बैशाख १५, २०८१, शनिबार

ईश्वरीप्रसाद पोखरेल,   श्रावण २७, २०७६
मुलुकले संविधानबाट संघ तथा प्रदेश दुवै तहमा उच्च शिक्षाको व्यवस्थापकीय जिम्मेवारी दिएको छ । अतः नेपाल सरकारले केन्द्रीय तथा प्रदेशगत रूपमा उच्च शिक्षाको व्यवस्थापन गर्न बढी संवेदनशील हुनु जरुरी देखिन्छ । यसर्थ उच्च शिक्षामा विषयक्षेत्र तथा स्थलगत सबै शैक्षिक संस्थाहरूको...


असिम भूसाल,   श्रावण २६, २०७६
चीन यात्राका लागि पहिलो पल्ट नेपाल छोड्दा मनमा उत्साह थियो, एक अनौठो खालको रोमाञ्च थियो । अध्ययनका लागि नजिक र सहज यात्रा अनि भाषा र संस्कृतिसमेत उस्तै भएको जवाहरलाल नेहरू विश्वविद्यालयको अवसर छाडेर म हुनान विश्वविद्यालयतिर हानिएको थिएँ । काठमाडौं...

लक्ष्मण ओझा,   श्रावण २६, २०७६
२०६८ सालको जनगणना अनुसार नेपालमा १५५९ वर्ष उमेरको जनसंख्या ५६.९६ प्रतिशत छ । यो उमेर समूह श्रमको लागि सक्रिय जनशक्ति मानिन्छ । तर, श्रमका लागि सक्रिय जनशक्ति मानिने अधिकांश युवा बेरोजगार छन् । राज्यले यी युवाका लागि रोजगारीका अवसर सिर्जना...

आशिष पौडेल,   श्रावण २४, २०७६
अहिले जम्मुकाश्मिरको चिसोले भारत तातेको छ । यसको रापले पाकिस्तानलाई नछुने कुरै भएन । काश्मिरसँग सीमा जोडिएको चीन र दक्षिण एसिया पनि भारतको यो पछिल्लो निर्णयबाट प्रभावित नहुने कुरै भएन । चीनले यसमा आपत्ति जनाइसकेको मात्र होइन, उसले भारतलाई सीमानाका...

घनेन्द्र ओझा,   श्रावण २२, २०७६
देशका ठूला दुई कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र अन्ततः एउटै शक्तिका रुपमा उदाउने सोच वा रणनीतिको परिणाम हाल एउटै नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अटाएका छन् । समग्र नेपाली राजनीतिका लागि यो सुखद पक्ष हो । स्वयं...

बसन्त कुमार उपाध्याय,   श्रावण २१, २०७६
यो पटकको मेरो भारत बसाई त्यति लामै त नभनौं उति छोटो पनि भन्न नमिल्ने भयो । पहिलाजस्तो दिल्ली र हरियाणामा त्यति समय खर्च गरिनँ यो पटक । केही दिन पञ्जाव बसाईपछि अम्मरनाथ यात्रा थाले । तर, भारत सरकारले त्यहाँका यात्रुलाई...

बम बानियाँ,   श्रावण १९, २०७६
भौगोलिक संरचना अनुसार नेपाल हिमाल, पहाड र तराईमा फैलिएको छ । यसको वर्णन जहातहीँ गरिएको पाइन्छ । तर, नेपाल विशेषतः अधिक पहाडी गाउँले भरिएको मुलुक हो । नेपालको क्षेत्रफल १,४७,१८१ वर्गकिलोमिटर छ । यो चीन स्वायत्त प्रदेश तिब्बत र भारतका...

लक्ष्मण ओझा,   श्रावण १७, २०७६
सन् १९४७ अघिसम्म भारतवर्ष (अहिलेको भारत, पाकिस्तान र बंगलादेश) ब्रिटिस सरकारको अधीनमा थियो । तर, महात्मा गान्धी लगायतको अगुवाईमा भएको भारत छोडो आन्दोलनपछि भारत ब्रिटिस अधीनबाट स्वतन्त्र भयो । त्यसपछि आमजनमानसलाई लागेको थियो अब देशमा शान्तिसुव्यवस्था कायम हुनेछ । तर,...

घनेन्द्र ओझा,   श्रावण १२, २०७६
जनताको बहुदलीय जनवाद दस्तावेज भन्छ नेपालको जलस्रोतमा नेपाली जनताको अक्षुण्ण सार्वभौमिक अधिकारलाई रक्षा गर्ने नीति अवलम्बन गरिनेछ । यस्तो गज्जबको राष्ट्रवादी नीतिलाई कतिको पालना गरियो वा लागू गरियो ? कुख्यात महाकाली सन्धिका लागि कुन पार्टीका कुन नेताले दबाब दिएका थिए...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ७, २०७६
हाम्रो शरीरमाब्लडप्रेसर बढ्नु पनि हुँदैन र कम पनि हुँनुहुदैन । ब्लडप्रेसर बढ्नु घट्नु यी दुवै अवस्था स्वास्थ्यको लागि हानिकारका मानिन्छ । ब्लडप्रेसर हुनु पर्ने भन्दा ज्यादा हुँदा हाम्रा शरीरका विभिन्न अंगहरुमा अवाञ्छनीय प्रभाव पर्छ जसले गर्दा दीर्घरोगहरुबाट पीडित हुनुपर्ने हुनसक्छ...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण ६, २०७६
मानिसको जीवन र शरीरका लागि नभइनहुने कुरा हो निद्रा । मानिस अनुुसार निद्राको आवश्यकता पनि फरकफरक हुन सक्छ । कसैलाई ८९ घण्टासम्म निद्राको आवश्यकता पर्न सक्छ भने कसैलाई ४५ घण्टामै निद्रा पुग्न सक्छ । आफूलाई कति निद्राको आवश्यकता पर्छ भन्ने...

बम बानियाँ,   श्रावण ६, २०७६
विषय प्रवेशः शिक्षकको पेशा शिक्षण गर्नु हो । प्राध्यापकको पेशा प्राध्यापन हो । पत्रकारको काम आम सञ्चार गर्नु हो । सेनाप्रहरीको काम शान्ति सुरक्षा कायम गर्नु हो । जो जहाँ काम गरे पनि आफ्नो पेशा अनुसार निश्चित सेवा गरेबापतको निवृत्तिभरण...

घनेन्द्र ओझा,   श्रावण ५, २०७६
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेको मार्गदर्शन भनिएको नेकपा एमालेको पाँचौँ महाधिवेशन (२०४९ माघ)बाट पारित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद नामक दस्तावेजले राज्य व्यवस्था, शासनप्रणाली, आर्थिक व्यवस्था, संस्कृति तथा शिक्षा, जाति, धर्म र भाषा, स्वास्थ्य, महिला, सामाजिक सुधार, न्याय व्यस्थापन,...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार ३१, २०७६
सन् १८९६ मा रिभारोसीले (Riva Rocci)रक्तचाप नाप्ने मेसिनको आविस्कार गरेका थिए । हिजो आज पनि यस्तो मेसिनद्धारा रक्तचाप जाँचिन्छ । एलोक्ट्रोनिक मेसिन पनि ब्लडप्रेसर नाप्न प्रयोग गर्न सकिन्छ । म सन् १९६८ मा एम आर सि पि अध्ययन गर्न बेलायत...

निर्जला कक्षपति,   असार ३१, २०७६
केही महिना अगाडि एक जना चिने जानेको, अधबैँसे मान्छेको विवाहमा सरिक हुने मौका मिल्यो । उहाँ अलरेडी विवाहित भनेर चिनिनु हुन्थ्यो । त्यहाँ उपस्थित सबैको मनमा फलानोले किन फेरी विवाह गर्न लागेछन् भन्ने कौतुहलता प्रस्टै देखिन्थ्यो ? उमेरले ५५ कटिसकेका...

घनेन्द्र ओझा,   असार २९, २०७६
केही दिनअघि नव समायोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लक्ष्यबाट साम्यवाद हटाइने बताएको समाचार आए सञ्चार माध्यममा । त्यसअघि तत्कालीन एमालेका महासचिव स्वर्गीय मदनकुमार भण्डारीको २७औँ स्मृति दिवसका अवसरमा गत जेठ...

असिम भूसाल,   असार २९, २०७६
बि.स.१९३५ मा स्थापना भएको नेपालको हुलाक सेवा कुनै बेला देशको महत्वपुर्ण खवर आदन प्रदानको साधन थियो । खवर वा समाचारको माध्यम, चिठी पत्र ओसार पसार गर्ने माध्यम । मलाई आज पनि झल्को आउछ, म सानो हुँदा हुलाकी दाइलेले हाम्रो संगोलको...

निर्जला कक्षपति,   असार २५, २०७६
बिचौलियाले तरकारी र फलफूलमा विषादी प्रयोग गरिरहेको तस्बिर हिजोआज सामाजिक सञ्जालमा भाइरल बनेको छ । काँचो केरा, आँप, स्याउ लगायतका फलफूलमा स्प्रे छर्किएर पकाउने गरेको होस् वा लौका, काक्रो, फर्सी, चिचिलो लगायतका तरकारीलाई सुई लगाएर ठूलो पारिएको तस्बिर देख्दा शरीर...