन्द्र ओझा,   श्रावण २९, २०७६
सात दशक लामो इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलन यसबीचमा पटक पटक विचलित बन्दै आएको छ । विचलन आफैँमा नकारात्मक शब्द हो, यद्यपि, सबै विचलनहरू नकारात्मक पनि हुँदैनन् । तर, आन्दोलनको उद्देश्य सापेक्ष हेर्दा भने विचलन नकारात्मक नै हुन्छ । आमनजरले...

बसन्त कुमार उपाध्याय,   श्रावण २७, २०७६
भारत प्रशासित जम्मुकश्मिरको विषयमा नेपालमा भारतीय सिपीआइएमका नेता सीताराम यचुरी र भारतीय कम्युनिस्ट पार्टीका नेता डि राजाको र भारतीय कांग्रेसका नेता गुलाम नवि आजाद, गिरफ्तारीका समाचारले नेपाली सञ्चारमाध्यममा खुबै स्थान पायो । ती भारतीय नेता पक्राउका विषयमा नेपाली सञ्चारमाध्यम बडो...